Get Our Android App

अ’श्लि’ल भिडियो देखाई १३ वर्षीया बालिकालाई….

पर्वत। बालयौन दुरुपयोग गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

 

१३ वर्षीया बालिकालाई मोवाइलमा रहेको अ’श्लि’ल भि’डियो दे’खाई यौ’न दु’र्व्य’व’हार ग’रे’को अभियोगमा पर्वत जिल्ला जलजला गाउँपालिका -४ बस्ने २८ वर्षीय आचार्य थरका एक युवालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।

 

कार्यालयका अनुसार गएको सोमबार अपरान्ह ४ :०५ बजेको समयमा आचार्यले बालिकालाई एकान्त ठाउँमा लगी भिडियो देखाई बालयौ’न दु’र्व्य’व’हार ग’रे’को भन्ने पीडित बालिकाको बुबाको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो।

 

पक्राउ परेका उनीमाथि बालयौ’न दु’रुपयोग सम्बन्धी मुद्धा अन्तर्गत जिल्ला अदालत पर्वतबाट पाँच दिनको म्याद थपको अनुमति लिएर आवश्यक अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *