Get Our Android App

ट्रेन्डिङ

भीम रावललाई सम्झाउन सकिएन

भीम रावललाई सम्झाउन सकिएन

Breaking news 1, breaking news 3, Nepse Update, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति
चितवन । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूले भीम रावललाई सम्झाउन नसकेको बताएका छन् । सोमबार बिहान अध्यक्ष ओलीले आफूले रावललाई उपाध्यक्षमा बस्न आग्रह गरेको तर उनले नमानेको बताए ।   "उपाध्यक्ष बस्नु भनेँ, अध्यक्षमा लड्ने भन्नु'भाे । सम्झाउन सकिएन । उपाध्यक्ष भएर काम गर्न आदेश दिएँ । मानिरहनु भएकाे छैन । उम्मेदवारी नदिन आग्रह गर्छाैं," ओलीले भने ।...
जेलमा जन्मकैदको सजाय काटिरहेका पिताले जेलमै आफ्नै छोरीलाई बलात्कार गरेर भागे

जेलमा जन्मकैदको सजाय काटिरहेका पिताले जेलमै आफ्नै छोरीलाई बलात्कार गरेर भागे

Breaking news 1, Breaking news 2, breaking news 3, Nepse Update, अन्तर्राष्ट्रिय, अपराध, ट्रेन्डिङ, ताजा अपडेट, बलत्कार
काठमाडौं। हत्याको आरोपमा जेलमा आजीवन कारावासको सजाय काटिरहेका एक पिताले जेलभित्रै आफ्नै नाबालिग छोरीलाई बलात्कार गरेर भागेको घटना सार्वजनिक भएको छ ।   भारतको उत्तर प्रदेशको जोधपुरमा भएको घटनामा पुलिसले आरोपी पिताको खोजी गरिरहेको छ । टाइम्स अफ इण्डियाका अनुसार आरोपी जोधपुरको खुला जेल (ओपन एयर जेल)मा कैद थिए ।   उनीमाथि हत्याको आरोप थियो र उनी आजीवन कारावासको सजाय काटिरहेका थिए ।आरोपीले आफ्नी नाबालिग छोरीलाई आफूसँगै राखेका थिए । केही समयसम्म उनकी पत्नी पनि जेलमा उनको साथमै बसेकी थिइन् । पछि उनकी पत्नी उनलाई छोडेर गइन् ।   छोरी भने पितासँगै जेलमै बस्दै आएकी थिइन् । बुधबार पीडित छोरीले आफ्नी आमालाई फोन गरेर पिताले आफूलाई बलात्कार गरेको बताइन् । छोरीको कुरा सुनेपछि आमाले तत्काल यसबारे पुलिसलाई सूचित गरिन् ।   पीडितकी आमाले रेओदार पुलिस स्टेशनमा उज...
भारतमा पनि देखियो कोभिडको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’

भारतमा पनि देखियो कोभिडको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’

Breaking news 1, Breaking news 2, Nepse Update, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, स्वस्थ्य
दक्षिण अफ्रिकामा फेला परेको कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोन भारतमा पनि भेटिएपछि उच्च सतर्कता अपनाउन थालिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बन्धित अधिकारीहरूको आपतकालिन बैठक बोलाएर अन्तर्राष्ट्रिय यात्रामा छुट दिने नीतिको समीक्षा गर्न निर्देशन दिएका छन् ।विभिन्न मुलुकहरूले दक्षिण अफ्रिकासँगको हवाइ सम्पर्क रोकिसकेको अवस्थामा भारतले पनि दक्षिण अफ्रिका र अन्य अफ्रिकी मुलुकसँगै उनीहरूसँग बढी आवतजावत हुने मुलुकलाई लक्षित गरी हवाई सम्पर्कलाई विच्छेद गर्ने सम्बन्धमा अधिकारीहरूले प्रधानमन्त्रीलाई सुझाब दिएका छन् ।   यसै सन्दर्भमा प्रधानमन्त्री मोदीले कोरोनाविरुद्धको खोपलाई आक्रामक रूपमा विस्तार गर्न निर्देशन दिए। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि कोरोनाको नयाँ भेरियन्टबाट प्रभाविकत मुलुकहरूसँगको उडानमा प्रतिबन्ध लगाउन माग गरेका छन् ।...
आफ्नै देवरको हत्या गरेर जलाएको आरोपमा भाउजू पक्राउ

आफ्नै देवरको हत्या गरेर जलाएको आरोपमा भाउजू पक्राउ

Breaking news 1, Breaking news 2, Nepse Update, अन्तर्राष्ट्रिय, अपराध, ट्रेन्डिङ, ताजा अपडेट
सल्यान, ११ मङ्सिर: आफ्नै देवरको हत्या गरेर जलाएको आरोपमा दुई जना पक्राउ परेका छन् ।   जिल्लाको शारदा नगरपालिका–५ का ३० वर्षीय शेरबहादुर चन्दको हत्याको आरोपमा प्रहरीले आफ्नै भाउजू २६ वर्षीया लक्ष्मी र छिमेकी भाउजू नातामा पर्ने २५ वर्षीया राधा पौडेल चन्दलाई प्रहरीले पक्राउ गरेको हो । चन्दको शव आधा जलेको अवस्थामा घर नजिकैको बाँसघारीमा शुक्रबार फेला परेको थियो ।   स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक चन्दको घरमा रगत देखिएकाले चन्दको हत्या गरी बाँसघारीमा जलाइएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।   हत्या गरिएका चन्द गत वर्ष फागुनमा वैदेशिक रोजगारीबाट घर फर्किएको र श्रीमती माइतमा बस्दै आएको अनुसन्धानबाट खुलेको छ । आरोपित लक्ष्मीका श्रीमान् विदेशमा रहेको र बाबुआमा...
आफ्नै बाबुले गरे छोरीको बलात्कार

आफ्नै बाबुले गरे छोरीको बलात्कार

Breaking news 1, Breaking news 2, breaking news 3, Nepse Update, अपराध, ट्रेन्डिङ, ताजा अपडेट, बलत्कार
  एजेन्सी : राजस्थानको धौलपुरमा एक नाबालिकाको बलात्कार भएको छ। आठ कक्षामा अध्ययनरत ती बालिकालाई उनकै पिताले बलात्कार गरेका हुन्।   बलात्कृत बालिकाले एक पत्र लेख्दै आफ्नो स्कुलका प्रधानाध्यापकलाई घटनाबारे जानकारी दिएकी थिइन्। ती प्रधानाध्यापकले तत्काल बाल कल्याण समितिलाई यसबारे जानकारी दिए।   हाल प्रहरीले पीडित बालिकाका पितालाई पक्राउ गरेको छ। बालिकाले आफ्नो पिताले आफूमाथि सधैं दुर्व्यवहार गर्ने गरेको आरोप लगाएकी छिन्।   आमाले यसको विरोध गर्दा उनलाई कुटपिट गर्ने गरेको र आफूमाथि निरन्तर कुदृष्टि राखेको बालिकाले बताएकी छिन्।   प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको बताएको छ।...
अ’श्लि’ल भिडियो देखाई १३ वर्षीया बालिकालाई….

अ’श्लि’ल भिडियो देखाई १३ वर्षीया बालिकालाई….

Breaking news 2, breaking news 3, Nepse Update, अन्तर्राष्ट्रिय, अपराध, ट्रेन्डिङ, ताजा अपडेट, बलत्कार
पर्वत। बालयौन दुरुपयोग गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।   १३ वर्षीया बालिकालाई मोवाइलमा रहेको अ’श्लि’ल भि’डियो दे’खाई यौ’न दु’र्व्य’व’हार ग’रे’को अभियोगमा पर्वत जिल्ला जलजला गाउँपालिका -४ बस्ने २८ वर्षीय आचार्य थरका एक युवालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।   कार्यालयका अनुसार गएको सोमबार अपरान्ह ४ :०५ बजेको समयमा आचार्यले बालिकालाई एकान्त ठाउँमा लगी भिडियो देखाई बालयौ’न दु’र्व्य’व’हार ग’रे’को भन्ने पीडित बालिकाको बुबाको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो।   पक्राउ परेका उनीमाथि बालयौ’न दु’रुपयोग सम्बन्धी मुद्धा अन्तर्गत जिल्ला अदालत पर्वतबाट पाँच दिनको म्याद थपको अनुमति लिएर आवश्यक अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ।...
६५ वर्षकि यी बुढी आमालाई यतिसम्म गरेपछी तड्पाएर मारे

६५ वर्षकि यी बुढी आमालाई यतिसम्म गरेपछी तड्पाएर मारे

Breaking news 1, Nepse Update, अपराध, ट्रेन्डिङ, ताजा अपडेट
तनहुँ जिल्ला व्यास नगरपालिका वडा नं ६ सिसाघाटमा एउटा निकै उजाडिएको झुप्रोमा अन्दाजी ६५ वर्षकि वृद्ध आमा बस्ने गर्द थिइन् ।उनको घर गोर्खा भएतापनी सिसाघाटमा बसेको धेरै वर्ष भएको थियोे ।   तर अहिले अचानक उनको मृ त शरीर फेला परेको छ ।घ टना हेर्दा उनको मृ त्यु नभएर ह त्या भएको अनुमान गर्न सकिन्छ ।बिचरी आमाले कसको के बिगारेकी थिइन् र यसरी ह त्या गरिदिए ।   ह त्याको आशंकामा प्रहरीले एकजना व्यक्तिलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।इटा र ढुङ्गाहरु घ टना स्थलमा भेटिएका थिए र ढुङ्गामा र गत लतपतिएको समेत पाइएको थियो ।केही र क्सीका बोत्तल समेत भेटिएपछि घ टनाको रहस्य अझै बढेको हो ।...
सामूहिक बलात्कार भएपछि युवतीले ट्रेनभित्रै गरिन् आत्महत्या

सामूहिक बलात्कार भएपछि युवतीले ट्रेनभित्रै गरिन् आत्महत्या

Breaking news 2, Nepse Update, अन्तर्राष्ट्रिय, अपराध, ट्रेन्डिङ, ताजा अपडेट, बलत्कार
एजेन्सी । ट्रेनका सफाई कर्मचारीले ट्रेन सफा गर्दै गर्दा एक युवतीको श व भेटेका थिए। ट्रेनको माथिल्लो बर्थमा १९ वर्षीया युवतीले आ त्मह त्या गरेकी थिइन्। प्रहरीले उनको साथमा मोबाइल फोन भेटाएको थियो। मोबाइलको जाँच गर्दा युवती गुजरातको नवसारीको वासिन्दा भएको खुलेको छ। घटनाको अनुसन्धानका क्रममा एक डायरी पनि भेटिएको छ।   उक्त डायरीमा युवतीले लेखेअनुसार आ त्मह त्याको २ दिनअघि उनी रातको समयमा वडोदरामा उस ठाउँमा जाँदै थिइन् जहाँ डेरामा बस्दै आएकी थिइन्। उक्त बेला २ रिक्सावालाले उनको अपहरण गरेका थिए। त्यसपछि वडोदराको वैक्सीन ग्राउण्डमा लगेर उनको बला त्कार गरिएको थियो।   एकजना बसवालाले उनलाई सहयोग गर्दै घरसम्म लगेका थिए। घटनाको २ दिनपछि युवतीले साथीलाई भेट्न जाने भनेर परिवारलाई जानकारी गराई वलसाडका लागि निस्किएकी थिइन्। गुजरातको क्वीन ट्रेनमा बिहान उनको श व डिब्बामा फेला प...
सिन्धुपाल्चोकमा बोकेको बसमाथी…

सिन्धुपाल्चोकमा बोकेको बसमाथी…

Breaking news 1, breaking news 3, Nepse Update, ट्रेन्डिङ, दुर्घटना
सिन्धुपाल्चोकबाट काठमाडौं तर्फ आईरहेको हेलम्बु यातायातको जन्तीबसले मोटरसाइकल चालकलाई ठक्कर दिँदा नुवाकोट घर भएका बासु बस्नेतको मृत्यु भएको छ ।   सोमबार बिहान ८ बजे सिन्धुपाल्चोकको बाहुनेपाटीमा बा ४ छ ७७६६ नम्बरको बसले ०२०२० बा.प्र. २११४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको मेलम्ची नगरपालिकाका स्थानीय चेत घोरासैनीले जानकारी दिए ।   बसको ठक्करबाट मृत्यु भएपछि स्थानीयले बसमा तोडफोड गरेका छन् । घटनास्थलमा प्रहरीले अनुसन्धान सुरु गरेको छ भने बसका चालक फरार भएका छन् । मृतक बस्नेत मेलम्चीमा रहेको मेरो फाइनान्स कम्पनीका कर्मचारी हुन् । यस्तै, जन्ती बोकेको जीप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ। दशरथचन्द नगरपालिका–२ देहिमाडौँबाट जन्ती बोकेर दशरथचन्द–६ सिमायलतर्फ जाँदै गरेको म १ ज ३१० नम्बरको जीप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडकखण्डअन्तर्गत दशरथचन्द –४ ...
भारतमा ६० करोड रुपैयाँ बीमा दाबी गर्न सर्पको टोकाईबाट छिमेकीको हत्या

भारतमा ६० करोड रुपैयाँ बीमा दाबी गर्न सर्पको टोकाईबाट छिमेकीको हत्या

Breaking news 2, Nepse Update, अपराध, ट्रेन्डिङ, ताजा अपडेट
काठमाण्डौं । जीवन बीमामा दाबीको लागी अनेक जालझेल र ठगीको घटना नियमितरुपमा सार्वजनिक हुने गरेको छ । नेपालको बीमा बजारमा निर्जीवन बिमा क्षेत्रमा यस्तो ठगीको प्रयास नियमित जसो चर्चामा आए पनि जीवन बीमाको दाबीमा यस्तो विषय खासै चर्चामा सुनिने गरेको छैन । तर छिमेकी मुलुक भारतमा जीवन वा निर्जीवन दुबै खाले बिमाको दाबीमा वर्षेनी ठूलो संख्यामा झूठो दाबी वा ठगीका घटनाहरु उजागर हुने गरेका छन् ।   हालै भारतको महाराष्ट्रमा ५४ वर्षिय एक वृद्धले बीमा दाबीवापत ६० करोड रुपैयाँ ठगी गर्नको लागी विषालु सर्पले टोकाएर एक टुहुराको हत्या गरेका छन् । घटना विवरण अनुसार अमेरिकामा २० वर्षदेखि बसोबास गर्दै आएका प्रभाकर भिमजी वागचौरेले गत वर्षको पुसमा भारतस्थित आफ्नो गाउँ फर्किएका थिए । महाराष्ट्रमको अहमदनगरस्थित राजुर गाउँमा उनको बसोबास रहेको थियो । गत बैशाखमा स्थानीय प्रहरी चौकीले बागचौरेको निधन भएको सूचना ...