Get Our Android App

मनोरञ्जन

‘मुन्द्रेको कमेडी क्लब’ को ठाउँमा अब ‘फुलन्दे स्पेसल कमेडी क्लब’ !सुर हुदै

‘मुन्द्रेको कमेडी क्लब’ को ठाउँमा अब ‘फुलन्दे स्पेसल कमेडी क्लब’ !सुर हुदै

Breaking news 2, Nepse Update, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, रोचक खबर, व्यक्तित्व
  ‘मुन्द्रेको कमेडी क्लब’ को ठाउँमा अब ‘फुलन्दे स्पेसल कमेडी क्लब’ आउने भएको छ । निर्माण संस्था कि एड्भर्टाइजिङले ‘मुन्द्रेको कमेडी क्लब’ बन्द भएको एक साता नबित्दै अर्काे कार्यक्रम बनाउने घोषणा गरेको हो ।   करिब ३ बर्षदेखि प्रसारण हुँदै आएको ‘मुन्द्रेको कमेडी क्लब’ गत सोमबारबाट बन्द भएको हो । कार्यक्रमका सञ्चालक जीतु नेपालले सोमबार नै एक पत्रकार सम्मेलन गर्दै ‘मुन्द्रेको कमेडी क्लब’ बन्द भएको घोषणा गरेका थिए ।   घोषणा कार्यक्रममा जीतुले कार्यक्रम बन्द गर्नु परेको दोष शोका कलाकार उमेश राई ‘फुलन्देकी आमा’ र कि एडभर्टाइजिङलाई दिएका थिए । जीतुको कि एडभर्टाइजिङले आफुलाई थाहा नदिई राईलाई अर्काे कार्यक्रममा लगेर दुबैले धोका दिएको आरोप लगाएका छन् ।धोकाको बिषयमा जीतुले लगाएको आरोप भने राईले खण्डन गर्दै आएका छन् ।   उनले आफुले जीतुलाई धोका नदिएको र बरु म...
‘मुन्द्रे’ रिसाएर हिँडे त्यस पछि ..

‘मुन्द्रे’ रिसाएर हिँडे त्यस पछि ..

Breaking news 1, Nepse Update, अन्तर्राष्ट्रिय, मनोरञ्जन, रोचक खबर, व्यक्तित्व
काठमाडौं । २०७४ सालदेखि कलाकार निर्मल शर्मा ‘गैँडा’ दीपकराज गिरी र दीपाश्री निरौलासँग अलग्गिए ।   दुवैबाट टाढिएका शर्मा त्यसयता फिल्मी क्षेत्रमा खासै जमेनन् । दिपक–दीपासँग ‘तीतो सत्य’ हाँस्य टेलिसिरियलदेखि सँगै देखिँदै आएका शर्मा छ एकान ६, वडा नम्बर छ हुँदै छक्का पञ्जा एकसम्म देखिए । तीतो सत्यबाटै ‘गैँडा’ उपनाम पनि उनै दीपक–दीपाले जुराइदिएका थिए । शर्मा छक्का पञ्जा एकको निर्माता एवं अभिनेतासमेत हुन् ।   छक्का पञ्जा एकदेखि टाढिएर बसेका शर्मा छक्का पञ्जा २ र ३ सम्म देखिएनन् । तर, छक्का पञ्जा ४ मा आउँदा उनी दीपक–दीपासँगै देखिने भएका छन् । उक्त चलचित्र आगामी २०७९ को दशौँमा रिलिज हुने मिति तयसमेत गरिएको छ ।   तर, दुःखको कुरा दीपक–दीपासँगै यात्रामा हिँडेका जितु नेपाल ‘मुन्द्रे’ लाई भने छक्का पञ्जा ४ बाट निकालिएको छ । उनी छक्का पञ्जा ४ को ट्रेलरमा नदेखिएपछि सँधै...
टीट्वेन्टी विश्वकप : सुपर १२ को खेल आजबाट

टीट्वेन्टी विश्वकप : सुपर १२ को खेल आजबाट

Breaking news 1, Nepse Update, अन्तर्राष्ट्रिय, खेलकुद, मनोरञ्जन
दुबई : संयुक्त अरब इमिरेट्स (यूएई) र ओमानमा आयोजना भइरहेको आईसीसी टीट्वेन्टी विश्वकप क्रिकेटमा शनिबारबाट सुपर १२ का खेलहरु सञ्चालन हुँदैछ। सुपर १२ अन्तर्गत आज दुई खेल हुँदैछ। समूह चरणको खेलबाट श्रीलंका, बंगलादेश, नामिबिया र स्कटल्यान्ड सुपर १२ का लागि छनोट भएका छन्। नामिबिया र स्कटल्यान्ड पहिलो पटक सुपर १२ मा छनोट भएका हुन्।    सुपर १२ मा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’मा अस्ट्रेलिया, इङ्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, श्रीलंका र बंगालदेश छन्। यसैगरी समूह ‘बी’मा भारत, अफगानिस्तान, पाकिस्तान, न्युजिल्यान्ड, स्कटल्यान्ड र नामिबिया छन्। दुवै समूहका पहिलो र दोस्रो स्थान हात पार्ने टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्।   सुपर १२ अन्तर्गत आज समूह ‘ए’का खेल सञ्चालन हुनेछन्। आबुधाबीमा हुने पहिलो खेलमा अस्ट्रेलिया र दक्षिण अफ्रीकाबीच प्रतिस्पर्धा...
‘माया पिरेम’मा टिकटक बनाउनेलाई ८ हजारदेखि एक लाखसम्म पुरस्कार

‘माया पिरेम’मा टिकटक बनाउनेलाई ८ हजारदेखि एक लाखसम्म पुरस्कार

Breaking news 1, Breaking news 2, breaking news 3, Nepse Update, ट्रेन्डिङ, मनोरञ्जन, रोचक खबर
काठमाडौं । ‘माया पिरेम’ बोलको गतिमा टिकटक बनाउनेलाई ८ हजारदेखि एक लाखसम्मको पुरस्कार घोषणा गरिएको छ। अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित यो गीतको म्युजिक भिडियो बेही दिनअघि सार्वजनिक भएको थियो।   भिडियो निर्माण संस्था ट्रि इन्टरटेन्मेन्टले सो पुरस्कारको घोषणा गरेको हो। टिकटक बनाउने अवधि कात्तिक २२ गतेसम्म राखिएको छ। पुरस्कारका लागि आयोजकले दिएको ह्यास्ट ट्यागहरु प्रयोग गर्दै टीकटक बनाउन सकिनेछ।यो प्रतियोगिताको विजेताले १ लाख पुरस्कार पाउनेछन्।   यस्तै, दोश्रो हुनेले ५० हजार, तेश्रो हुनेले ३५ हजार, चौथो हुनेले २५ हजार, पाँचौ हुनेले २० हजार, छैटौं हुनेले १५ हजार, सातौं हुनेले १२ हजार, आठौं हुनेले १० हजार, नवौं हुनेले ८ हजार र दशौं हुनेले ६ हजार पुरस्कार प्राप्त गर्नेछन्।...
बिहेको जग्गेमा बेहुलालाई जुठो खुवाएर यसरी कुटिन बेहुलिले

बिहेको जग्गेमा बेहुलालाई जुठो खुवाएर यसरी कुटिन बेहुलिले

Breaking news 1, Nepse Update, ट्रेन्डिङ, मनोरञ्जन, रोचक खबर, व्यक्तित्व
छोरिले आफ्नो घर छोडेर परायाको घर जाने प्रचलन परापुर्व कालदेखिनै चलायमान प्रथा हो जसलाई बिवाह नामकरण गरियो र जुन तपाईं हाम्रो घर गाउमा चलिनेरहेको छ ।   छोरी मान्छे भएपछि अरुको घर जानैपर्ने अवधारणा सहित यो अनन्तकालसम्म निरन्तर रहने र सो रहेमात्रै भाविपुस्ताहरुले आफ्नो ठाउँ पाउने कुरो सत्य हो ।   सामाजिक संजालमा हामिले चेलिले आफ्नो घर छोडेर सो घरलाई माइति बनाउदैगर्दा बिदाईको बेला धेरै चेलिहरु भावुक भएको नै पाउछौ ।किन मन नदुखोस् जुन घर आफ्नोे थियो अब त्यो माइति भयो ,मान्छे उहीँ छन् तर सम्बन्ध फरक भयो ।त्यस्तै कुनै बेहुलि भने बिदाईको बेला नाच्दै ,गाउदै ,रमाउदै गएको पनि हामीले सामाजिक संजालमै देखेका छौ ।   सामाजिक संजालको बढ्दो प्रयोग साथै लोकप्रियताले कतिलाई मोडल बनायो त कतिलाई कलाकार ।तिनै संजाल मध्ये टिकटक जो अहिले अत्याधिक रुचाइएको संजाल बनेको छ ।आफ्नो निखारिएको कल...
भाइरल हुनुभन्दा अगाडि सचिनको जीवन यस्तो थियो

भाइरल हुनुभन्दा अगाडि सचिनको जीवन यस्तो थियो

Breaking news 1, Nepse Update, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, रोचक खबर, व्यक्तित्व
गुल्मिका सचिन परियार जो अहिले चिरपरिचित नाम हो सायद‌ै नचिन्ने भनेको कोहि नहोलान् ।उनी अहिले देश तथा विदेशमा पनि यत्रतत्र सर्वत्रनै छाइरहेका छन् ।   सचिन परियारको जन्म २०१२ फेब्रुअरी ६ मा गुल्मि जिल्लाको मुसिकोट गाउमा भएको हो ।सचिनको पिताको नाम तेजेन्द्र परियार हो ।सचिन सानै छदा आमाले छोडेर गइन ।   बुवा तेजेन्द्र परियार र दोस्रि आमा माया परियारसग गुल्मि जिल्लाको सदरमुकाम तोमगाछमा कोठा भाडामा बस्दै आएका थिए ।   केहि समय अगि सचिनका बुवा तेजेन्द्रले सानो टेलेर खोलेर जिवविको पार्जन गर्दै आएका थिए ।घरमा न्यून आयस्रोत त आर्थिक अवस्था एकदमै नाजुक भएपछि सचिनले कक्षा १ पढ्दापढ्दै पढाईलाई पुर्णबिराम लाउनुपर्ने बाध्यत्मक अवस्था सृजना भएको थियो ।   उमेरले बर्ष ९ निर्दोष स्वभाव हस्मुख र बोलिमा चन्चलता र मिठास भएको सचिनले पहिलोपटक युटुब मार्फत आफ्नो गला र कलालाई देखा...
आजको टीका लगाउने राम्रो साइत १०:०२ बजे

आजको टीका लगाउने राम्रो साइत १०:०२ बजे

Breaking news 1, Nepse Update, ट्रेन्डिङ, मनोरञ्जन
काठमाडौँ — हिन्दु धर्मावलम्बीहरुको महान चाड बडादसैंको दसौँ अर्थात् मुख्य दिन आज आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई, आशिर्वाद लिई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदैछ ।      विजयादशमीका दिन आज बिहान ८:१९ बजे देवी विसर्जन र बिहान १०:०२ बजे टीका लगाउनका लागि शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले सानो आवाजलाई जानकारी दिएका छन् ।   विजयादशमीका दिन आज दिनभर देवीको प्रसाद लगाउने साइत भए पनि दिनभरमध्येमा राम्रो समयको साइत १०:०२ बजेको दिइएको बताए । 'अत्यावश्यक परेकाले देवी विसर्जन गरेपछि टीका लगाउन हुन्छ, १०:०२ बजेको साइत नै कुर्नुपर्दैन, देवी विसर्जनसम्म पनि कुर्न नसकिने अवस्था छ भने सूर्योदयपछि देवी विसर्जन गरेर टीका लगाउन हुन्छ,' अध्यक्ष अधिकारीले सानो आवाजको संवाददाता संग भने ।   समितिले दिएको साइतको समय प्रभावशाली भएकाले सक्नेले यही समय...
आमालाई मा’र्न भिरको टुप्पोमा पुर्याएपछि आमाले भनिन् :छोरा तिमी फर्कने बाटो अफ्ठेरो छ, नलडी जानु है ! एक पटक अवश्य पढ्नुहोस्

आमालाई मा’र्न भिरको टुप्पोमा पुर्याएपछि आमाले भनिन् :छोरा तिमी फर्कने बाटो अफ्ठेरो छ, नलडी जानु है ! एक पटक अवश्य पढ्नुहोस्

Breaking news 1, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, रोचक खबर, लेख /रचना
एउटा गरिब किसान र उसकी बूढी आमा एउटा पहाडको फेदीमा बस्थे । अन्न उब्जाउनको लागि उनीहरू-संग एउटा सानो टुक्रा जमिन थियो र उनीहरू विनम्र, शान्त र खुसी थिए । उनीहरू बस्ने साइनिंग प्रान्तमा एउटा निरंकुश राज्यपालले शासन गर्थ्यो जो वृद्ध मानिसहरूको स्वास्थ्यवस्था र कमजोरी देखेर कायर जस्तै गरी डराउँथ्यो ।   यसले गर्दा एकदिन उसले एउटा कठो|र घोषणा गर्यो । उसले पूरै प्रान्तका बूढाबूढीहरूलाई तुरुन्तै मारिदिनू भन्ने व्यहोराको आदेश दियो । वास्तवमा त्यो बर्बरिक काल थियो र बूढा-बूढीहरूलाई म`र्नको लागि एक्लै छाड्नु सामान्यनै थियो ।   गरिब किसानले भने आफ्नी आमालाई तनमनका साथ माया गर्थ्यो र यस्तो कठोर हुकुम सुनेर उसको मन वेदनाले भरियो । तर कसैले पनि राज्यपालको आदेशलाई नकार्न सक्दैनथ्यो । त्यसैले उक्त नौजवानले आफ्नी आमालाई त्यो समयमा सबैभन्दा दयालु मानिने मृ`त्यु दिनको लागि तयारी गर्यो ।   सू...
प्रकाश सपूतसँग भिडियो खेल्न पाउँदा भाईरल कोमल मख्ख (भिडियो सहित)

प्रकाश सपूतसँग भिडियो खेल्न पाउँदा भाईरल कोमल मख्ख (भिडियो सहित)

अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, व्यक्तित्व
टिकटकले सबैसामु चिनिएकि कोमल नाम गरेकी एक युवती जसको एउटा हातमात्र छ उनी अहिले जताततै छाएकी छिन । शारीरिक रुपमा अरु मानिसहरुझै श’स’क्त त छैनन उनी तर उनको सोचबिचार भने आममानिसको भन्दा निकै नै सुदृढ रहेको छ । एउटा हात नचाएर नै सबैको माया पाएकी कोमल अहिले भने ठुलो पर्दामा पनि देखिन थालेकी छिन । ब्याक टु ब्याक नया नया म्युजिक भिडियोमा खेलि रहेकी कोमल हालसालै एउटा नया म्युजिक भिडियोमा लाउरेनीको श्रीमतीको अभिनय गरेकी छिन ।   नाचमा रमाउने उनले यसपटक भने अभिनयको रोल पाएकी छिन । टिकटकबाट सुरु भएको उनको यो यात्रा अहिले यस्तो अबस्थामा आइसकेको छ । यसका साथै कोमलको लागि अर्को पनि खुसिको खबर थपिएको छ उनले थप एउटा म्युजिक भिडियोमा अभिनय गर्ने मौका पाएकी छिन । महेन्द्र राज बराल नाम गरेका उनले कोमललाई एउटा भिडियोमा खेल्ने मौला दिएका छन । अरुबेला भन्दा निकै नै उत्साहीत देखिन्छिन कोमल आज   को...
गायक प्रकाश पुरी र गायिका सावित्री केसी’को मार्मिक कथा दर्शाउने “दशैं तिहार’ गितको भिडियो सार्वजनिक

गायक प्रकाश पुरी र गायिका सावित्री केसी’को मार्मिक कथा दर्शाउने “दशैं तिहार’ गितको भिडियो सार्वजनिक

Breaking news 1, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, लेख /रचना, व्यक्तित्व
संगित क्षेत्रमा लामो समय देखि सक्रिय गायक प्रकाश पुरी र र गायिका सावित्री के सी ’को आवाजमा बिल्कुलै नयाँ गीत “ दशैं तिहार’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । देशमा धमाधम दशैंका गीतहरु सार्वजनिक भैरहेका बेला’ चर्चित गीतकार मदन थापाको रचनामा दशैं तिहार बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।     “ दशैं तिहार’ बोलकोगीतलाई गीतकार मदन थापाले हाम्रो राष्ट्रिय चाड पर्व दशैं तिहारको रौनक र आफ्नो संस्कृति र सम्पदालाई सम्झेर गीत लाएँ’ तर यहि बेला विभिन्न ठाउँमा बाडी पहिरोले बिचल्ली बनाएको पिडाहरुलाई यस गीतमा समेटेर दर्शकमाझ पस्केको बताउछन् ‘।     भिडियोलाई दर्पण यात्री’ले संगीत सम्योजन गरेका छन्’ गीतको भिडियोलाई मरुभूमि नारायणले खिचेका हुन् भने’ भिडियोमा निरेन श्रेष्ठको निर्देशन रहेको छ । भिडियोलाई संगीत बानियाले सम्पादन गरेका हुन् ’ गीतको भिडियोलाई सुभ साईत् म्युजिक यूट्...