Get Our Android App

११ वर्षीय बालकको करणी पछि ….

पाकिस्तानको सिन्धु प्रान्तमा एक बालकलाई यौ’ ‘न दु’र्व्य’वहा’रपछि पा’श’विक तरिकाले ह’ ‘त्या गरिएको विवरण सार्वजनिक भएको छ । ती बालक शुक्रबार साँझ सिन्धु प्रान्तबाट हराएका थिए । उनको शब शनिबार दिउसो एउटा खाली घरमा फेला परेको थियो ।

 

गुरु नानकको जन्मजयन्ती मनाउने क्रममा ती बालक ह’राएका थिए । ‘हामी सबै जना गुरु नानकको जन्म दिनको कार्यक्रममा व्यस्त थियो । बालक कसरी ह’रायो भन्ने बारेमा पत्तो नै पाएनौ,’ बालकका एक आफन्तको भनाई उदृत गर्दैै पाकिस्तानी समाचार संस्था एक्सप्रेस ट्रिव्युनले जनाएको छ ।

 

११ वर्षीय बालकको ह’ ‘त्याअघि उनलाई यौ’ ‘न दु’र्व्य’व’हा’र भएको एक प्रहरी अधिकारीले बताएका छन् । ह’ ‘त्यामा सं’ल’ग्न रहेको आरोपमा तीन जना पक्राउ परेका छन् । सिन्ध प्रान्तमा एक महिनामा बालकको यौ’ ‘न दु’र्व्यव’हा’र भएको यो दोस्रो घटना हो ।

 

पाकिस्तानमा हिन्दू र अन्य अल्पसंख्यक समुदायमाथि बारम्बार यौ’ ‘न दु’र्व्य’वहा’र हुने गरेको छ ।

 

पाकिस्तानी प्रधानमन्त्रीद्वारा बाल अधिकारप्रति दृढ प्रतिबद्धता

 

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले शनिबार बालअधिकार कायम राख्न र देशका प्रत्येक बालबालिकाको राम्रो भविष्य सुनिश्चित गर्ने सरकारको प्रतिबद्धता दोहोर्यामउँनु भएको छ।

 

प्रधानमन्त्रीले दिवसका अवसरमा जारी शुभकामना सन्देशमा पाकिस्तान सरकार विकास, शिक्षा, स्वास्थ्य सेवा, सहभागिता, म’र्यादा र सुरक्षा लगायतका प्रत्येक बालबालिकाको अधिकारलाई सुनिश्चित गर्न कटिबद्ध रहेको बताउँनुभएको छ ।

 

हामी पाकिस्तानमा बालबालिकाको अधिकारको संरक्षण र उनीहरूलाई पाकिस्तानको उत्पादक नागरिक बन्नको लागि समान अवसरहरू प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई पुन: पुष्टि गरौं,” खानले भन्नुभयो। उहाँले वर्तमान सरकारले मुलुकमा बालअधिकारको संरक्षणका लागि राष्ट्रिय बालअधिकार आयोगको स्थापनालगायत विभिन्न पहल गरेको बताउँदै बाल संरक्षण संस्थानको स्थापना र विभिन्न ऐनहरू निर्माण गरिरहेको समेत उल्लेख गर्नुभएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *