Get Our Android App

स्वस्थ्य

भारतमा पनि देखियो कोभिडको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’

भारतमा पनि देखियो कोभिडको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’

Breaking news 1, Breaking news 2, Nepse Update, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, स्वस्थ्य
दक्षिण अफ्रिकामा फेला परेको कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोन भारतमा पनि भेटिएपछि उच्च सतर्कता अपनाउन थालिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बन्धित अधिकारीहरूको आपतकालिन बैठक बोलाएर अन्तर्राष्ट्रिय यात्रामा छुट दिने नीतिको समीक्षा गर्न निर्देशन दिएका छन् ।विभिन्न मुलुकहरूले दक्षिण अफ्रिकासँगको हवाइ सम्पर्क रोकिसकेको अवस्थामा भारतले पनि दक्षिण अफ्रिका र अन्य अफ्रिकी मुलुकसँगै उनीहरूसँग बढी आवतजावत हुने मुलुकलाई लक्षित गरी हवाई सम्पर्कलाई विच्छेद गर्ने सम्बन्धमा अधिकारीहरूले प्रधानमन्त्रीलाई सुझाब दिएका छन् ।   यसै सन्दर्भमा प्रधानमन्त्री मोदीले कोरोनाविरुद्धको खोपलाई आक्रामक रूपमा विस्तार गर्न निर्देशन दिए। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि कोरोनाको नयाँ भेरियन्टबाट प्रभाविकत मुलुकहरूसँगको उडानमा प्रतिबन्ध लगाउन माग गरेका छन् ।...
अमेरिका र अष्ट्रेलियाबाट आयो नसोचेको खवर ! सारा बिश्व तनावमा

अमेरिका र अष्ट्रेलियाबाट आयो नसोचेको खवर ! सारा बिश्व तनावमा

Breaking news 1, Breaking news 2, breaking news 3, Nepse Update, अन्तर्राष्ट्रिय, स्वस्थ्य
खवर ! सारा बिश्व तनावमा काठमाडौं । अमेरिकाको न्युयोर्कमा संकटकाल घोषणा गरिएको छ । न्युयोर्कका गभर्नर काथी होचुलले राज्यभर संकटकाल लागू गरिएको घोषणा गरेका अधिकारीहरुले जनाएका छन् । कोरोनाभाइरसको महामारी बढ्दै गएको र कोरोनाभाइरसको नयाँ भेरियन्ट अझ खतरनाक रहेको लगायतका कारणले संकटकाल लगाउनु परेको उनले स्पष्ट पारेका छन् ।   “पछिल्लो समयमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर अस्पताल भर्ना हुनेहरुको सङ्ख्या बढेकाले थप महामारी फैलिन नदिनका लागि संकटकाल लगाइएको हो,” गभर्नरले भनेका छन् । कोरोनाभाइरस पछिल्लो समयमा एकबाट अर्कोमा सर्ने क्रम पनि तीव्र देखिएकाले थप चिन्तित बनाएकाले सतर्कता अपनाउनु परेको उनको भनाइ छ ।   अहिले घोषणा गरिएको संकटकाल आगामी सन् २०२२ को जनवरी १५ सम्म लागू हुने र आवश्यकता अनुसार लम्बिन पनि सक्ने उनले स्पष्ट पारेका छन्। शुक्रबार बेलुका निर्देशन जारी गर्दै उनले ...
कोरोना भाईरसका कारण अमेरिकाका एक लाख ४० हजार बच्चा अभिभावक विहिन

कोरोना भाईरसका कारण अमेरिकाका एक लाख ४० हजार बच्चा अभिभावक विहिन

Breaking news 1, breaking news 3, Nepse Update, अन्तर्राष्ट्रिय, स्वस्थ्य
कोरोनाका कारण अमेरिकाका एक लाख ४० हजार बच्चा अभिभावक विहिन : कोरोनाभाइरसको महामारीका कारण अमेरिकामा एक लाख ४० हजारभन्दा बढी बालबालिका अभिभावक विहिन भएका छन् । ‘विजनेश इन्साइडर’ले तयार पारेको प्रतिवेदनमा महामारीका कारण बालबालिको जीवनमा दिर्घकालिन असर परेको उल्लेख छ ।     सो प्रतिवेदन अनुसार देशका हरेक ५०० मध्ये एक जना अभिभावक विहिन हुनु परेको देखिएको छ । अभिभावक विहिन भएपछि बालबालिकाहरुले मनोवैज्ञानिक तथा आर्थिक समस्या भोग्नु परेको अधिकारीहरुले जनाएका छन् ।   अभिभावक गुमाएका बालबालिकाहरु मध्ये धेरै बालबालिकाहरु अल्पसङ्ख्यक तथा सानो समुदायका धेरै रहेको पाइएको छ । कोरोनाभाइरसको महामारीबाट अत्यधिक धेरै प्रभावित देशको अग्रसूचीमा अमेरिका पर्दछ । कोरोनाका कारण मृत्यु भएका, सङ्क्रमित भएका र अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या अमेरिकामै सवैभन...
तातो पानि खाने बानि छ? यी कुरा एकचोटी नछुटाई पढ्नुहोस है

तातो पानि खाने बानि छ? यी कुरा एकचोटी नछुटाई पढ्नुहोस है

स्वस्थ्य
हरेक दिन ८ देखि १० गिलास पानी शरीरको लागि आवश्यक हुन्छ र दिनमा तीन पटक तातोपानी पिउने बानी बसाउनुभयो भने तपाईंंको शरीर बिरामी हुनबाट बचाउन सक्नुहुन्छ । यसका फाइदाहरु : १. तौल कम गराउँछ: तपाईंंको तौल लगातर बढिरह्यो र धेरै कोसिसपश्चात् पनि कुनै असर गरेन भने तातो पानीमा कागती मिसाएर लगातार तीन महिनासम्म पिउने गरेमा तपाईंले फरक अनुभव गर्न सक्नुहुन्छ । तपाईं स्वास्थ राम्रो चाहनुहुन्छ भने खाना खाएपछि १ गिलास तातो पानी खाने गर्नुहोस् । २. चिसो हुनबाट बचाउँछ: यदि तपाईं अस्वस्थ हुनुहुन्छ, छातीको चिसोले सताइरहेको छ भने तातो पानी पिउन लाभदायक हुन्छ । तातो पानी पिउनाले गला पनि ठीक हुन्छ । यसको सेवनले आराम मिल्छ । ३. महिनावारीको दुःखाइ कम गराउँछ: महिनावारीको दुःखाइ प्रायः महिलाहरुको नियमित कामलाई नै रोकिदिन्छ । तातो पानीले यो दुःखाइलाई कम गर्न सक्छ । यसरी तातो पानीले पेटको दुःखाइ कम गर्न मद...
आज नेपालभर ३०६ संक्रमित थपिए, ६ जनाको मृत्यु

आज नेपालभर ३०६ संक्रमित थपिए, ६ जनाको मृत्यु

Breaking news 1, Breaking news 2, Nepse Update, अन्तर्राष्ट्रिय, स्वस्थ्य
काठमाडौं — नेपालमा थप ३०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।   ९ हजार ६०६ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।   त्यस्तै, पछिल्लो २४ घण्टामा ६ संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४७७ पुगेको छ ।    आइतबार ३८४ संक्रमित निको भएका छन् । हालसम्म निको हुने संक्रमितको संख्या ९७.७ पुगेको छ ।  हाल देशभर ७ हजार २१५ सक्रिय संक्रमित छन् । ...
युरोपकै सबैभन्दा बढी सङ्क्रमित रहेको मुलुक बेलायत

युरोपकै सबैभन्दा बढी सङ्क्रमित रहेको मुलुक बेलायत

Breaking news 2, Nepse Update, अन्तर्राष्ट्रिय, स्वस्थ्य
कोरोना सङ्क्रमणका आधारमा बेलायत युरोपमै अग्र स्थानमा पर्दछ ।   बेलायतमा महिनौँ अघिदेखि दैनिक ४० हजारको हाराहारीमा सङ्क्रमित थपिने गरेको छ । यहाँ पछिल्लो एक सातामा दुई लाख ४८ हजार भन्दा बढी सङ्क्रमित फेला परेको तथ्यांकले देखाएको छ ।   बेलायतमा पछिल्लो २४ घण्टामा थप ४० हजार ३७५ जना नयाँ सङ्क्रमित भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जनाएको छ । थपिएका नयाँ सङ्क्रमितसँगै यहाँ कुल सङ्क्रमितको सङ्ख्या ९४ लाख ८७ हजार ३०२ पुगेको छ ।   यसै गरी बितेको २४ घण्टामा १४५ जना सङ्क्रमितको मृत्यु भएको छ । बेलायतमा हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ४२ हजार ६७८ पुगेको छ ।...
घरपालुवा कुुकुरमा कोभिड संक्रमण देखियो

घरपालुवा कुुकुरमा कोभिड संक्रमण देखियो

breaking news 3, Nepse Update, अन्तर्राष्ट्रिय, ताजा अपडेट, स्वस्थ्य
एजेन्सी -बेलायतमा एउटा घरपालुवा कुुकुरमा कोभिड संक्रमण देखिएको छ ।   बेलायतका पशु चिकित्सक कार्यलयका प्रमुखले यसको पुष्टि गरेका हुन् । जनावर तथा बनस्पति स्वास्थ्य निकाय (एपीएचए) को प्र’योगशालमा गरिएको परीक्षणपछि कुकुरमा कोभिड देखिएको पुष्टि भएको हो । संक्रमित कुकुरको स्वास्थ्यमा सुधार भइरहेको छ ।   मालिकबाट कुकुरमा कोभिड सरेको बताइएको छ । यसअघि सो कुकुरका मालिकलाई कोभिड पोजेटिभ देखिएको थियो । कुकुरमा अर्को कुनै जनाबरबाट संक्रमण सरेको आधार नदेखिएकोले मालिकबाट नै सरेको ए’पीएच’एले जनाएको छ । घरपालुवा जनावरले सीधै मानिसलाई भाईरस सा’रेको कुनै प्रमाण नभेटिएको एपीएचका भेटनरी अधिकृत क्रि’ष्टाइ’न मि’डल’मिसले बताए ।   कोभिडबाट कुकुर संक्रमित भएको यो दु’र्लभ घटना हो । संक्रमित कुकुरमा कोभिडको लक्षण सामान्य देखिएको र केही दिनमै निको हुने विज्ञहरुले बताएका छन् ।   ...
चिसो बढेसँगै कोभिडको संक्रमण बढ्न सक्ने सम्भावना

चिसो बढेसँगै कोभिडको संक्रमण बढ्न सक्ने सम्भावना

Breaking news 1, Nepse Update, ताजा अपडेट, स्वस्थ्य
काठमाडौं । राजधानी काठमाडौंलगायत देशका विभिन्न स्थानमा एकाएक चिसो बढेसँगै फ्लु, इन्फ्लुएन्जा, एचवान एन वानलगायतका विभिन्न भाइरस सक्रिय हुन थालेपछि कोभिड–१९ को संक्रमण बढ्न सक्ने चिकित्सकले बताएका छन्     यससँगै आउन सक्ने कोभिडको नयाँ भेरियन्ट ९तेस्रो लहर० अझै घातक हुन सक्ने र आवश्यक सर्तकता अपनाउन नसकिए तेस्रो लहरबाट थप क्षति बेहोर्नुपर्ने अवस्था आउने कोभिड–१९ को ’दयगतमा अन्तर्राष्ट्रिय अध्ययन गरिररहेका डा। रमेशकुमार आचार्यले जानकारी दिए ।   उनले विभिन्न युरोपियन मुलुकमा डेल्टा भेरियन्ट तीव्र गतिमा फैलिएसँगै नेपालमा नयाँ भेरियन्ट देखापर्न सक्ने बताउँदै त्यसका लागि सरकारले पूर्वतयारीस्वरूप पर्याप्त मात्रामा आइसोलेसन वार्ड र हस्पिटल बेडको व्यवस्थापन गर्नुपर्ने आवश्यकता औंल्याए ।   डा। आचार्यले पुनः संक्रमण बढ्दै जान सक्ने र अस्पतालमा शय्या, आईसीयू, ...
क्यान्सर लागेपछि श्रीमतीलाई एक्लै छोडेर अर्की केटि लिएर हिडे श्रीमान,उपचार गर्न पैसा छैन भन्दै रुन्छिन् श्रीमती

क्यान्सर लागेपछि श्रीमतीलाई एक्लै छोडेर अर्की केटि लिएर हिडे श्रीमान,उपचार गर्न पैसा छैन भन्दै रुन्छिन् श्रीमती

Breaking news 2, breaking news 3, Nepse Update, अपराध, व्यक्तित्व, स्वस्थ्य
संसारमा धेरै अपत्यारिलो र नकै गम्भीर लाग्ने घ टना घटिरहेका छन् । कहिले आमाबुबाले छोराछोरीलाई एक्लै बनाएर छो ड्छन् त कहिले छोराछोरी आमाबुबालाई छो डेको हामीले देख्न सक्छौ ।श्रीमानले श्रीमतीलाई अफ्ट्यारो परेको बेला छो डेर हिडेको समेत हामीले पाएका छौँ ।   स्वास मात्र फेरि रहेकी छिन् यी आमा ।उनलाई बचाएको छ मात्र औसधिले ।उनलाई केही भइ हाल्यो भने उनका दुई सन्तान एक्ला हुनेछन् ।१६ वर्षदेखि राम घाटको बालुवा छोराछोरीलाई पढाउदै आएकी एकजना महिला अहिले क्या न्सरले ग्रस्त भएकी छिन् ।   उनको क्या न्सर पित्त थैली र कलेजोमा रहेको छ ।स्वासपनि रोकीएला जस्तो हुन्छ उनलाई ।आफैले श्वास रोकेभने मेरो छोराछोरीको स्वास कसरी चल्ला भनेर उनी निरास हुने गर्दछिन्।छोराछोरीको स्वास मै उनको आश अडिएर बसेको छ ।   श्रीमानले अर्की श्रीमती लिएर हिडेपछी घरमा गरेर खान दिने छोरा मान्छेपनि छैनन् ।छोर...
सडकको खाल्डो पुर्ने दायित्व पाँचवटा कार्यालयको, आठ दिनसम्म पुरिएन बानेश्वरको भएको खाल्डो

सडकको खाल्डो पुर्ने दायित्व पाँचवटा कार्यालयको, आठ दिनसम्म पुरिएन बानेश्वरको भएको खाल्डो

Breaking news 2, Nepse Update, ट्रेन्डिङ, स्वस्थ्य
उपत्यकाको मुख्य सडक नयाँ बानेश्वरस्थित सडकको बीचमा ठूलो खाल्डो परेको आठ दिन बितिसक्यो। सहरको मध्यभागमा पर्ने यस सडकखण्डको खाल्डो हरेक दिन ओहोरदोहोर गर्ने सहरवासीले नियाल्छन्। एयरपोर्ट हुँदै आएका विदेशी पाहुनाका आँखा यही खाल्डोमै पर्छन्। खाल्डोकै कारण सवारीसाधन ओहोरदोहोरमा उस्तै समस्या छ। व्यवस्थापिका संसद् भवनको नजिकै र यातायात व्यवस्था विभागअगाडि परेको उक्त खाल्डो भएतिर सडक बन्द छ। साइड लेनको सहायताले जामको ठूलो सास्ती भने खेप्नुपरेको छैन।   सरकारी निकाय भने मुख्य सडकको बीचमा परेको खाल्डो पुर्ने सानो जिम्मेवारीबाट समेत पछि हटेका छन्। मंगाल भत्किएर कात्तिक ८ गते खाल्डो परेपछि दुई दिन त खाल्डो कसले पुर्ने भन्नेबारे अलमल भयो। सम्बन्धित सरकारी निकाय खाल्डो पुर्ने जिम्मेवारीबाट पन्छिए । मंगाल भत्किएर धसिएको सडक बनाउने जिम्मा काठमाडौं महानगर, सडक विभाग, खानेपानी तथा ढल व्यव...