Get Our Android App

रोचक खबर

म विदेशीन वाध्य छु

म विदेशीन वाध्य छु

Breaking news 1, breaking news 3, Nepse Update, ताजा अपडेट, रोचक खबर, लेख /रचना, व्यक्तित्व
(देशमा केहि गर्छु मलाई केहि रिण देउ भन्दा नमानेको बैङ्कले विदेश जान लागेको भन्दा कति चाहियो रिण रे !देशको विडम्बना..!)  समयले मान्छेलाई कहाँबाट कहाँ पुर्याउँदो रहेछ । सोचेका हरेक कुरा कता छुटे कता, अब त सम्झना पनि रहेन । फूल जस्तो जिन्दगीको कल्पनामा हराउँदा हराउँदै थाकियो । हरेक पाइलामा काँडामाथि टेकेर हिँड्नुपर्दाको पीडा म कसरी लेखूँ यी शब्दहरुमा ।   अब त मुटुभरी पीडा बोकेर मुस्कुराउनु मेरो नियति बनेको छ । समयले यो बालुवाको सहर काठमाडौंमा पछारेको पनि हेर्दाहेर्दै चार वर्ष पुगेछ । न कुनै प्रगतिको पहाड बनाउन सकियो न चित्त बुझाउन सकियो, हेर्नेको आँखामा जिन्दगी फूलजस्तो देखिन्छ तर देखिँदैन भित्री मनको काँडा जिन्दगीको तीतो यथार्थ ।   गरिबको जिन्दगीमाथि समयले पनि कस्तो खेल खेल्दोरहेछ । एक फाको हाँसोका लागि तड्पिनुपर्ने है।    नेपालमा नै केहि रोजगारी पाइएला भने...
संसारकै विरही गीत, जसलाई ६२ वर्ष प्रतिबन्ध लगाइयो

संसारकै विरही गीत, जसलाई ६२ वर्ष प्रतिबन्ध लगाइयो

Breaking news 1, breaking news 3, Nepse Update, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, रोचक खबर
मानिस प्रेममा हुँदा रोमान्टिक गीत मन पराउँछ । मन दुख्दा दुःख र विरहका गीत सुन्न मन पराउँदछ ।   कतिपय यस्ता गीतहरू हुन्छन् जसलाई पटक-पटक सुन्न मन लाग्दछ । यस्ता केही गीत-संगीत हुन्छन् जुन सुनिसकेपछि मानिसहरू अकारण नै दुःखी हुन्छन्, छटपटाउँछन् ।त्यस्तै एउटा गीत थियो, जुन सुनेर धेरै मानिसहरूले आत्महत्या गरे । उक्त गीतलाई मानिसहरू संसारकै सबैभन्दा विरही तथा विषादपूर्ण गीत अर्थात The Hungarian Suicide Song पनि भनिन्छ ।   यो गीत यति खतरनाक थियो कि धेरै मानिसहरूले आत्महत्या गर्न थालेपछि गीतमाथि प्रतिबन्ध नै लगाउनु परेको थियो, र त्यस्तो प्रतिबन्ध ६२ वर्षसम्म कायम रह्यो ।   उक्त गीतको बोल ग्लूमी सन्डे (Gloomy Sunday) हो । हंगेरीका संगीतकार रेजसो सेरेसले तयार गरेका थिए । सन् १९३३ मा उनले ग्लूमी सन्डे वा स्याड सन्डेको नामबाट उक्त गीततयार पारेका थिए । उनले उक्त गीतलाई प्रेमसँग जोडेर ...
१३ वर्षमै पिता बनेका यी बालकको घतलाग्दो कहानी यस्तो छ

१३ वर्षमै पिता बनेका यी बालकको घतलाग्दो कहानी यस्तो छ

Breaking news 1, Breaking news 2, breaking news 3, Nepse Update, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, रोचक खबर, व्यक्तित्व
एजेन्सी– १३ वर्षको उमेरमा आमा बनेका केही घटना सार्वजनिक हुन्छन् । नेपालमै पनि यस्ता केही घटना यदाकता सार्वजनिक भइरहेका हुन्छन् । तर, १३ वर्षको उमेरमै पिता बनेको घटना सायद विरलै होलान् ।   घटना बेलायतको हो । उनी २००९ मा १३ वर्षको उमेरमै पीता बनेको खबर सार्वजनिक भएको थियो । यो खबरले सबैलाई अचम्मित पारेको थियो ।   कतिपयले त यो खबर पत्याउनै सकेनन् । तर यो वास्तविक घटना थियो । ती किशोरको नाम एल्फी हो । उनको बारेमा समाचार द सन पत्रिकाले छापेको थियो पहिलोपटक । उनको कहानी गज्जबको छ ।   जब उनी १२ वर्षका थिए, एकजना १५ वर्षीया किशोरीसँग उनको प्रेम बस्यो । उनीहरुबीच सम्बन्ध भयो र ती प्रेमिका गर्भवती भइन् । यसरी ती किशोर १३ वर्षको छँदा उनकी प्रेमिकाले बच्चा जन्माइन् ।   आफ्नी प्रेमिकाले जन्माएकी आफ्नी छोरी काखमा राखेर बसिरहेको एल्फीको तस्वीर साँच्...
युवकको प्यान्टको खल्तीमा रहेको OnePlus फोन विस्फोट भए पछि..!

युवकको प्यान्टको खल्तीमा रहेको OnePlus फोन विस्फोट भए पछि..!

Breaking news 1, breaking news 3, Nepse Update, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, दुर्घटना, रोचक खबर
OnePlus को Nord 2 मोबाइल फेरि विस्फोट भयको छ। यसपटक पाइन्टको खल्तीमा रहेको मोबाइल फोन एक्कासी विस्फोट भएको भारतका सुहित शर्मा नाम गरेका युवकले गुनासो गरेका छन् ।   सुहितले नोभेम्बर 3 मा सोशल मिडिया ट्विटरमा विस्फोट भएको OnePlus फोनको एक तस्वीर ट्वीट गरेका थिए। यससँगै उनले लेखेका छन्,   ‘यसरी प्रयोगकर्ताहरूसँग खेल्न बन्द गर्नुहोस्। यसको परिणाम पनि भोग्नुपर्छ । OnePlus फोन किनेर यस्तो हुन्छ भनेर मैले सोचेको पनि थिइनँ।   उनको ट्विट गरिएको तस्बिर हेर्दा विष्फोटमा स्मार्टफोन लगभग पूरै चम्किएको बुझिन्छ । उनले गोजी भित्र विष्फोट हुँदा आफू घाइते भएको दाबी समेत गरेका छन् ।   यसैबीच चिनियाँ कम्पनी one plus ले घटनाप्रति दुःख व्यक्त गरेको छ । कम्पनीका अनुसार प्रयोगकर्तालाई दुखद व्यक्त गरेका छन कम्पनी अनुसार ‘खरिदकर्ताहरू हाम्रो लागि सबै महत्त्वपू...
‘मुन्द्रेको कमेडी क्लब’ को ठाउँमा अब ‘फुलन्दे स्पेसल कमेडी क्लब’ !सुर हुदै

‘मुन्द्रेको कमेडी क्लब’ को ठाउँमा अब ‘फुलन्दे स्पेसल कमेडी क्लब’ !सुर हुदै

Breaking news 2, Nepse Update, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, रोचक खबर, व्यक्तित्व
  ‘मुन्द्रेको कमेडी क्लब’ को ठाउँमा अब ‘फुलन्दे स्पेसल कमेडी क्लब’ आउने भएको छ । निर्माण संस्था कि एड्भर्टाइजिङले ‘मुन्द्रेको कमेडी क्लब’ बन्द भएको एक साता नबित्दै अर्काे कार्यक्रम बनाउने घोषणा गरेको हो ।   करिब ३ बर्षदेखि प्रसारण हुँदै आएको ‘मुन्द्रेको कमेडी क्लब’ गत सोमबारबाट बन्द भएको हो । कार्यक्रमका सञ्चालक जीतु नेपालले सोमबार नै एक पत्रकार सम्मेलन गर्दै ‘मुन्द्रेको कमेडी क्लब’ बन्द भएको घोषणा गरेका थिए ।   घोषणा कार्यक्रममा जीतुले कार्यक्रम बन्द गर्नु परेको दोष शोका कलाकार उमेश राई ‘फुलन्देकी आमा’ र कि एडभर्टाइजिङलाई दिएका थिए । जीतुको कि एडभर्टाइजिङले आफुलाई थाहा नदिई राईलाई अर्काे कार्यक्रममा लगेर दुबैले धोका दिएको आरोप लगाएका छन् ।धोकाको बिषयमा जीतुले लगाएको आरोप भने राईले खण्डन गर्दै आएका छन् ।   उनले आफुले जीतुलाई धोका नदिएको र बरु म...
जनगणनाको प्रश्नावली : ‘घरमा वासिङ मेसिन छ ?

जनगणनाको प्रश्नावली : ‘घरमा वासिङ मेसिन छ ?

Breaking news 1, breaking news 3, Nepse Update, ट्रेन्डिङ, ताजा अपडेट, रोचक खबर
आजदेखि १२ औँ राष्ट्रिय जनगणना सुरु भएको छ । केन्द्रीय तथ्याङ्क विभागले सुरु गरेको जनगणनाका लागि देशभर ३६ हजार गणकहरू र ८ हजार ५ सय सुपरिवेक्षकहरू सहभागी भएका छन् ।   केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेविललाल श्रेष्ठ सहितका पदाधिकारीहरू बिहान राष्ट्रपतिको कार्यालयमा गएर विद्यादेवी भण्डारीको परिवारको जनगणना गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा तथा प्रमुख प्रतिपक्षी दलका नेताको घरमा गएर पनि जनगणना लिन विभागका पदाधिकारी स्वयं खटिएका छन् ।जनगणनाका लागि सात प्रदेश र जिल्लास्तरका ८७ स्थानमा जनगणना कार्यालय स्थापना गरिएको छ । स्थानीय तहमा पनि ३ सय ४९ कार्यालय स्थापना गरिएको छ । आजदेखि सुरु भएको जनगणना मङ्सिर ९ गतेसम्म सञ्चालन हुनेछ । औसतमा दुई सातामा एउटा गणकले १ सय ७५ घरको आँकडा लिइसक्नुपर्ने विभागले बताएको छ ।            यस्ता छ...
‘मुन्द्रे’ रिसाएर हिँडे त्यस पछि ..

‘मुन्द्रे’ रिसाएर हिँडे त्यस पछि ..

Breaking news 1, Nepse Update, अन्तर्राष्ट्रिय, मनोरञ्जन, रोचक खबर, व्यक्तित्व
काठमाडौं । २०७४ सालदेखि कलाकार निर्मल शर्मा ‘गैँडा’ दीपकराज गिरी र दीपाश्री निरौलासँग अलग्गिए ।   दुवैबाट टाढिएका शर्मा त्यसयता फिल्मी क्षेत्रमा खासै जमेनन् । दिपक–दीपासँग ‘तीतो सत्य’ हाँस्य टेलिसिरियलदेखि सँगै देखिँदै आएका शर्मा छ एकान ६, वडा नम्बर छ हुँदै छक्का पञ्जा एकसम्म देखिए । तीतो सत्यबाटै ‘गैँडा’ उपनाम पनि उनै दीपक–दीपाले जुराइदिएका थिए । शर्मा छक्का पञ्जा एकको निर्माता एवं अभिनेतासमेत हुन् ।   छक्का पञ्जा एकदेखि टाढिएर बसेका शर्मा छक्का पञ्जा २ र ३ सम्म देखिएनन् । तर, छक्का पञ्जा ४ मा आउँदा उनी दीपक–दीपासँगै देखिने भएका छन् । उक्त चलचित्र आगामी २०७९ को दशौँमा रिलिज हुने मिति तयसमेत गरिएको छ ।   तर, दुःखको कुरा दीपक–दीपासँगै यात्रामा हिँडेका जितु नेपाल ‘मुन्द्रे’ लाई भने छक्का पञ्जा ४ बाट निकालिएको छ । उनी छक्का पञ्जा ४ को ट्रेलरमा नदेखिएपछि सँधै...
 गगन थापाको च्यालेन्ज बिरुद्ध दिए बिप्लवले कडा चेतावनी

 गगन थापाको च्यालेन्ज बिरुद्ध दिए बिप्लवले कडा चेतावनी

Breaking news 1, Nepse Update, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, रोचक खबर, व्यक्तित्व
  बिध्यार्थी तथा रास्ट्रिय कराते खेलाडी विप्लव खड्काले MCC(मिलिनियम च्यालेन्ज कर्पोरेशन) ले मागेको सम्झौता विरुद्ध देशका सबै युवाहरुलाई सडकमा उत्रि घोर विरोध गर्न आग्रह गरेका छन।    देशलाई बन्धकी राखेर सम्झौताको अघि अमेरिकाले देश बिकासका नाममा दिनलागेको रकमको लोभमा परि घुडाँ टेकेर सम्झौता पास गर्न नदिन हरेक नेपालीलाई आवाहन गरेका छन।    एमसिसी लाई देशमा ल्याउने पक्षमा जनता समाजवादी पार्टी, केपी ओली र शेर बहादुर देउवा रहेको तर हामी नेपाली युवाहरू मिलेर देशमा गलत गतिविधिलाई गर्न खोज्ने हो भनि हामी हाम्रो ज्यान दिएर भएपनि देशमा MCC पास गर्न नदिने खड्काले बताए।    हेर्नुहोस् विप्लव खड्का संग सानो आवाजले लिएको अन्तरबार्ता... ...
‘उधारो चिया खानेहरु मन्त्री भए, तर पैसा तिरेनन्’

‘उधारो चिया खानेहरु मन्त्री भए, तर पैसा तिरेनन्’

Breaking news 1, breaking news 3, Nepse Update, ताजा अपडेट, रोचक खबर, व्यक्तित्व
त्रिभुवन विश्वविद्यालयमा ५७ वर्षदेखि चिया पसल चलाउने नानीकाजी बिष्ट भन्छन्, ‘देउवा र पीएल सिहंले त चियाको बाँकी तिरे । अरुको नाम चुरोटको खोलमा टिपेको थिएँ, अब तिर्दैनन् भनेर फालिदिएँ ।’   २३ कात्तिक, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परिसरमा ५७ वर्षअघि खुलेको एउटा पसल छ । सुपारी चपाइरहेका चश्माधारी नानीकाजी बिष्ट पसलमा भेटिन्छन्, जसले त्रिविका विद्यार्थी, अध्यापक, कर्मचारी सबैका लागि निरन्तर चिया पकाइरहेका छन् ।         ७३ वर्षीय बिष्ट अहिले कान अलि कम सुन्न थालेका छन् । आफूले शेरबहादुर देउवा, पीएल सिंह लगायत धेरै राजनीतिक र गैर–राजनीतिक क्षेत्रका व्यक्तिहरुलाई चिया खुवाएको उनी बताउँछन् । भन्छन्, ‘देशको माथिल्लो तहमा पुगेका धेरैले मैले पकाएको चिया खा’का छन् ।’   २००५ सालमा कीर्तिपुरकै पाँगामा जन्मेका बिष्ट कक्षा पाँचमा पढ्दापढ्दै भवन निर्माणको का...
बालबालिका मोबाइल, टिभीमा लम्पट छन् ? यदि छन् भने यसो गर्ने…

बालबालिका मोबाइल, टिभीमा लम्पट छन् ? यदि छन् भने यसो गर्ने…

Breaking news 2, Nepse Update, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, रोचक खबर, समाज
अहिले थुप्रै बालबालिका दशैं विदामा छन् । उनीहरु दशैंको रमझममा रमाइरहेका छन् । कोही चंगा उडाइरहेका होलान्, कोही पिंग खेलिरहेका होलान्, कोही आफ्ना दौतरीसँग उपि|रहेका होलान् । तर, धेरै शहरिया बालबालिकाले कोठाभित्रै दिन गुजारिहेका पनि हुनसक्छन् । किनभने अहिलेका बालबालिकाहरु हातमा मोबाइल वा टेलिभिजनको रिमोट छ भने दुनिया भुलेर त्यसमै लम्पट हुन्छन् । मोबाइलमा गेम खेल्ने, भिडियो हेर्ने लत धेरै बालबालिकामा छ । त्यस्तै कतिलाई टेलिभिजनको लत छ ।   यस्ता बालबालिकाहरु बाहिरी गतिविधिमा त्यती रुची राख्दैनन् । ओछ्यान वा सोफामा ढल्किएर घण्टौं बिताइदिन्छन् । त्यसमाथि कतिपय अभिभावकले बालबच्चा भुलाउनका लागि मोवाइल थमाइदिन्छन् । टिभीको रिमोर्ट दिन्छन् । उनीहरुलाई लाग्छ, बालबालिका त्यसमा भुलिएपछि आफुलाई अरु काम गर्न बाधा पुर्‍याउँदैन । बाहिर लड्ने, फोहोर मैला लाग्ने भय पनि हुँदैन । अरुसँग झग...