Get Our Android App

Tag: निधन

अभिनेता सिद्धार्थले लेखेका थिए येस्तो मन छुने पोस्ट : ‘सबै अग्रपंक्तिमा रहेर………

अभिनेता सिद्धार्थले लेखेका थिए येस्तो मन छुने पोस्ट : ‘सबै अग्रपंक्तिमा रहेर………

ट्रेन्डिङ, ताजा अपडेट
अभिनेता सिद्धार्थ शुक्लाको निधन भएको छ। हृयाघातबाट उनको निधन भएको हो । मुम्बईको कपुर अस्पतालले ४० वर्षीय सिद्धार्थको निधनको पुष्टि गरेको हो । भारतिय मिडिया एबीपीका अनुसार बुधबार राति सुत्नुअघि केही औषधि खाएका शुक्ला बिहान बेहोस अवस्थामा देखिएका थिए । अस्पतालले हृदयाघातबाट उनको निधन भएको जनाएको छ । उनी रियालिटी शो र सिरियलहरुमा निकै चर्चित बनेका थिए । सिद्धार्थ बिग बोस सिजन १३ का विजेता हुन् । उनी बालिका बधुबाट चर्चामा आएका थिए । उनको निधन पश्चात उनको अन्तिम इन्स्टाग्राम पोस्ट भाइरल भइरहेको छ । उनले गत अगस्ट २४ मा तस्बिर सेयर गर्दै फ्रन्टलाइनमा काम गर्नेहरुलाई धन्यवाद दिएका थिए । उनले लेखेका छन्, ‘सबै अग्रपंक्तिमा रहेर काम गर्नेहरुलाई मनदेखि नै धन्यवाद । तपाईंहरु आफ्नो जीवनलाई जोखिममा राखेर लामो समय काम गरेर बिरामीहरुलाई सहज जीवन दिने प्रयास गर्दागर्दै आफ्नो परिवारसँग रहन पाउनु...
यस्तो रहेछ शिद्धार्थ शुक्लाको निधनको कारण,समीर सोनीले खोले रहस्य….

यस्तो रहेछ शिद्धार्थ शुक्लाको निधनको कारण,समीर सोनीले खोले रहस्य….

ताजा अपडेट, मनोरञ्जन
बिग बोस १४ का बिजेता र टिभी अभिनेता सिद्धार्थ शुक्लाले संसारलाई बिदाइ गरेका छन्। सिद्धार्थको हृदयघातका कारण मृत्यु भएको बताइएको छ। मुम्बईको कूपर अस्पतालले सिद्धार्थको मृत्युको खबरको पुष्टि गरेको छ। सिद्धार्थ शुक्ला टिभी उद्योगमा एक ठूलो नाम थियो। उनको मृत्युको कारणले उद्योग र प्रशंसकहरुमा शोकको लहर छाएको छ। अभिनेता समीर सोनी सिद्धार्थ शुक्लाको बारेमा भारतीय मिडिया आज तक संग कुरा गर्दै निधनको कारण बारे कुरा गरेका छन् । समीरले भने कि सिद्धार्थ आफ्नो तनाव र फिटनेस को बारे मा धेरै चिन्तित थिए। समीर सोनी युवाहरुमा त ना व को समस्याको बारेमा कुरा गरे । यस्ता युवाहरुमा कि हृदयघात हुने वा देह त्याग समेत गर्न सक्ने बताउँछन् । समीर सोनीले यो कुरा भने समीरले भने, ‘मानिसहरुमा राम्रो र फिट देखिनको लागी दबाब हुन्छ। बाहिर बाट राम्रो देखिन्छ तर वास्तवमा यस्तो हुँदैन । तपाइँ मानसिक रूपमा फिट हुनु...