Get Our Android App

नेपालमा फेरी लक् डाउन हुदै, भर्खरै आयो यस्तो खबर

काठमाण्डाै – विज्ञहरूले नेपालमा वायु प्रदूषण बढ्दै गएको भन्दै सचेत रहन नागरिकहरूलाई आग्रह गरेका छन् ।

जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले नेपालमा वायु प्रदूषण बढ्दै गएकाले त्यसतर्फ सचेत रहन आग्रह गर्नुभएको होबङ्गालको खाडी र पश्चिम अरेबियन सागरमा उत्पन्न भएको एक किसिमको जलवायु प्रणालीका कारण भारतका केही सहरमा ठूलाे वर्षा हुने र त्यसको असर नेपालमा पनि देखिने बताउनुभयो डा. उप्रेतीले हिजाे बुधवार बेलुकादेखि नै काठमाण्डौलगायत देशभरका केही सहरमा वायुको गुणस्तर कम भएको बताउनुभयो ।

 

उहाँले दक्षिण भारतमा दुई सय १५ मिलिमिटरभन्दा बढी वर्षा हुने सम्भावना रहेको र भारतमा देखिएको प्रदूषण उत्तरतर्फ सर्दा नेपालमा असर पर्ने बताउनुभयो ।

 

आज बिहीवार हामीसँगकाे कुराकानीमा डा. उप्रेतीले नेपालमा वर्षा नभए पनि उच्च हिमाली क्षेत्रमा हिमपात र बाक्लो कुहिरो लाग्ने तथा तराईमा शीतलहर देखापर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published.