Get Our Android App

विप्लवद्वारा Mcc सम्झौता खारेजीका लागि संसद घेरा हाल्दै

देशको लागि mcc रास्टघाति हो भन्दै देशका विभिन्न स्थानहरूमा देशमा mcc लाई पास गर्नुदिनु हुन्न भनेर कार्यक्रम गर्दै आएका खड्काले २८ गते संसद घेरा हाल्न लागेका छ।

 

देशमा भएको जनशक्ति जति सबै दिनहु बैदेशिक यात्रामा होमिने हो भने भोलिका दिनमा रास्टमा राजनीतिक पार्टीद्वारा गलत कदम उठाएमा पछि नेपाल आएपछि दुख पाउने हामी आफै ले हो, त्यसैले बेलैमा सोचौ देश र जनताका लागि हामी आफै एक जुटभएर अघि बढ्नु पर्छ भन्दै मँसिर 28 गते दिउँसो 1:00 बजे MCC खारेज गराउन संसद भवन घेर्ने कार्यक्रममा देशका सबै युवाहरु एकजुट हुन पनि खड्काले आग्रह गरेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *