Get Our Android App

Tag: सिद्धार्थ

अभिनेता सिद्धार्थले लेखेका थिए येस्तो मन छुने पोस्ट : ‘सबै अग्रपंक्तिमा रहेर………

अभिनेता सिद्धार्थले लेखेका थिए येस्तो मन छुने पोस्ट : ‘सबै अग्रपंक्तिमा रहेर………

ट्रेन्डिङ, ताजा अपडेट
अभिनेता सिद्धार्थ शुक्लाको निधन भएको छ। हृयाघातबाट उनको निधन भएको हो । मुम्बईको कपुर अस्पतालले ४० वर्षीय सिद्धार्थको निधनको पुष्टि गरेको हो । भारतिय मिडिया एबीपीका अनुसार बुधबार राति सुत्नुअघि केही औषधि खाएका शुक्ला बिहान बेहोस अवस्थामा देखिएका थिए । अस्पतालले हृदयाघातबाट उनको निधन भएको जनाएको छ । उनी रियालिटी शो र सिरियलहरुमा निकै चर्चित बनेका थिए । सिद्धार्थ बिग बोस सिजन १३ का विजेता हुन् । उनी बालिका बधुबाट चर्चामा आएका थिए । उनको निधन पश्चात उनको अन्तिम इन्स्टाग्राम पोस्ट भाइरल भइरहेको छ । उनले गत अगस्ट २४ मा तस्बिर सेयर गर्दै फ्रन्टलाइनमा काम गर्नेहरुलाई धन्यवाद दिएका थिए । उनले लेखेका छन्, ‘सबै अग्रपंक्तिमा रहेर काम गर्नेहरुलाई मनदेखि नै धन्यवाद । तपाईंहरु आफ्नो जीवनलाई जोखिममा राखेर लामो समय काम गरेर बिरामीहरुलाई सहज जीवन दिने प्रयास गर्दागर्दै आफ्नो परिवारसँग रहन पाउनु...