गायक सुनिल गिरीको नयाँ गीत “देउराली डाँडा ” सार्वजनिक भएको छ ।
“देउराली डाँडा ”बोलको गीतमा सुनिल गिरी को शब्द र सम्राट अधिकारी र रेबिका लामा को अभिनय रहेको छ ।
सुनिल गिरीको निर्देशन रहेको गीतमा बिबेक बिक को छायांकन को साथ प्रशारण ब्यबस्थापन मिलन थापाले गरेका छन ।
यस गीतलाई सुनिल गिरीको आधिकारिक युटुब च्यानल बाट सार्वजनिक गरिएको छ । सोही गीतको भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला ।