Get Our Android App

Tag: एमसीसी

एमसीसी विरुद्धमा आवाज उठाउन नेता, कार्यकर्ताहरुलाई भिम रावलको आहृवान

एमसीसी विरुद्धमा आवाज उठाउन नेता, कार्यकर्ताहरुलाई भिम रावलको आहृवान

Breaking news 1, breaking news 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
एमाले उपाध्यक्ष भीम रावलले राजनीतिक अस्थिरता भएको बेलामा एमसीसी अनुमोदन गर्ने षड्यन्त्र भइरहेको बताएका छन् ।काठमाडौंमा शनिबार छलफल कार्यक्रममा उपाध्यक्ष रावलले अस्थिर राजनीति भएको बेला एमसीसी सम्झौतालाई अघि सारिएको भन्दै अहिले त्यस्तै बेलामा संसद्‌बाट अनुमोदन गर्ने षड्यन्त्र भइरहेको बताएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको उपाध्यक्षलाई नेपाल बोलाएर नेताहरुको घरघरमा पुर्‍याउन लागेको पनि उनको भनाइ छ । उनले एमसीसी पास गरेर सरकारले देशलाई उपनिवेश बनाउन लागेको भन्दै त्यसको विरुद्धमा आवाज उठाउन पनि नेता, कार्यकर्ताहरुलाई आहृवान गरे । ‘झिलिमिल हुन्छ यो देश भनेर जनतालाई भ्रम छरेर नेपाललाई उपनिवेशकरणको बाटोमा पुर्‍याइँदैछ । नेपाललाई पराधिन, उपनिवेश बनाउन पाइँदैन भनेर आ–आफ्नो ठाउँबाट आवाज उठाउनुस्,' उनले भने, 'जसरी बेलायतीहरुले भारतमा इस्ट इन्डिया कम्पनी खोले त्यो इस्ट इन्डिया...