“विध्यालय भनेको शिक्षा को मन्दिर हो र विध्यार्थी भनेको भक्त हुन” ताहाचलमा अवस्थित होलिभिजन बिध्यालयमा राजनिति चलखेल बढेको छ ।
कार्यकाल सकिए पनि कुनै सहमति अनुरुप छलफल नगरि कामबाट बिभिन्न आरोप लगाई विध्यालयको ब्यवस्थापन बाट हटाईएको सम्योजक सरलाई पुन बिध्यालयमा फर्काउन अघि बढेका विध्यार्थीहरु लाई पनि सोधपुछ मा बिध्यालय जादा बिध्यालयमा प्रधानाध्यापक ले विध्यार्थी हरु पैषा खाएर आए भन्ने तुछ शब्द प्रयोग गरि आरोप लगाएका कारण कलेजमा ताला बन्दी गरेका थिए ।
विध्यार्थी हरु कलेजबाट बाहिर निस्किए पछि केहि प्रहरी ल्याई कुनै छलफल नगरि ताल्चा तोडि बिध्यार्थी ले प्रकाशन गरेको बिग्यप्ती चातिएको छ ।” भोलिका देशका कणधारहरु होलि भिजनका विध्यार्थीहरुलाई हामी कसैको आवाजमा नदबि आफ्नो आवाजलाई बुलन्द पार्नु पर्छ भनि बिध्यार्थी ले आवाज उठाउँदा गुन्डाको उपनाम दिई कलेजमा भर्ना नभई गुन्डा सैलिमा उत्रिएको , बिध्यार्थी ले पैषा खाएको भन्ने आरोप लागेको बिप्लप खड्का बताउनु हुन्छ।’