Get Our Android App

Friday, January 27News That Matters

खेलकुद

प्रयास लामाको अध्यक्षतामा नेकपा(माओबादी केन्द्र) चाँगुनारायण नगर वडा नं. ६ कमिटिको वडा कमिटि गठन

प्रयास लामाको अध्यक्षतामा नेकपा(माओबादी केन्द्र) चाँगुनारायण नगर वडा नं. ६ कमिटिको वडा कमिटि गठन

Breaking news 1, Breaking news 2, breaking news 3, Nepse Update, अन्तर्राष्ट्रिय, अपराध, खेलकुद, चाडपर्व, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, रोचक खबर, लेख /रचना, व्यक्तित्व, समाचार, समाज
विशाल श्रेष्ठ नेकपा (माओबादी केन्द्र) चाँगुनारायण नगर वडा नं. ६ कमिटिको आयोजनामा प्रयास लामा लाइ अध्यक्ष चयन गरि वडा कमिटि गठन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।  वडा नं. ६ पुर्व अध्यक्ष दिपक लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य डि. पी. ढकाल तथा अतिथि हरु पार्टी जिल्ला संयोजक सुनिल गोथे, जिल्ला सचिब दिलकृष्ण तज चाँगुनारायण नगर अध्यक्ष नरेश खड्का लगायत को उपस्थितको रहेको थियो। चाँगुनारायण नगरपालिका वडा नं. ६ बेशिटोलमा सम्पन्न भएको उक्त कार्यक्रममा लामाको अध्यक्षतामा उपाध्यक्ष दिलिप तामाङ, सचिवमा दिपक नगरकोटि सहित २९ सदस्यीय कमिटि गठन गरिएको थियो ।  सर्बसम्मत रुपमा नेकपा (माओवादी केन्द्र)चानपा-६ वडा कमिटीको 'अध्यक्ष' जस्तो जिम्मेवारी पद दिनुभएको मा पार्टीलाई धन्यवाद दिदै आगामी नगरकोट विकास र उ...
विमलको गोलमा मौरिससविरुद्ध नेपाल विजयी

विमलको गोलमा मौरिससविरुद्ध नेपाल विजयी

खेलकुद
फरवार्ड विमल घर्तीमगरले राष्ट्रिय टोलीमा स्वर्णिम कमब्याक गरेपछि नेपालले पहिलो मैत्रीपूर्ण खेलमा मोरिससलाई १–० ले हराएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा विमलले निर्णायक गोल गरे । एक वर्षपछि राष्ट्रिय टोलीबाट मैदान उत्रिएका विमलले ५४औं मिनेटमा गरेको गोलले नेपालको जित निश्चित गर्‍यो । अञ्जन विष्टले मैदानको मध्यभागबाट उपलब्ध गराएको बलमा विमलले १८ यार्ड बक्सबाट गरेको प्रहार बारमा लाग्दै जाली चुम्यो । विमलको यो नवौं अन्तर्राष्ट्रिय गोल हो । गत माघमा राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका दौरान घुँडामा गम्भीर चोट लागेपछि विमल मैदानबाट बाहिर थिए । विमल पछिल्लो पटक राष्ट्रिय टोलीबाट २०७६ असोजमा विश्वकप छनोटअन्तर्गत जोर्डनविरुद्धको खेलमा मैदान उत्रिएका थिए । १३औं मिनेटमा सुमन लामाको प्रहार बाहिरिँदा नेपालले अग्रता लिने अवसर गुमाएको थियो । २६औं मिनेटमा विमल घर्तीमगरको फितलो प्...
मौरिससविरुद्धको खेलमा नेपाललाई अग्रता

मौरिससविरुद्धको खेलमा नेपाललाई अग्रता

Breaking news 2, Nepse Update, अन्तर्राष्ट्रिय, खेलकुद
अफ्रिकन राष्ट्र मौरिससविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले अग्रता लिएको छ । दशरथ रङ्गशालामा सुरु भएको खेलमा विमल घर्तीमगरले नेपाललाई अग्रता दिलाएका हुन । विमलले ५४ मिनेटमा गोल गरेका हुन् । उनले योसहित नेपालका लागि व्यक्तिगत ९ गोल पुर्याएका छन् ।     अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले पहिलोपटक मौरिससविरुद्ध खेल्न लागेको हो ।​ मौरिसस नेपालविरुद्ध दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न गत साता नेपाल आइपुगेको थियो । यससँगै गत अक्टोबरमा सम्पन्न दक्षिण एसियाली च्याम्पियनसिपको फाइनलपछि नेपाल पहिलोपटक मैदान उत्रिएको हो ।     जिल्ला प्रशासन कार्यालयले खेलमा सीमित सङ्ख्यामा दर्शक राख्न अनुमति दिएपछि पाँच हजार दर्शकसहित खेल सुरु भएको छ ।    ...
नेपाल र मोरिसस बीचको मैत्रीपूर्ण खेल आज ,कूल क्षमताको एक तिहाइ दर्शकलाई प्रवेश अनुमति दिने

नेपाल र मोरिसस बीचको मैत्रीपूर्ण खेल आज ,कूल क्षमताको एक तिहाइ दर्शकलाई प्रवेश अनुमति दिने

खेलकुद
नेपाली राष्ट्रिय फुटबल टिम र मोरिससबीचको पहिलो मैत्रीपूर्ण खेल आज हुँदैछ । नेपाल र मोरिसस बीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ४ः४५ बजे सुरु हुनेछ । नेपालले पहिलो पटक अफ्रिकन राष्ट्रिय टोलीविरुद्ध फुटबल खेल खेल्न लागेको हो । कप्तान किरण चेम्जोङले पहिलो पटक अफ्रिकन राष्ट्रविरुद्ध खेल्न लागेकाले यो फरक अनुभव हुने र सिक्ने मौकाको रुपमा लिने शुक्रबारको प्रि–म्याच कन्फ्रेन्समा बताएका थिए । यस्तै प्रशिक्षक किरण श्रेष्ठले नेपाल र मोरिसस उस्तै स्तरको टिम रहेको र यसअघिका गल्ती सुधार गर्दै राम्रो प्रदर्शन गरिने बताएका छन् । मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले दुई मैत्रीपूर्ण खेलका लागि दुई फरक टोलीको घोषणा गरिसकेका छन् । उनले बन्द प्रशिक्षणमा रहेका सबै ३४ खेलाडीलाई नै दुई टिममा मौका दिँदा नयाँ ९ खेलाडीले राष्ट्रिय टिममा स्थान बनाएका छन् । प्रशिक्षक किरण श्रेष्ठले एसियन कप छनोट...
पेले फेरि अस्पताल भर्ना, अवस्था गम्भीर

पेले फेरि अस्पताल भर्ना, अवस्था गम्भीर

Breaking news 1, Nepse Update, अन्तर्राष्ट्रिय, खेलकुद, व्यक्तित्व, स्वस्थ्य
ब्राजिल: ब्राजिलका फुटबल लिजेन्ड पेले पेटको ट्युमरको उपचार जारी राख्न अस्पताल फर्किएका छन्। ८१ वर्षीय पेलेले सेप्टेम्बरमा ट्युमर हटाउन शल्यक्रिया गराएका थिए र डाक्टरहरूले केमोथेरापी दिन आवश्यक पर्ने बताएका थिए।साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालले जारी गरेको विज्ञप्तिमा विरामीको अवस्था स्थिर रहेको र छिट्टै डिस्चार्ज हुन सक्ने बताइएको छ।   सेप्टेम्बर ३० मा अस्पतालबाट डिस्चार्ज भइसकेपछि पेलेले गत महिना आफूलाई 'हरेक दिन राम्रो' भइरहेको महसुस गरिरहेको बताएका थिए। चिकित्सकहरूले नियमित स्वास्थ्य परीक्षणका क्रममा ट्युमर पत्ता लगाएका थिए।   तीन पटकको विश्वकप विजेता सन् २०१२ मा हिप रिप्लेसमेन्ट सर्जरी गराएपछि सार्वजनिकरूपमा विरलै देखा पर्ने गरेका छन्। उनले प्रोस्टेट र मिर्गौला समस्यासँग पनि लडिरहेका छन्।   गत वर्ष, पेलेका छोरा एडिन्होले उनका बुबा कमजोर स्व...
रोनाल्डो विश्वकप खेल्न कतार नआउने निणर्य

रोनाल्डो विश्वकप खेल्न कतार नआउने निणर्य

Breaking news 1, breaking news 3, Nepse Update, अन्तर्राष्ट्रिय, खेलकुद, ट्रेन्डिङ
  एजेन्सी – सुरुवाती एक गोलको अग्रता जोगाउन नसक्दा पोर्चुगल अर्को वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप कतार २०२२ को लागि सोझै छनोट हुन असफल भएको छ । घरेलु मैदानमा एक गोलको अग्रता जोगाउन नसक्दा सर्वियासँग २-१ ले स्तब्ध हुदै पोर्चुगल विश्वकपमा सोझै छनोट हुन असफल भएको हो । यो जितले सर्वियाले पोर्चुगललाई पछि पार्दै समूह ‘ए’ बाट विश्वकपमा स्थान पक्का गरेको छ ।   पोर्चुगललाई विश्वकपमा सोझै छनोट हुन बराबरीको नतिजा पर्याप्त हुने भएपनि हार बेहोर्न पुग्दा विश्वकपमा छनोट हुन असमर्थ बन्यो । अब पोर्चुगलले प्ले अफको बाटोबाट विश्वकप छनोटका लागि खेल्नेछ । प्ले अफका खेलहरु मार्चमा हुनेछ ।   सर्वियाको जितमा डुसान टाडिक र एलेक्सानडर मित्रोभिकले गोल गरे । रेनाटो सान्चेजको गोल सान्त्वना बन्यो । लिस्वोआमा आइतबार राति भएको खेलमा पोर्चुगलले खेलको दोस्रो मिनेटमा...
अष्ट्रेलियाले जित्यो टी-ट्वान्टी विश्वकपको उपाधि

अष्ट्रेलियाले जित्यो टी-ट्वान्टी विश्वकपको उपाधि

Breaking news 1, Nepse Update, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट
अष्ट्रेलियाले आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जितेको छ । दुबईमा आइतबार राति भएको फाइनलमा न्युजिल्याण्डलाई ८ विकेटले हराउँदै अष्ट्रेलियाले उपाधि जितेको हो । अष्ट्रेलियाले पहिलो पटक टी-ट्वान्टी विश्वकपको उपाधि जितेको हो ।    दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा न्युजिल्याण्डले दिएको १ सय ७३ रनको लक्ष्य अष्ट्रेलियाले १८ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।   अष्ट्रेलियाले सेमिफाइनलमा बलियो टिम पाकिस्तानलाई ५ विकेटले हराएको थियो।   यस्तै, न्युजिल्याण्डले सेमिफाइनलमा इंग्ल्यान्डलाई ५ विकेटले हराएको थियो ।...
मेसीले भने, ‘सम्भव भए बार्सिलोनाकै लागि योगदान दिन चाहन्छु’

मेसीले भने, ‘सम्भव भए बार्सिलोनाकै लागि योगदान दिन चाहन्छु’

Breaking news 2, breaking news 3, Nepse Update, अन्तर्राष्ट्रिय, खेलकुद
एजेन्सी । फुटबल क्लब बार्सिलोनामा २१ वर्ष बिताएर लियोनल मेसी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) गए। उनको बार्सिलोनाबाटको बहिर्गमन अनपेक्षित भयो।   तर मेसीको बार्सिलोना मोह उस्तै छ। हालै मेसीले आफूले सम्भव भए बार्सिलोनालाई नै योगदान दिन चाहेको बताएका छन्। फुटबल सन्यास लिएपछि प्राविधिक सेक्रेटरीको पदमा बार्सिलोनामै फर्किएर क्लबलाई सहयोग गर्ने इच्छा व्यक्त गरेका हुन्।स्पोर्टसँगको अन्तरवार्तामा मेसीलाई ‘कुनै दिन बार्सिलोना फर्कने योजना छ कि छैन ? भनेर सोधिएको थियो। जवाफमा मेसीले भने, ‘छ, मैले जहिले पनि भनेको छु कि म क्लबलाई सहयोग गर्न खुसी हुनेछु। म कुनै दिन प्राविधिक सेक्रेटरी बन्न चाहन्छु। यदि सम्भव छ भने म पुनः क्लबलाई योगदान दिन चाहन्छु। किनभने त्यो मैले माया गरेको क्लब हो र त्यो माया सधैँ बढी नै रहन्छ।’     मेसीले गत अगस्तमा पीएसजीसँग एक वर्षको करार गरेका थिए। यसमा करारलाई थप एक...
आजको राशिफल, हेर्नुहोस् यी राशिको भाग्य चम्किदै

आजको राशिफल, हेर्नुहोस् यी राशिको भाग्य चम्किदै

आर्थिक, खेलकुद, रोचक खबर
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अधुरा कार्यहरु सुचारुगर्न समयले बिशेष साथ दिनेछ । पुराना लगानि उठाउन उत्तम समय रहेकोछ । प्रतिश्पर्दा जन्यकार्यमा अब्बल स्थान प्राप्त रहनेछ । देशबिदेशको यात्राको सम्भाबना रहेकोछ । भोगबिलासिताका साधनहरुमा सामान्य खर्चको सम्भाबना रहेकोछ । अध्यन अध्यापन मध्यम रहला ।   बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) गरीरहेको कार्य परीर्वतनको सम्भाबना रहेकोछ । अध्यन अध्यनमा समय मध्यम रहेता पनि मनोरञ्जनका क्षेत्रमा अधिक समय ब्यतित रहनेछ । आटँ शाहसको कमि भएको महसुस रहनेछ । आम्दानिको तुलनामा अधिक खर्चहुनाले मनमा सामान्य तनाबको सामना गर्नुपर्नेछ ।   मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) आफन्तजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । कार्य क्षेत्रमा बिशेष जिम्बेवारी बहन गर्नु पर्ने समय रहेकोछ । भुमी तथा वाहनका क्षेत्रमा सामान्य...
मध्य भोटेकोशीकाे आईपीओ केहीबेरमा बाँडफाँड हुँदै, छिटाे नतिजा कहाँबाट हेर्ने ?

मध्य भोटेकोशीकाे आईपीओ केहीबेरमा बाँडफाँड हुँदै, छिटाे नतिजा कहाँबाट हेर्ने ?

Breaking news 2, breaking news 3, Nepse Update, खेलकुद, ताजा अपडेट, सेयर बजार
 मध्य भोटेकोशीले सर्वसाधारणका लागि जारी गरेको प्राथमिक शेयर आईपीओ आज शुक्रबार बाँडफाँड हुने भएको छ । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आज शक्रबार विहान ९ बजे क्यापीटलको कार्यलयमा आईपीओ बाडँफाँड गरिदैछ ।   कम्पनिले असोज २० गतेदेखि २५ गतेसम्म प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।   जसमा ५ प्रतिशत अर्थात् ४ लाख ५० हजार कित्ता शेयर सामुहीक लगानी कोषको लागि, ४ प्रतिशत अर्थात् ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि र बाँकी ८१ लाख ९० हजार कित्ता सर्वसाधारणहरूका लागि छुट्याइएको थियो ।   कम्पनीको आईपीओमा अन्तिम दिन २५ गते वेलुकासम्ममा २३ लाख ९३ हजार ४२८ जना आवेदकले आवेदन दिएका थिए । मागभन्दा बढि आवेदन परेको धितोपत्रको नियम अनुसार ...