Get Our Android App

भारतमा नेपाली चढेको यात्रुवाहक बस दुर्घटना, मृत्यु हुनेको संख्या यस्तो छ

काठमाडौ । नेपाली मजदुर सवार रहेको बस भारतको लखिमपुरखिरी जिल्लामा दु,र्घटना भएको छ । दु,र्घटनामा एक शिशुको मृ,त्यु भएको पुष्टि भएको छ । घ,टनामा अन्य पाँच जना घा,इते भएका छन् ।

 

उत्तर प्रदेशस्थित लखिमपुरखिरी जिल्लाको भिरा भन्ने ठाउँमा शुक्रबार भएको सो दु,र्घटनामा बसमा सवार अछामको बान्नेगढी जयगढ नगरपालिकाका केशव थापाका चार महिने शिशुको मृ,त्यु भएको हो ।

 

दु,र्घटनामा घा,इते पाँच जना नेपालीको अवस्था सामान्य रहेको छ । बसमा सवार ५६ जनामध्ये अन्यको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए ।

 

धनगढीको अछाम होटेलका सञ्चालकको कालिका मष्टाबण्डली टुर्र्स एण्ड ट्राभल्सबाट टिकट लिएर युपी ०३३० पी १३७५ नम्बरको बस भारतको राजकोट जान लागेका अवस्थामा दु,र्घटना परेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published.