Get Our Android App

र्‍यापर लाउरे पक्राउ

काठमाडौ, १५ पुस । र्‍यापर आशीष राना मगर ‘लाहुरे’ पक्राउ परेका छन् ।

 

जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले उनलाई लागुऔषध मुद्दामा पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई पोखराबाट बुधवार पक्राउ गरेको बताइएको छ ।

सानो आवाज मिडियाको तर्फ वाट अंग्रेजी साल नयाँ वर्ष २०२२ को सुभ कामना

पोखराको न्यूरोडबाट उनीसहित ४ जना पक्राउ परेका छन् ।

 

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published.