Get Our Android App

Friday, January 27News That Matters

“दुइ नम्बरि” इक्सान सो डिसेम्बर ४ मा 

 

विशाल श्रेष्ठ/दक्षिण कोरिया: आपतकालीन राहतकोष सहयोगार्थ छल्लाबुक्दो नेपाली समाजले कोरिया स्थित 익선 सहरको को 익산시 국민 생활관 मा मिति DECEMBER 4 तारिख आइतबारका दिन नेपाली कथानक चलचित्र “दुइ नम्बरी” प्रदर्शन गर्ने भएको छ।

“दुइ नम्बरि ” सुवन सो को अपार सफलतापछि 익산 मा बसोबास पातलो भएतापनि आसपासका छेत्र 전주,김제,정읍, 삼레, 논산, 군산 ,남원,지난 लगाएत द. कोरियाका विभिन्न ठाउँ बाट दर्शक आउने र आपतकालीन राहत कोष निर्माणार्थ र सम्पूर्ण चलचित्र प्रेमि हरु लाई कोरोना महामारिको लामो समयदेखिको नियमित काम,थकान र तनावबाट केहि समयको लागि भए पनि मुक्त हुन र एक आपसमा आपसी एकता सद्भाव र भाइचारा समृद्धिका लागि पनि यो चलचित्र प्रदर्शन कार्यक्रम बलियो माध्यम बन्ने आशाका साथ चलचित्र हेर्न को लागि उपस्थितीका लागि छल्लाबुक्दो नेपाली समाजले हार्दिक अनुरोध गरेको छ।

दिउसो १:०० बजे सुरु हुने सो को हल 전복 익산시 선화로 255 남중동 86-10 (익산시 국민 생활관) रहेको छ।

बिस्तृत जानकारीको लागि :

छल्लाबुक्दो नेपाली समाज 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *