Get Our Android App

दुर्घटना

रुपन्देहीमा बस र माइक्रो ठोक्किँदा ८ जना घाइते

रुपन्देहीमा बस र माइक्रो ठोक्किँदा ८ जना घाइते

Breaking news 1, Breaking news 2, Nepse Update, ताजा अपडेट, दुर्घटना
पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैनामा बस र माइक्रो ठोक्किँदा ८ जना घाइते भएका छन् । काठमाडौंदेखि दाङ जाँदै गरेको ना ६ ख २३३१ नम्बरको यात्रुबाहक बस र रुपन्देहीको हरैयाबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख २५२ नम्बरको माइक्रो सैनामैनाको मुर्गियामा ठक्कर खाएका हुन् ।   दुर्घटनामा दुबै सवारी साधनका चार–चार जना यात्रु घाइते भएको लुम्बिनी प्रदेश ट्राफिक कार्यालय बुटवलले जनाएको छ । घाइतेहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको र उनीहरुको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ । प्रहरीले दुवै सवारी र चालकलाई नियन्त्रणमा लिएको छ ।   यो पनि, के तपाईँलाई सरकारको तलब खाने कुनै शिक्षक कुनै पार्टीको सदस्य भएको जानकारी छ ?   जानकारी छ भने हामीलाई sanoaawaj@email.com मा त्यस्ता शिक्षकको विवरण ( शिक्षकको नाम, उहाँले पढाउने विद्यालयको नाम र ठेगाना, पार्टीको ...
सिन्धुपाल्चोकमा बोकेको बसमाथी…

सिन्धुपाल्चोकमा बोकेको बसमाथी…

Breaking news 1, breaking news 3, Nepse Update, ट्रेन्डिङ, दुर्घटना
सिन्धुपाल्चोकबाट काठमाडौं तर्फ आईरहेको हेलम्बु यातायातको जन्तीबसले मोटरसाइकल चालकलाई ठक्कर दिँदा नुवाकोट घर भएका बासु बस्नेतको मृत्यु भएको छ ।   सोमबार बिहान ८ बजे सिन्धुपाल्चोकको बाहुनेपाटीमा बा ४ छ ७७६६ नम्बरको बसले ०२०२० बा.प्र. २११४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको मेलम्ची नगरपालिकाका स्थानीय चेत घोरासैनीले जानकारी दिए ।   बसको ठक्करबाट मृत्यु भएपछि स्थानीयले बसमा तोडफोड गरेका छन् । घटनास्थलमा प्रहरीले अनुसन्धान सुरु गरेको छ भने बसका चालक फरार भएका छन् । मृतक बस्नेत मेलम्चीमा रहेको मेरो फाइनान्स कम्पनीका कर्मचारी हुन् । यस्तै, जन्ती बोकेको जीप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ। दशरथचन्द नगरपालिका–२ देहिमाडौँबाट जन्ती बोकेर दशरथचन्द–६ सिमायलतर्फ जाँदै गरेको म १ ज ३१० नम्बरको जीप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडकखण्डअन्तर्गत दशरथचन्द –४ ...
मध्यराति मुगुमा भी षण आगलागी हुँदा १७ घर जलेर नष्ट

मध्यराति मुगुमा भी षण आगलागी हुँदा १७ घर जलेर नष्ट

Breaking news 1, breaking news 3, Nepse Update, ताजा अपडेट, दुर्घटना
मगु सदरमुकाम गमगढीस्थित तल्लो बजारमा भी’ष’ण आ’ग’ला’गी भएको छ । मंगलबार मध्यरातिको आ’ग’ला’गी’मा १७ घर र तीन वटा घुम्ती पसल ज’ले’को जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी चित्रबहादुर भट्टराईले जानकारी दिए । राति साढे १२ बजेदेखिको आ’गला’गी बिहान ४ बजे मात्रै नियन्त्रणमा आएको थियो । ठीन्ले लामाको घरमा ब’ल्दै ग’रे’को दियो ढल्किएर आ’गला’गी सुरु भएको प्रारम्भीक आँकलन प्रहरीले गरेको छ । आ’गला’गीबाट मानवीय क्षती भने नभएको प्रहरीले जनाएको छ ।   यो पनि , म्याग्दीका १९ सडक र मोटरेबल पुल अधूरा म्याग्दीका १९ वटा सडक र मोटरेबल पुल निर्माणसम्बन्धी आयोजना अधूरा छन् । तोकिएको समयभित्र काम सम्पन्न नभएका आयोजनामा प्रदेश सरकारका ११ वटा र सङ्घीय सरकारका आठ वटा छन् । पूर्वाधार विकास कार्यालय म्याग्दीअन्तर्गत छ वटा सडक र पाँच वटा मोटरेबल पुल ढिलासुस्तीले थलिएका छन् ।   बेनी–जोमसोम–कोरल...
मोरङमा युवाहरूबीच ग्याङ फाइट पर्दा एक जनाको हत्या

मोरङमा युवाहरूबीच ग्याङ फाइट पर्दा एक जनाको हत्या

Breaking news 1, Nepse Update, अपराध, ट्रेन्डिङ, ताजा अपडेट, दुर्घटना
युवाहरूबीच ग्याङ फाइटमा मोरङमा एक जनाको हत्या भएको छ । मोरङको बूढीगंगा गाउँपालिका ६ कोयलपुरमा आइतबार राति दुई पक्षबीच झगडा हुँदा धनकुटा पाख्रीबासका रिजन दाहालको हत्या भएको हो । २६ वर्षीय दाहाल इटहरी उपमहानगरपालिका–१३ खनारमा डेरामा बस्दै आएको प्रहरीले जनाएको छ ।  बढीगंगा ६ का नानु लिम्बूको भतिजीको बर्थ–डे (जन्मदिन) मनाउन रिजन आइतबार राती घर गएका थिए ।   नानु र रिजन साथी हुन् । बर्थ डेको पार्टीमा आएर मदिरा सेवन गरेका बुढीगंगा–६ का २३ वर्षीय धने भनिने धनबहादुर तामाङ, २४ वर्षीय ईश्वर भनिने लिखमान लिम्बू र सुनसरीको इटहरी–११ का २२ वर्षीय राजु तामाङ लगायत छ/सात जनाको समूहसँग दाहालको विवाद भएको थियो ।     विवाद बढदै गएपछि उनीहरुले रिजनलाई लिएर बुढीगंगा ६ डम्बर बाहदुर लिम्बुको बारीमा लगेर आक्रमण गरेका थिए । उनीमाथि धनबहादुरसहित सात जनाको समूहले खुकुरी हा...
युवकको प्यान्टको खल्तीमा रहेको OnePlus फोन विस्फोट भए पछि..!

युवकको प्यान्टको खल्तीमा रहेको OnePlus फोन विस्फोट भए पछि..!

Breaking news 1, breaking news 3, Nepse Update, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, दुर्घटना, रोचक खबर
OnePlus को Nord 2 मोबाइल फेरि विस्फोट भयको छ। यसपटक पाइन्टको खल्तीमा रहेको मोबाइल फोन एक्कासी विस्फोट भएको भारतका सुहित शर्मा नाम गरेका युवकले गुनासो गरेका छन् ।   सुहितले नोभेम्बर 3 मा सोशल मिडिया ट्विटरमा विस्फोट भएको OnePlus फोनको एक तस्वीर ट्वीट गरेका थिए। यससँगै उनले लेखेका छन्,   ‘यसरी प्रयोगकर्ताहरूसँग खेल्न बन्द गर्नुहोस्। यसको परिणाम पनि भोग्नुपर्छ । OnePlus फोन किनेर यस्तो हुन्छ भनेर मैले सोचेको पनि थिइनँ।   उनको ट्विट गरिएको तस्बिर हेर्दा विष्फोटमा स्मार्टफोन लगभग पूरै चम्किएको बुझिन्छ । उनले गोजी भित्र विष्फोट हुँदा आफू घाइते भएको दाबी समेत गरेका छन् ।   यसैबीच चिनियाँ कम्पनी one plus ले घटनाप्रति दुःख व्यक्त गरेको छ । कम्पनीका अनुसार प्रयोगकर्तालाई दुखद व्यक्त गरेका छन कम्पनी अनुसार ‘खरिदकर्ताहरू हाम्रो लागि सबै महत्त्वपू...
दर्शनार्थी बोकेको बोलेरो दुर्घटना : तीन जनाको मृत्यु, १४ घाइते

दर्शनार्थी बोकेको बोलेरो दुर्घटना : तीन जनाको मृत्यु, १४ घाइते

Breaking news 1, Breaking news 2, breaking news 3, Nepse Update, ताजा अपडेट, दुर्घटना
चम्पादेवी ककनी मन्दिर दर्शन गर्न हिडेका यात्रु बोकेको बोलेरो सोमबार दुर्घटना हुँदा तीन जनाको मत्यु भएको छ। अन्य १४ जना घाइते भएका छन्। सुनकोशी गाउँपालिका- ८ च्यानम हुँदै ककनीतर्फ गएको प्रदेश ३-०१-०२२ च ९६९४ नम्बरको गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।   मन्दिरतर्फ जाने क्रममा गाडी सुनकोशी गाउँपालिका - ९ को जौबारी नजिकैको कुसाङ भन्ने स्थानमा सडकबाट करिब ६ सय मिटर तल खसेको प्रहरीले जनाएको छ। घटनामा परि घाइते भएकाहरुको उद्धार गरी अहिले उपचारका लागि सामुदायिक अस्पताल सोब्रु पठाइएको वडा अध्यक्ष झनक कार्कीले जानकारी दिए।   घटनामा परि गम्भीर घाइतेहरुलाई भने उपचारका लागि काठमाण्डौं पठाउन हेलिकप्टर झिकाइएको प्रहरीले जनाएको छ। घटनाको थप विवरण आउन बाँकी छ। बोलेरोमा सुनकोशी गाउँपालिका - ८ च्यानम र सिद्धिचरण नगरपालिका वडा नं. १० रुप्सेका दर्शनार्थी थिए...
इजिप्टमा बिच्छीले टोकेर तीनजनाको मृत्यु

इजिप्टमा बिच्छीले टोकेर तीनजनाको मृत्यु

Breaking news 1, Nepse Update, अन्तर्राष्ट्रिय, ताजा अपडेट, दुर्घटना
बीबीसी । इजिप्टको दक्षिणतर्फ अस्वन शहरमा बिच्छीको टोकाइबाट तीनजना मानिसको मृत्यु भएको छ भने ४५० बढी घाइते भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । हावाहुरी र भारी वर्षाका कारण यतिबेला सडक र मानिसहरुको घरभित्र बिच्छीको बिगबिगी बढेको बताइएको छ ।   शुक्रबार नाइल खोलाको नजिकतिर असिना पर्नुका साथै बिजुली चम्किँदै आक्रामक वर्षा भएको थियो । यसले सर्पहरुलाई पनि प्रभाव पारेको हुँदा जताततै फेला पर्ने खतरा बढाएको छ । यस्तोमा पहाड, मरुभुमी नजिकका गाउँमा रहेका मेडिकल सेन्टरहरुमा अहिले ‘एन्टि–भेनोम’का अतिरिक्त डोजहरु प्रदान गरिएको छ ।   मानिसहरुलाई धेरै रुख भएका स्थलमा नजान र घरभित्रै बस्न पनि आग्रह गरिएको छ ।   इजिप्टमा संसारकै सबैभन्दा विषालु बिच्छीहरु पाइन्छन् । जस्तै एउटा ‘फ्याट–टेल’ ले टोक्यो भने एक घण्टा भन्दा कम समयमै मान्छेको मृत्यु हुन सक्छ । ...
भिषण हिमपहिरो जादा विद्यालयका विद्यार्थीको भागभाग, ६ जना बालबालिका घाईते

भिषण हिमपहिरो जादा विद्यालयका विद्यार्थीको भागभाग, ६ जना बालबालिका घाईते

Breaking news 1, Breaking news 2, Nepse Update, ताजा अपडेट, दुर्घटना
मुस्ताङको कोवाङमा भीषण हिमपहिरो ख’से’को जानकारी प्राप्त भएको छ ।   आईतबार विहान ११ बजेर ४० मिनेटको समयमा टुकुचे पिक (स्थानीयले मानापाथी हिमाल भन्छन) हिमालबाट हिउँ पहिरो ख’से’को मुस्ताङ जिल्ला प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए।   हिउँपहिरोबाट मानवीय क्षति भने नभएको उनले बताए। मुस्ताङको थासाङ गाँउपालिका–३ स्थित कोवाङको याङदेल खर्क भन्ने ठाँउमा हिमपहिरो ख’से’को प्रजिअ शर्माले बताए। उनका अनुसार स्थानीयबासीको चरन क्षेत्र भएकोले जनावरलाई भने असर परेको छ। हिमपहिरो क्षेत्रमा प्रहरी परिचालन गरिएको छ। हिमपहिरोले मानवीय त्रा’स ब’ढेको छ। अहिलेसम्मकै ठूलो हिमपहिरो भएको उनले बताए।   हिमपहिरोको छर्रा र हावाको त्रासले स्थानीय जनआदर्श अमरसिंह माविका विद्यार्थीको भागभाग भएको शिक्षक प्रकाश सुवेदीले बताए। उनका अनुसार भागाभागको क्रममा लडेर ६ जना विद्यार्थ...
इमाडोलमा स्कुटर दुर्घटना हुँदा एक युवकको मृत्यु

इमाडोलमा स्कुटर दुर्घटना हुँदा एक युवकको मृत्यु

Breaking news 2, breaking news 3, Nepse Update, ट्रेन्डिङ, दुर्घटना
ललितपुरको महालक्ष्मी नगरपालिका-१ इमाडोलमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।   शनिबार राति करिब १ बजेतिर बागमती प्रदेश ०२-०२६ प ८१५५ नम्बरको स्कुटर दुर्घटना हुँदा ललितपुरको लामाटार बस्ने ३७ वर्षीय विनोद बुढाथोकीको मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ ।   दुर्घटनाग्रस्त स्कुटर नजिकै घाइते अवस्थामा फेला परेका बुढाथोकीलाई उपचार गर्न ग्वार्कोस्थित बी एण्ड बी अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।   स्कुटर आफैं अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।...
रौतहटमा कार दुर्घटनामा परी ४ भारतीय नागरिकको मृत्यु

रौतहटमा कार दुर्घटनामा परी ४ भारतीय नागरिकको मृत्यु

Breaking news 2, breaking news 3, Nepse Update, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, दुर्घटना
रौतहटको गौर चन्द्रनिगाहपुर सडकखण्ड अन्तर्गत झुनखुनवा चौकमा भारतीय नम्बरको कार दुर्घटना हुँदा सवार ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।   चन्द्रनिगाहपुर बाट गौर तर्फ गइरहेको युके १२८.२९०० कार सदरमुकाम गौर भन्दा ६ किलोमिटर उत्तर झुनखुनवा चौक नजिकै शनिवार राती ९ बजे अनियन्त्रित भएर कार बाटो छेउतलामा​ खसेको थियो ।   दुर्घटना लगत्तै प्रहरीले कारमा सवार चारै जनालाई उद्वार गरि तत्कालै उपचारको लागि जिल्ला अस्पताल गौरमा लैजाँदा डाक्टरले सबैलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा २० देखि २५ बर्षका चार भारतीय नागरिक रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। मृतकहरुको सनाखत हुन सकेको छैन । चारैजनाको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौरमा राखिएको छ।भारत बिहारमा मदिरामाथि प्रतिबन्ध लगाएकाले सिमावर्ती भारतिय बजारका मानिसहरु मदिरा सेवन गर्न गौर चन्द्रनिगा...