विशाल श्रेष्ठ/दक्षिण कोरिया: सिस्टरहुड दक्षिण कोरियाले कोरिया स्थित बुसान सहरको 가야 대학교 किम्हे सिजाङमा NOVEMBER 13 तारिख आइतबारका दिन नेपाली कथानक चलचित्र “झिंगेदाउ” प्रदर्शन गर्ने भएको छ।
प्रसिद्ध हास्यव्यङ्ग्य लेखक भिमनिधी तिवारीद्वारा लिखित कृतिमा आधारित नेपाली मौलिक चलचित्रमा नेपाली समाजमा घटेका घटनालाई मिहिन ढंगले तपाइँ हामीले भोगेको देखेको या भनौ तपाई हाम्रो गाउ घरको आफ्नै कथा लाइ प्रस्तुत गरिएको छ। आपतकालीन राहत कोष निर्माणार्थ र सम्पूर्ण चलचित्र प्रेमि हरु लाई कोरोना महामारिको लामो समयदेखिको नियमित काम,थकान र तनावबाट केहि समयको लागि भए पनि मुक्त हुन र एक आपसमा आपसी एकता सद्भाव र भाइचारा समृद्धिका लागि पनि यो चलचित्र प्रदर्शन कार्यक्रम बलियो माध्यम बन्ने आशाका साथ चलचित्र हेर्न को लागि उपस्थितीका लागि आयोजक सिस्टरहुड दक्षिण कोरियाले अनुरोध गरेको छ।
दिउसो १२:०० बजे सुरु हुने सो को हलमा जानको लागि (신한운행1006)बाट 1,59-1,59-1A,59-1B लगाएतका बसमा 15 मिनेट लाग्ने साथै Light ट्रेनमा 가야대약 झरेर हिडेर जान सकिने पनि आयोजकले जनाएको छ।
बिस्तृत जानकारीको लागि : BISHNU PANDEY:01023889449,YOGITA GAUTAM:01054758410,RAKCHYA KARKI:01048866116,KALPANA POKHREL:01084563035,DURGA REGMI:01098197402,ROSAA:01083858054,PREETI LAMA:01032178688