Get Our Android App

राशिफल

मंसिर १२ गते आइतबार, यस्तो छ तपाईको राशिफल

मंसिर १२ गते आइतबार, यस्तो छ तपाईको राशिफल

Breaking news 1, Nepse Update, अन्तर्राष्ट्रिय, राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । हठ गर्ने बानीले दुःख पाइनेछ । जागिरमा पनि सावधान रहनु होला । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । विगतका कमी कमजोरीलाई पनि सुधार गर्ने मौका छ । साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला । प्रतीक्षित नतिजाले साँझदेखि उत्साह बढाउनेछ ।   बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । केही खर्च लागे पनि सोचेको काम बन्नेछ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । प्रतिस्पर्धीहरूले हार खानेछन् भने सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ ।   मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ । अवसर ...
आज गणेशको विशेष आरधना गर्ने दिन, तपाईँकाे राशिफल थाहा पाउनुहाेस् !

आज गणेशको विशेष आरधना गर्ने दिन, तपाईँकाे राशिफल थाहा पाउनुहाेस् !

Breaking news 1, breaking news 3, Nepse Update, धर्म सस्कृति, राशिफल
काठमाडौं, ३० कात्तिक : आजको पात्रो : आज कात्तिक महिनाकाे अन्तिम दिन अर्थात् कात्तिक मसान्त । कात्तिक शुक्लपक्ष द्वादशी तिथि मंगलबार । तद्अनुसार नोभेम्बर १६ । आज सूर्योदय बिहान ६ः२६ र सूर्यास्त साँझ ५ः११ मा हुनेछ । रेवती नक्षत्र चन्द्रमा मीन राशिमा छ । सिद्धि योग र बालब करण बिहान ११ः२८ देखि १२ः११ सम्म अभिजित मुहूर्त रहेको छ । आजको देवता गणेश, ग्रहदेव मंगल हुन । मंगलबारकाे दिन गणेशको समेत विशेष आरधना गर्ने दिन हो ।   सनातन धर्मशास्त्रका कुनै पनि शुभकार्य गर्दा सबैभन्दा पहिले गणेशलाई पूजा गर्ने परम्परा रहेको छ ।   मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : मेष राशि भएकालाई हरेक मंगलबारको दिन मनमा प्रसन्नता छाउने छ । धनलाभ, स्वास्थ्यमा प्रतिकूलता र विजय प्राप्त हुनेछ । शत्रुमाथिको विजय प्राप्ति हुने भएपनि आर्थिक हानी हुने देखिन्छ । आजको दिन तपाईँले बजारमा सामान खरिद नगर्दा राम्रो ...
पाथिभरा माताले हामी सबैको रक्षा गरुन्: आजको राशिफल

पाथिभरा माताले हामी सबैको रक्षा गरुन्: आजको राशिफल

Breaking news 1, breaking news 3, Nepse Update, राशिफल
मेषः दिनको सुरुवात राम्रो कुरा सुनेर हुनेछ । अरुलाई किनार लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ । लामो समयदेखी रोकिएर बसेका कामहरु बन्नाले मन उत्साहित हुनेछ । सत्रु परास्त हुने तथा न्यायिक निर्णयहरु तपाईंकै पक्षमा आउनेछ । स्रोत साधन जुटाउदै व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेम तथा मित्रता राम्रो जानेछ ।   वृषः अध्ययनमा आजको दिन मन नजादा नतिजा अरुकै पोल्टोमा पर्नेछ । मन परेको मानिससँग मनमुटाब बढ्ने योग रहेकोछ । व्यापार व्यावसायमा लगानी गर्नको लागी केही समय पर्खनुहोला । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । अरुको भर पर्नाले अवसर गुम्नेछ । भौतिक सम्पती तथा विलाशी वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला ।   मिथुनः राजनीतिज्ञ तथा समाजसेवीका लागी समय मध्ययम रहेपनि कृषक तथा जागिर गर्नेहरुका लागी समय उत्तम रहेकोछ । घरजग्गा तथा सवारी साधन सम्वन्धी विवादमा सामे...

आजको राशिफल: पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन

Breaking news 2, breaking news 3, Nepse Update, ताजा अपडेट, राशिफल
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कार्य थालनिको सम्भाबना रहेकोछ । सभासम्मेलन जन्य कार्यमा सामान्य मान सम्मान प्राप्तीको सम्भाबना रहेकोछ । जिवन साथिको साथ सहयोग द्वारा ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ ।   बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) प्रतिश्पर्दा जन्यकार्यमा बिशेष सजग रहनु होला । सामान्य आर्थीक अभावको सम्भाबना रहेकोछ । परिवारका सदस्यहरु बाट टाढा भएको महसुस हुनेछ । सामाजिक कार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । कार्यसम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नाले दिन निरासा पुर्ण ब्यतित रहनेछ ।   मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) रचनात्मक कार्य तथा मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानीका दीर्घकालिन ...
यस्तो छ तपाईको शनिवारको भाग्य! आफ्नो राशिफल हेर्नुहोस्

यस्तो छ तपाईको शनिवारको भाग्य! आफ्नो राशिफल हेर्नुहोस्

Breaking news 2, breaking news 3, राशिफल
  मेषः आज नयाँ कार्यको योजना बन्नेछ । अनुहार कान्ति मनमा शान्ति छाउनेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । यात्राको योग छ । शैक्षिक क्षेत्रमा प्रगति हुँनेछ ।   बृषः आफन्त र साथिभाईको पूर्ण समर्थन रहनेछ । घरमा अतिथिको आगमन हुनेछ । पूरानो समस्या सुल्झाउन सकिनेछ । खानपानमा विशेष ध्यान दिनुहोला ।   मिथुनः अनावश्यक खर्च बढ्न सक्छ । धार्मिक यात्राको योग । मनमा शान्ति मिल्नेछ। दाम्पत्य जीवन सुखमय हुनेछ । खानपिनमा ध्यान दिनुहोला ।   कर्कटः रोकिएका काम पुनः सुरु हुन सक्छन् । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । जग्गाजमिनको कारोबारबाट राम्रो फाईदा हुनेछ ।   सिंहः आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । चिताएको कामले तीव्रता लिनेछ । अध्यापनको क्षेत्रमा प्रगतिको खबर पनि सुन्न पाउनु हुनेछ ।   कन्याः र...
आज बाट यि राशिका लागि यसरी शुभ रहने

आज बाट यि राशिका लागि यसरी शुभ रहने

ट्रेन्डिङ, ताजा अपडेट, बलत्कार, राशिफल
  ग्रह राशि परिवर्तनको हिसाबले कात्तिक महिना केही राशिको भाग्य चम्किने देखिएको छ । यही महिनाको १६ गते मंगलबारदेखि बुध ग्रह कन्या राशिबाट निस्केर तुला राशिमा गोचर गर्दैछ । जहाँ यो मंसिर ५ गतेसम्म रहने र त्यसपछि वृश्चिक राशिमा गोचन गर्नेछ । कात्तिक १३ गते सूर्य तुला राशिबाट निस्केर वृश्चिकमा जानेछ । ग्रह र नक्षत्रको हिसाबले कात्तिक महिना त्यसमाथि पनि यसपटकको तिहार केही राशिका लागि शुभ हुने देखिन्छ ।   यसपटकको तिहारमा राशिको अवस्था तिहार अर्थात यमपञ्चकको समयमा चन्द्र, मंगल, सूर्य र बुध तुला राशिमा रहने छ । शनि र वृहस्पति पहिलेदेखि नै मकरमा रहेका छन् । शुक्र ग्रह धनुमा र राहु ग्रह वृष राशिमा रहने छ ।   यि राशिका लागि यसरी शुभ रहने   मेष, कर्कट, कन्या र मकरका लागि अत्ति उत्तम । मिथुन, सिंह, वृश्चिक , धनु र मीनका लागि उत्तम । र, बाँकीका लागि सामान्य रहने छ । कस्त...
पाथिभरा माताको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल.

पाथिभरा माताको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल.

Breaking news 2, breaking news 3, Nepse Update, राशिफल, रोचक खबर
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ ।   वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) वाणीमा कुशलता आउने दिन परेको छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । यात्रा गर्ने अवसर पनि जुट्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) परोपकारजन्य कार्यमा लगाव बढ्ने र धन सञ्चयको अवसर प्राप्त हुनेछ । आजको दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यवसायिक क्षेत्रबाट पनि लाभ हुनेछ ।       कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । आम्दानीमा पनि कमी आउनेछ ।   कन्या (टो, पा, पि, पु, ष, ण,...
आजको राशिफल: हेर्नुहोस् कस्को भाग्य कस्तो

आजको राशिफल: हेर्नुहोस् कस्को भाग्य कस्तो

Breaking news 1, Nepse Update, राशिफल
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) साजेदारी कार्यमा बिशेष सजग रहनु होला । नयाँ कार्यको थालनि गर्न राम्रो समय रहेको छ । आफुभन्दा सानाको सहयोगमा मनग्य लाभ प्राप्त हुनेछ । बोलिको प्रभाव बढ्नाले ईष्ट मित्रको साथ मिल्नेछ । मान्यजनहरुको साथ सहयोगमा अधुराकार्य हरु सम्पादित रहनेछन । कला कौशलका क्षेत्रमा खर्चिएको समय उत्तम रहनेछ ।   बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) सम्पादित कार्यहरुका क्षेत्रमा सामान्य झन्झट आई पर्नेछ । मान्यजन तथा पारिवारीक साथसहयोगमा केहि दुरताको सामना गर्नु पर्ला । भौतिक साधनको प्रयोगमा बिशेष ध्यान दिनु राम्रो रहनेछ । बिद्या तथा बौधिक क्षेत्रमा भने राम्रो समय रहेको छ । सामाजिक कार्यमा जुट्ने समय रहेकोछ । सवारि साधनको प्रयोमा ध्यान पूर्याउनु होला ।   मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) कामकाजको क्षेत्रमा भने बिशेष सजग रहनु होला अपजसआईपर्ने य...
आजको राशिफल: पाथिभरा माताको दर्शनगर्दै हेर्नुहोस्, कस्को भाग्य कस्तो

आजको राशिफल: पाथिभरा माताको दर्शनगर्दै हेर्नुहोस्, कस्को भाग्य कस्तो

Breaking news 1, ट्रेन्डिङ, राशिफल
आज श्री शाके १९४३ बि.स.२०७८ साल असोज २८ गते बिहिबार इश्वी सन २०२१ अक्टोबर १४ तारीख आश्विन शुक्लपक्ष नवमी तिथी उत्तराषाढा नक्षत्र सुकर्मा योग वालव करण चन्द्रमा मकर राशिमा आनन्दादि योगमा सौम्य योग राक्षसनाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु महानवमी स्याक्वत्याक्व विश्व गुणस्तर दिवस (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सभासम्मेलन जन्य कार्यका क्षेत्रमा मान सम्मान प्राप्तीको योग रहेकोछ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहेनछ । पारीवारिक झोर झमेलाको सामना गर्नु पर्ने समय रहेकोछ । परीश्रम अनुरुपको फल प्राप्ती हुने समय रहेकोछ । सामाजीक कार्यका क्षेत्रमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ ।   बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) पारीवारीक मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ । कार्य सम्पादनमा ढीलाई हुनाले सामान्य अप्जस सहनु पर्ला । परिवारको मार्ग...
वर्तमान गठबन्धन देश र जनता लुट्न बनेको हो : महेश बस्नेत

वर्तमान गठबन्धन देश र जनता लुट्न बनेको हो : महेश बस्नेत

Breaking news 1, Breaking news 2, ट्रेन्डिङ, ताजा अपडेट, राशिफल
काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री महेश बस्नेतले अहिलेको गठबन्धन सरकार देश र जनता लुट्न बनेको आरोप लगाएका छन् ।    शुक्रबार रूपन्देहीको शुद्धोधन गाउँपालिकामा भएको राष्ट्रिय युवा संघ नेपालको युवा भेलालाई सम्बोधन गर्दै बस्नेतले अपवित्र रूपमा खडा भएको वर्तमान सरकारले जनतालाई असन्तुष्टि र असफलता मात्र प्रवाह गरिरहेको बताए । उनले वर्तमान सरकार लामो समयसम्म नटिक्ने पनि बताए ।   ने‍ता बस्नेतले भोटका लागि झुटा आश्वासन दिने, मतदाताहरूलाई विभिन्न प्रलोभनमा पार्ने तर चुनाव जितेर गएपछि जनताको बीचमा गरेका प्रतिबद्धता पुरा नगर्ने पार्टी कांग्रेस भएको आरोप लगाए ।   उनले माधव नेपाल र प्रचण्ड कम्युनिस्ट नभएको जिकिर गर्दै उनीहरू कम्युनिस्टको आवरणमा जनतालाई शोषण गर्ने शक्तिको मतियार भएको आरोप लगाए ।...