Get Our Android App

मौसम

आजको मौसम हेर्नुहोस्

आजको मौसम हेर्नुहोस्

Breaking news 2, breaking news 3, Nepse Update, ताजा अपडेट, मौसम
हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन।     मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ ।   वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।   आइतबार देशका प्रदेश १ का पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली र अन्य प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ।...
आजको मौसम: केही स्थानमा हिमपातको सम्भावना

आजको मौसम: केही स्थानमा हिमपातको सम्भावना

breaking news 3, Nepse Update, ताजा अपडेट, मौसम
हाल नेपालमा अरब सागरमा विकसित भइरहेको निम्न चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।   मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक बदली रहेको छ ।सोमबार देशका प्रदेश नं १ र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा अन्य प्रदेशहरूमा आंशिक बदली रहने छ।   प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।    मंगलबार पनि देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । ...
आजको मौसम : यस्तो रहने छ आजको दिन

आजको मौसम : यस्तो रहने छ आजको दिन

Breaking news 2, breaking news 3, Nepse Update, ट्रेन्डिङ, ताजा अपडेट, मौसम
काठमाडौँ- आज मंगलबार पहाडी भूभागमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, गण्डकी र सुदूरपश्चिमका पहाडी भूभागका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको पनि आँकलन गरिएको छ । राति हिमाली भूभागमा हिमपातको सम्भावना छ ।   बुधबार प्रदेश १ र गण्डकीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना छ ।...
आजको मौसम पूर्वानुमान:यी ठाउँमा भारी बर्षाको सम्भावना

आजको मौसम पूर्वानुमान:यी ठाउँमा भारी बर्षाको सम्भावना

Breaking news 2, breaking news 3, Nepse Update, ट्रेन्डिङ, ताजा अपडेट, मौसम
हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा सामान्यतया सफा रहेको छ ।   बुधबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र तराईका भू-भागमा सामान्यतया सफा देखि आंशिक बदली सम्म रहनेछ। देशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहनुको साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको समेत सम्भावना रहेको छ ।...
यी स्थानमा आज पनि पानी पर्दै

यी स्थानमा आज पनि पानी पर्दै

Breaking news 1, Breaking news 2, Nepse Update, अन्तर्राष्ट्रिय, ताजा अपडेट, मौसम
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।   हाल देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा सामान्यतया सफा रहेको छ।मंगलबार दिउँसो देशको पहाडी भु–भागमा आंशिक देखि सामान्य बदली र तराईका भु–भागमा सामान्यतया सफा देखि आंशिक बदली रहने छ।       देशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।   मंगलबार राती देशको पहाडी भु–भागमा आंशिक देखि सामान्य बदली र तराईका भु–भागमा सामान्यतया सफा देखि आंशिक बदली रहने छ।   उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।...
आज पनि मौसममा सामान्य बदली, केही ठाउँमा पानी पर्ने

आज पनि मौसममा सामान्य बदली, केही ठाउँमा पानी पर्ने

Breaking news 1, Nepse Update, ताजा अपडेट, मौसम
आज पनि देशभर मौसममा सामान्य बदली भएको छ । नेपालमा असर गर्ने उल्लेखनीय मौसमी प्रणाली नभए पनि आज केही ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   आज दिउँसो देशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ ।महाशाखाका अनुसार राति पनि प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने छ ।   यसरी मौसममा सामान्य बदली आई देशका केही स्थानमा पानी पर्ने क्रम सोमबारसम्म कायम रहनेछ ।...
आजको मौसम : केही स्थानमा वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा वर्षाको सम्भावना

Breaking news 1, breaking news 3, Nepse Update, ट्रेन्डिङ, मौसम
  काठमाडौं । हाल नेपालमा असर गर्ने उल्लेखनीय मौसमी प्रणाली रहेको छैन । हाल देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १ र बागमती प्रदेशका एक–दुई स्थानहरुमा हल्का वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।   शुक्रबार दिउँसो प्रदेश न १, प्रदेश न २, बागमती प्रदेश, र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक देखि सामान्य बदली रहने बताइएको छ।   प्रदेश १, बागमती, र गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।शुक्रबार राती देशभर आंशिक देखि सामान्य बदली रहने छ। प्रदेश १, बागमती, र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरुका एक–दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।...
हे भगवान यो कस्तो पिडा दियौ ? एकै परिवारका ६ जनाको दा’हसंस्कार

हे भगवान यो कस्तो पिडा दियौ ? एकै परिवारका ६ जनाको दा’हसंस्कार

breaking news 3, Nepse Update, ट्रेन्डिङ, ताजा अपडेट, दुर्घटना, मौसम, व्यक्तित्व
काठमाडाैं। हुम्लाको खार्पुनाथ गाउँपालिका–५ खर्पेलगाउँमा पहिरोले ज्यान गुमाएका एकै परिवारका ६ जनाको बुधबार दा’हसंस्कार गरिएको छ ।अविरल वर्षापछि मंगलकार घरमाथिबाट आएको प’हिरो परेर एकै परिवारका ६ जनाको मृ’त्यु भएको थियो ।    आइतबार रातिदेखि आएको लगातारको वर्षाले मंगलबार राति घरमाथिबाट आएको प’हिरोले धाविरे शाही घर पु’रिँदा शाहीसँगै कलबहादुर शाही, आशा शाही र उनका ११, ५ र ३ वर्षीय छोराको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।   पूर्ण विवरण अहिलेसम्म आइसकेको छैन तैपनि ५० भन्दा बढीको ज्यान गएको प्रारम्भिक तथ्यांक छ । बेमौसमी वर्षाले देशका विभिन्न स्थानमा ठूलो धनजनको क्षति गरेको छ ।उता पहिरोमा परी घा’इते भएकाहरुको उपचार गर्न गएका दुई चिकित्सक बे’पत्ता भएका छन् ।   इलामको माङसेबुङ र पाँचथरको मिक्लाजुङ गाउँपालिको संगमस्थल चिसोपानी पन्चमी बजारबाट मिक्लाजुङ गाउँपा...
बाढी, पहिरो र डुबानमा परी आज मात्रै ५० जना भन्दा बढीको मृ’त्यु

बाढी, पहिरो र डुबानमा परी आज मात्रै ५० जना भन्दा बढीको मृ’त्यु

Breaking news 1, breaking news 3, Nepse Update, ताजा अपडेट, दुर्घटना, मौसम, व्यक्तित्व
विगत केही दिनदेखि परेको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज साँझसम्म ७७ जनाले ज्या’न गु’माएका छन् । आज मात्रै ५० भन्दा बढीको मृ’त्यु भएको जनाइएको छ ।गृहमन्त्रालका अनुसार अहिलेसम्म २७ जना बेपत्ता छन् । कूल २२ जना घा’इते छन् भने २७ घर पूर्ण क्षति भएको छ ।    प्राप्त विवरणअनुसार सबैभन्दा बढी पाँचथरमा पहिरामा परेर २४ को मृ’त्यु भएको छ । त्यसपछि इलाममा १३ र डोटीमा १२ जनाको मृत्यु भएको छ । मन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेका अनुसार कालिकोटमा एक, बैतडीमा चार, डडेलधुरामा एक, बझाङमा दुई, हुम्लामा छ, सोलुखुम्बु र प्यूठानमा एक÷एक,   धनकुटामा सात, मोरङमा एक, सुनसरीमा दुई र उदयपुरमा दुई जनाको मृ’त्यु भएको छ ।उहाँका अनुसार बाढी/पहिरामा परेर बझाङमा सबैभन्दा बढी २१ जना हराइरहेका छन् । यस्तै जुम्लामा एक, प्यूठानमा दुई र इलाममा तीन जना बेपत्ता रहेका छन् ।...
बाढीपहिरो अपडेट : ज्यान गुमाउनेको संख्या १०१ पुग्यो, ४१ जना बेपत्ता

बाढीपहिरो अपडेट : ज्यान गुमाउनेको संख्या १०१ पुग्यो, ४१ जना बेपत्ता

Breaking news 1, Nepse Update, ट्रेन्डिङ, ताजा अपडेट, मौसम
काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बाढीपहिरोमा परी प्रदेश–१ मा ६०, वाग्मतीमा एक, कर्णालीमा सात, सुदूरपश्चिममा ३१ र लुम्बिनी प्रदेशमा दुई गरी जम्मा १०१ जनाको मृत्यु भएको हो ।   प्रहरीले दिएको विवरणअनुसार प्रदेश–१ मा १९, कर्णालीमा ४ र सुदूरपश्चिममा १७ गरी ४० जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पताल उपचार भइरहेको छ । बाढीपहिरोमा परी प्रदेश–१ मा १३, प्रदेश–२ मा एक, लुम्बिनीमा तीन, कर्णालीमा एक र सुदूरपश्चिम प्रदेशमा २३ गरी जम्मा ४१ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए ।   बाढीका कारण जम्मा दुई हजार २३२ वटा घर डुबानमा परेका छन् । बाढी पहिरोले ४९ घर, आठ गोठ, छ वटा पु...