Get Our Android App

breaking news 3

भीम रावललाई सम्झाउन सकिएन

भीम रावललाई सम्झाउन सकिएन

Breaking news 1, breaking news 3, Nepse Update, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति
चितवन । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूले भीम रावललाई सम्झाउन नसकेको बताएका छन् । सोमबार बिहान अध्यक्ष ओलीले आफूले रावललाई उपाध्यक्षमा बस्न आग्रह गरेको तर उनले नमानेको बताए ।   "उपाध्यक्ष बस्नु भनेँ, अध्यक्षमा लड्ने भन्नु'भाे । सम्झाउन सकिएन । उपाध्यक्ष भएर काम गर्न आदेश दिएँ । मानिरहनु भएकाे छैन । उम्मेदवारी नदिन आग्रह गर्छाैं," ओलीले भने ।...
जेलमा जन्मकैदको सजाय काटिरहेका पिताले जेलमै आफ्नै छोरीलाई बलात्कार गरेर भागे

जेलमा जन्मकैदको सजाय काटिरहेका पिताले जेलमै आफ्नै छोरीलाई बलात्कार गरेर भागे

Breaking news 1, Breaking news 2, breaking news 3, Nepse Update, अन्तर्राष्ट्रिय, अपराध, ट्रेन्डिङ, ताजा अपडेट, बलत्कार
काठमाडौं। हत्याको आरोपमा जेलमा आजीवन कारावासको सजाय काटिरहेका एक पिताले जेलभित्रै आफ्नै नाबालिग छोरीलाई बलात्कार गरेर भागेको घटना सार्वजनिक भएको छ ।   भारतको उत्तर प्रदेशको जोधपुरमा भएको घटनामा पुलिसले आरोपी पिताको खोजी गरिरहेको छ । टाइम्स अफ इण्डियाका अनुसार आरोपी जोधपुरको खुला जेल (ओपन एयर जेल)मा कैद थिए ।   उनीमाथि हत्याको आरोप थियो र उनी आजीवन कारावासको सजाय काटिरहेका थिए ।आरोपीले आफ्नी नाबालिग छोरीलाई आफूसँगै राखेका थिए । केही समयसम्म उनकी पत्नी पनि जेलमा उनको साथमै बसेकी थिइन् । पछि उनकी पत्नी उनलाई छोडेर गइन् ।   छोरी भने पितासँगै जेलमै बस्दै आएकी थिइन् । बुधबार पीडित छोरीले आफ्नी आमालाई फोन गरेर पिताले आफूलाई बलात्कार गरेको बताइन् । छोरीको कुरा सुनेपछि आमाले तत्काल यसबारे पुलिसलाई सूचित गरिन् ।   पीडितकी आमाले रेओदार पुलिस स्टेशनमा उज...
अमेरिका र अष्ट्रेलियाबाट आयो नसोचेको खवर ! सारा बिश्व तनावमा

अमेरिका र अष्ट्रेलियाबाट आयो नसोचेको खवर ! सारा बिश्व तनावमा

Breaking news 1, Breaking news 2, breaking news 3, Nepse Update, अन्तर्राष्ट्रिय, स्वस्थ्य
खवर ! सारा बिश्व तनावमा काठमाडौं । अमेरिकाको न्युयोर्कमा संकटकाल घोषणा गरिएको छ । न्युयोर्कका गभर्नर काथी होचुलले राज्यभर संकटकाल लागू गरिएको घोषणा गरेका अधिकारीहरुले जनाएका छन् । कोरोनाभाइरसको महामारी बढ्दै गएको र कोरोनाभाइरसको नयाँ भेरियन्ट अझ खतरनाक रहेको लगायतका कारणले संकटकाल लगाउनु परेको उनले स्पष्ट पारेका छन् ।   “पछिल्लो समयमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर अस्पताल भर्ना हुनेहरुको सङ्ख्या बढेकाले थप महामारी फैलिन नदिनका लागि संकटकाल लगाइएको हो,” गभर्नरले भनेका छन् । कोरोनाभाइरस पछिल्लो समयमा एकबाट अर्कोमा सर्ने क्रम पनि तीव्र देखिएकाले थप चिन्तित बनाएकाले सतर्कता अपनाउनु परेको उनको भनाइ छ ।   अहिले घोषणा गरिएको संकटकाल आगामी सन् २०२२ को जनवरी १५ सम्म लागू हुने र आवश्यकता अनुसार लम्बिन पनि सक्ने उनले स्पष्ट पारेका छन्। शुक्रबार बेलुका निर्देशन जारी गर्दै उनले ...
आफ्नै बाबुले गरे छोरीको बलात्कार

आफ्नै बाबुले गरे छोरीको बलात्कार

Breaking news 1, Breaking news 2, breaking news 3, Nepse Update, अपराध, ट्रेन्डिङ, ताजा अपडेट, बलत्कार
  एजेन्सी : राजस्थानको धौलपुरमा एक नाबालिकाको बलात्कार भएको छ। आठ कक्षामा अध्ययनरत ती बालिकालाई उनकै पिताले बलात्कार गरेका हुन्।   बलात्कृत बालिकाले एक पत्र लेख्दै आफ्नो स्कुलका प्रधानाध्यापकलाई घटनाबारे जानकारी दिएकी थिइन्। ती प्रधानाध्यापकले तत्काल बाल कल्याण समितिलाई यसबारे जानकारी दिए।   हाल प्रहरीले पीडित बालिकाका पितालाई पक्राउ गरेको छ। बालिकाले आफ्नो पिताले आफूमाथि सधैं दुर्व्यवहार गर्ने गरेको आरोप लगाएकी छिन्।   आमाले यसको विरोध गर्दा उनलाई कुटपिट गर्ने गरेको र आफूमाथि निरन्तर कुदृष्टि राखेको बालिकाले बताएकी छिन्।   प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको बताएको छ।...
भूपेन्द्र घटनामा एक पछि अर्को ‘ट्विस्ट’ फेला पर्दै, घटना भएको यतिका दिन पछि भेटिए यस्ता प्रमाण

भूपेन्द्र घटनामा एक पछि अर्को ‘ट्विस्ट’ फेला पर्दै, घटना भएको यतिका दिन पछि भेटिए यस्ता प्रमाण

Breaking news 1, breaking news 3, Nepse Update, अन्तर्राष्ट्रिय, अपराध, व्यक्तित्व
काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भूपेन्द्र बडुवाल घटनामा प्रहरीले अनुसन्धान जारी राखेको छ । घटनामा प्रयोग भएको भनिएको दुई मोटरसाइकल र एक स्कूटर मध्य प्रहरीले २ मोटरसाइकल फेला पारेको छ । मोटरसाइकल फेला परेसंगै प्रहरीले घटनामा सघाएको आरोपमा थप एक जनालाई पनि पक्राउ गरेको छ ।   प्रहरीले बर्दियास्थित रोयर एडभेन्चर रिसोर्टबाट घटनामा प्रयोग भएका दुई मोटरसाइकल फेला परेको जनाएको छ । घटना हुँदा प्रयोग भएको भनिएको स्कुटर भने प्रहरीले फेला पारेको छैन । स्कूटरको खोजी जारी राखेको प्रहरीले जनाएको छ । प्रहरीले सो रिसोर्टका सञ्चालक अतिश थापालाई पनि पक्राउ गरेको छ । अतिशले घटनामा सं’ल’ग्न’हरूलाई भा ग्न सहयोग गरेको देखिए पछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।   यस्तै, कैलालीको टीकापुरस्थित सिद्धार्थ होटेलबाट पनि प्रहरीले घटनामा प्रयोग भएका केही वस्तु फेला पार...
अ’श्लि’ल भिडियो देखाई १३ वर्षीया बालिकालाई….

अ’श्लि’ल भिडियो देखाई १३ वर्षीया बालिकालाई….

Breaking news 2, breaking news 3, Nepse Update, अन्तर्राष्ट्रिय, अपराध, ट्रेन्डिङ, ताजा अपडेट, बलत्कार
पर्वत। बालयौन दुरुपयोग गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।   १३ वर्षीया बालिकालाई मोवाइलमा रहेको अ’श्लि’ल भि’डियो दे’खाई यौ’न दु’र्व्य’व’हार ग’रे’को अभियोगमा पर्वत जिल्ला जलजला गाउँपालिका -४ बस्ने २८ वर्षीय आचार्य थरका एक युवालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।   कार्यालयका अनुसार गएको सोमबार अपरान्ह ४ :०५ बजेको समयमा आचार्यले बालिकालाई एकान्त ठाउँमा लगी भिडियो देखाई बालयौ’न दु’र्व्य’व’हार ग’रे’को भन्ने पीडित बालिकाको बुबाको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो।   पक्राउ परेका उनीमाथि बालयौ’न दु’रुपयोग सम्बन्धी मुद्धा अन्तर्गत जिल्ला अदालत पर्वतबाट पाँच दिनको म्याद थपको अनुमति लिएर आवश्यक अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ।...
सिन्धुपाल्चोकमा बोकेको बसमाथी…

सिन्धुपाल्चोकमा बोकेको बसमाथी…

Breaking news 1, breaking news 3, Nepse Update, ट्रेन्डिङ, दुर्घटना
सिन्धुपाल्चोकबाट काठमाडौं तर्फ आईरहेको हेलम्बु यातायातको जन्तीबसले मोटरसाइकल चालकलाई ठक्कर दिँदा नुवाकोट घर भएका बासु बस्नेतको मृत्यु भएको छ ।   सोमबार बिहान ८ बजे सिन्धुपाल्चोकको बाहुनेपाटीमा बा ४ छ ७७६६ नम्बरको बसले ०२०२० बा.प्र. २११४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको मेलम्ची नगरपालिकाका स्थानीय चेत घोरासैनीले जानकारी दिए ।   बसको ठक्करबाट मृत्यु भएपछि स्थानीयले बसमा तोडफोड गरेका छन् । घटनास्थलमा प्रहरीले अनुसन्धान सुरु गरेको छ भने बसका चालक फरार भएका छन् । मृतक बस्नेत मेलम्चीमा रहेको मेरो फाइनान्स कम्पनीका कर्मचारी हुन् । यस्तै, जन्ती बोकेको जीप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ। दशरथचन्द नगरपालिका–२ देहिमाडौँबाट जन्ती बोकेर दशरथचन्द–६ सिमायलतर्फ जाँदै गरेको म १ ज ३१० नम्बरको जीप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडकखण्डअन्तर्गत दशरथचन्द –४ ...
राज्यसँग चामल माग्न हुम्लाबाट काठमाडौंतिर

राज्यसँग चामल माग्न हुम्लाबाट काठमाडौंतिर

breaking news 3, अन्तर्राष्ट्रिय, ताजा अपडेट
आलु र उवा मात्रै उत्पादन हुने चीनसँग जोडिएको हुम्लाको नाम्खा गाउँपालिकामा भोकमरी हुने भएपछि स्थानीय बासिन्दा चामल खोज्दै काठमाडौं आउँदै छन् । पाँच हजार मिटर अग्लो न्यालुलेक पहाडमा तीन फिट जमेको हिउँमा जोखिमपूर्ण यात्रा गर्दै उनीहरू पाँच दिन हिँडेर शनिबार सदरमुकाम सिमकोट पुगेका छन् । तस्बिरमा देखिएको लस्कर हिमाल आरोहीहरूको होइन, गाउँमा भोकमरी हुने भएपछि राज्यसँग चामल माग्न हिँडेका हुम्लाको नाम्खा गाउँपालिका– ६ लिमीका बासिन्दाको हो । आलु र उवा मात्रै उत्पादन हुने चीनसँग जोडिएको यो गाउँका बासिन्दा पाँच हजार मिटर अग्लो न्यालुलेक पहाडमा तीन फिट जमेको हिउँमा पाँच दिन हिँडेर शनिबार सदरमुकाम सिमकोट पुगेका छन् । ‘जिल्लामै चामल छैन’ भन्ने हुम्लाका सिडिओको जवाफले थप निराश बनेका उनीहरू सिंहदरबारलाई गुहार्न सोमबार काठमाडौं आउँदै छन् ।   लिमीका तीन गाउँ तिल, जाङ र हल्जीमा गत वर्षदेखि र...
म विदेशीन वाध्य छु

म विदेशीन वाध्य छु

Breaking news 1, breaking news 3, Nepse Update, ताजा अपडेट, रोचक खबर, लेख /रचना, व्यक्तित्व
(देशमा केहि गर्छु मलाई केहि रिण देउ भन्दा नमानेको बैङ्कले विदेश जान लागेको भन्दा कति चाहियो रिण रे !देशको विडम्बना..!)  समयले मान्छेलाई कहाँबाट कहाँ पुर्याउँदो रहेछ । सोचेका हरेक कुरा कता छुटे कता, अब त सम्झना पनि रहेन । फूल जस्तो जिन्दगीको कल्पनामा हराउँदा हराउँदै थाकियो । हरेक पाइलामा काँडामाथि टेकेर हिँड्नुपर्दाको पीडा म कसरी लेखूँ यी शब्दहरुमा ।   अब त मुटुभरी पीडा बोकेर मुस्कुराउनु मेरो नियति बनेको छ । समयले यो बालुवाको सहर काठमाडौंमा पछारेको पनि हेर्दाहेर्दै चार वर्ष पुगेछ । न कुनै प्रगतिको पहाड बनाउन सकियो न चित्त बुझाउन सकियो, हेर्नेको आँखामा जिन्दगी फूलजस्तो देखिन्छ तर देखिँदैन भित्री मनको काँडा जिन्दगीको तीतो यथार्थ ।   गरिबको जिन्दगीमाथि समयले पनि कस्तो खेल खेल्दोरहेछ । एक फाको हाँसोका लागि तड्पिनुपर्ने है।    नेपालमा नै केहि रोजगारी पाइएला भने...
११ वर्षीय बालकको करणी पछि ….

११ वर्षीय बालकको करणी पछि ….

Breaking news 1, breaking news 3, Nepse Update, अन्तर्राष्ट्रिय, अपराध, ताजा अपडेट, बलत्कार
पाकिस्तानको सिन्धु प्रान्तमा एक बालकलाई यौ’ ‘न दु’र्व्य’वहा’रपछि पा’श’विक तरिकाले ह’ ‘त्या गरिएको विवरण सार्वजनिक भएको छ । ती बालक शुक्रबार साँझ सिन्धु प्रान्तबाट हराएका थिए । उनको शब शनिबार दिउसो एउटा खाली घरमा फेला परेको थियो ।   गुरु नानकको जन्मजयन्ती मनाउने क्रममा ती बालक ह’राएका थिए । ‘हामी सबै जना गुरु नानकको जन्म दिनको कार्यक्रममा व्यस्त थियो । बालक कसरी ह’रायो भन्ने बारेमा पत्तो नै पाएनौ,’ बालकका एक आफन्तको भनाई उदृत गर्दैै पाकिस्तानी समाचार संस्था एक्सप्रेस ट्रिव्युनले जनाएको छ ।   ११ वर्षीय बालकको ह’ ‘त्याअघि उनलाई यौ’ ‘न दु’र्व्य’व’हा’र भएको एक प्रहरी अधिकारीले बताएका छन् । ह’ ‘त्यामा सं’ल’ग्न रहेको आरोपमा तीन जना पक्राउ परेका छन् । सिन्ध प्रान्तमा एक महिनामा बालकको यौ’ ‘न दु’र्व्यव’हा’र भएको यो दोस्रो घटना हो ।   पाकिस्तानमा हिन्दू र अन्य अल...