Get Our Android App

भूपेन्द्र घटनामा एक पछि अर्को ‘ट्विस्ट’ फेला पर्दै, घटना भएको यतिका दिन पछि भेटिए यस्ता प्रमाण

काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भूपेन्द्र बडुवाल घटनामा प्रहरीले अनुसन्धान जारी राखेको छ ।

घटनामा प्रयोग भएको भनिएको दुई मोटरसाइकल र एक स्कूटर मध्य प्रहरीले २ मोटरसाइकल फेला पारेको छ । मोटरसाइकल फेला परेसंगै प्रहरीले घटनामा सघाएको आरोपमा थप एक जनालाई पनि पक्राउ गरेको छ ।

 

प्रहरीले बर्दियास्थित रोयर एडभेन्चर रिसोर्टबाट घटनामा प्रयोग भएका दुई मोटरसाइकल फेला परेको जनाएको छ । घटना हुँदा प्रयोग भएको भनिएको स्कुटर भने प्रहरीले फेला पारेको छैन । स्कूटरको खोजी जारी राखेको प्रहरीले जनाएको छ । प्रहरीले सो रिसोर्टका सञ्चालक अतिश थापालाई पनि पक्राउ गरेको छ । अतिशले घटनामा सं’ल’ग्न’हरूलाई भा ग्न सहयोग गरेको देखिए पछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

यस्तै, कैलालीको टीकापुरस्थित सिद्धार्थ होटेलबाट पनि प्रहरीले घटनामा प्रयोग भएका केही वस्तु फेला पारेको छ । प्रहरीले होटलवाट दुई पे स्तो ल फेला पारेको जनाएको छ । बरामद भएको पे ‘स्तो’ल घटनामा फ रा र रहेका नवीन रावल समूहको भएको प्रहरी बुझाइ छ ।

 

तिहार टीकाको भोलिपल्ट सिद्धार्थ होटेलनजिकै भूपेन्द्रको नवीन रावलको समूहले ह त्या गरेको थियो । घटनामा सं’ल’ग्न आरोपमा १६ लाई प्रहरीले अनुसन्धानको दायरामा ल्याएको छ । ति मध्य केही पक्राउ परेका छन् भने केही अझै पक्राउ पर्न बाँकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *