Get Our Android App

Friday, January 27News That Matters

सुनिल गिरी को “देउराली डाँडा” बोलको म्युजिक भिडियो सार्वजनिक

गायक सुनिल गिरीको नयाँ गीत “देउराली डाँडा ” सार्वजनिक भएको छ । 



 

“देउराली डाँडा ”बोलको गीतमा सुनिल गिरी को शब्द र सम्राट अधिकारी र रेबिका लामा को अभिनय रहेको छ ।

 

 

सुनिल गिरीको निर्देशन रहेको गीतमा बिबेक बिक को छायांकन को साथ प्रशारण ब्यबस्थापन मिलन थापाले गरेका छन ।

 

यस गीतलाई सुनिल गिरीको आधिकारिक युटुब च्यानल बाट सार्वजनिक गरिएको छ । सोही गीतको भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *