Get Our Android App

धर्म सस्कृति

आज ५ सय ८० वर्ष यताकै सबैभन्दा लामो ग्रहण लाग्दै, कति बजेदेखि लाग्दैछ हेर्नुहोस् ?

आज ५ सय ८० वर्ष यताकै सबैभन्दा लामो ग्रहण लाग्दै, कति बजेदेखि लाग्दैछ हेर्नुहोस् ?

Breaking news 1, breaking news 3, Nepse Update, ट्रेन्डिङ, ताजा अपडेट, धर्म सस्कृति
आज मंसिर ३ गते अर्थात नोभेम्बर १९ तारिख । ५ सय ८० वर्ष यताकै सबैभन्दा लामो चन्द्रग्रहण लाग्दैछ । यो ग्रहण ३ घण्टा २८ मिनेट २४ सेकेण्ड लामो हुनेछ ।   चन्द्र ग्रहण नेपाली समयअनुसार दिउँसो १ बजेर ३ मिनेटदेखि साँझ ४ बजेर ३२ मिनेटसम्म रहने बताइएको छ । पृथ्वीबाट चन्द्रमाको अधिक दूरी भएका कारण चन्द्र ग्रहणको अवधि लामो हुन गएको खगोलविद्हरुको दाबी छ।   यो पटकको चन्द्रग्रहणमा चन्द्रमाको ९७ प्रतिशत भाग ढाकिने बताइएको छ। दिउँसो करीब साढे १ बजे ग्रहण उच्च बिन्दुमा पुग्ने बताइएको छ।यो ग्रहण पृथ्वीका विभिन्न भागबाट देखिनेछ। बैज्ञानिकहरुका अनुसार आजको चन्द्रग्रहण एसिया, अमेरिका, उत्तरी युरोप, अष्ट्रेलिया तथा प्रशान्त महासागरको क्षेत्रबाट प्रत्यक्ष देखिने छ ।   खगोल विज्ञान अनुसार सूर्य र चन्द्रमाको बीचमा पृथ्वीमा पर्दा चन्द्र ग्रहण लाग्दछ । सूर्य र चन्द्रमाको बीचमा पृथ...
आज गणेशको विशेष आरधना गर्ने दिन, तपाईँकाे राशिफल थाहा पाउनुहाेस् !

आज गणेशको विशेष आरधना गर्ने दिन, तपाईँकाे राशिफल थाहा पाउनुहाेस् !

Breaking news 1, breaking news 3, Nepse Update, धर्म सस्कृति, राशिफल
काठमाडौं, ३० कात्तिक : आजको पात्रो : आज कात्तिक महिनाकाे अन्तिम दिन अर्थात् कात्तिक मसान्त । कात्तिक शुक्लपक्ष द्वादशी तिथि मंगलबार । तद्अनुसार नोभेम्बर १६ । आज सूर्योदय बिहान ६ः२६ र सूर्यास्त साँझ ५ः११ मा हुनेछ । रेवती नक्षत्र चन्द्रमा मीन राशिमा छ । सिद्धि योग र बालब करण बिहान ११ः२८ देखि १२ः११ सम्म अभिजित मुहूर्त रहेको छ । आजको देवता गणेश, ग्रहदेव मंगल हुन । मंगलबारकाे दिन गणेशको समेत विशेष आरधना गर्ने दिन हो ।   सनातन धर्मशास्त्रका कुनै पनि शुभकार्य गर्दा सबैभन्दा पहिले गणेशलाई पूजा गर्ने परम्परा रहेको छ ।   मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : मेष राशि भएकालाई हरेक मंगलबारको दिन मनमा प्रसन्नता छाउने छ । धनलाभ, स्वास्थ्यमा प्रतिकूलता र विजय प्राप्त हुनेछ । शत्रुमाथिको विजय प्राप्ति हुने भएपनि आर्थिक हानी हुने देखिन्छ । आजको दिन तपाईँले बजारमा सामान खरिद नगर्दा राम्रो ...
देशभरका नारायण मन्दिरमा भक्तजनको भीड, तुलसीको विशेष पूजा गरिँदै

देशभरका नारायण मन्दिरमा भक्तजनको भीड, तुलसीको विशेष पूजा गरिँदै

Breaking news 1, Breaking news 2, Nepse Update, चाडपर्व, ट्रेन्डिङ, धर्म सस्कृति
कार्तिक शुक्ल एकादशी अर्थात् हरि बोधिनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थान हित देशभरका नारायण मन्दिरमा भक्तजनको भीड लागेको छ । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिन क्षीरसागरमा सुत्नुभएका भगवान् विष्णु आज जागा हुनुहुने धार्मिक विश्वास छ । आज जागा हुनुहुने भगवान् विष्णुलाई पूजाआजासहित आराधना गर्न बिहानैदेखि नारायण मन्दिरमा भक्तजनको भीड लागेको हो ।   उपत्यकाका चाँगुनारायण, शेषनारायण, इचङ्गुनारायण र विशङ्खुनारायण मन्दिरमा भक्तजनको भीड लागेको छ । यी नारायण मन्दिरलाई चार नारायण भनिन्छ । चार नारायणको आज एकैदिन पूजाआजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । यसैले टाढा टाढाबाट पनि भक्तजन सवारी साधन रिजर्भ गरेर चार नारायणको पूजाआजा एवं दर्शनमा भक्तजन आउँछन् ।   चार नारायणको दर्शन गर्न नसक्नेले उपत्यकाक...
अहिलेको जनगणनामा बाहुनको सँख्या बढ्यो भने तथ्याङ्क विभागमा आ’गो लगाईदिन्छौ

अहिलेको जनगणनामा बाहुनको सँख्या बढ्यो भने तथ्याङ्क विभागमा आ’गो लगाईदिन्छौ

Breaking news 1, Breaking news 2, Nepse Update, ट्रेन्डिङ, धर्म सस्कृति, व्यक्तित्व
काठमाडौ । जनजाती महासघंका पूर्व महासचिव आङ्काजी शेर्पाले फेरी पनि जनगणनामा बाहुनको जनसंख्या बढ्यो भने विद्रोह गर्ने जनाएका छन् ।      जबसम्म खुल्लामञ्चमा दशैंको फुलपातीमा हर्षबढाँई हुने, बाहुनले जनै फेर्दा तोप प ड्का उने, हिन्दुको चाडबाडमा १५ दिन विदा दिने तर अरुको चाडबाडमा दिएको एक दिनको विदा पनि कटौति गरिन्छ तबसम्म हिन्दुको तथ्यांक बढ्ने उनले बताएका छन् ।   यो परम्परा कायम रहँदा सम्म हिन्दुको संख्या घट्ने अनि मुस्लिम, ख्रिटियन र बुद्धिष्टको जनसंख्या बढ्छ भन्ने दिवा सपना त्याग्न आग्रह गरेका छन् ।   उनले भने,‘यसको कारण के हो भने ८० हजार गणकमा १५ हजार पनि गणक धर्मनिरपेक्ष पक्षधर छैनन् । बाँकी कमल थापा र ज्ञानेन्द्रको हन्डी खाने र भारतको योगी आदित्यनाथको हन्डी खाएर उनीहरुलाई प्रशिक्षण दिएर जसरी भएपनि हिन्दु लेख्नु भनेको छ ।’ अबको जनगणनाले ८...
आज तिहारको चौथो दिन : गाई, गोरु, गोवर्द्धन पुजा गरिदै

आज तिहारको चौथो दिन : गाई, गोरु, गोवर्द्धन पुजा गरिदै

Breaking news 2, breaking news 3, Nepse Update, चाडपर्व, धर्म सस्कृति
कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गाई, गोरु र कृषकको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ ।   स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छगाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ ।   नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहेपनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर...