Get Our Android App

विप्लव खड्काद्वारा देशका युवाहरुलाई एकजुट हुन आग्रह

देशमा पछिल्लो समयमा चर्चामा रहेको विषय mcc विरुद्ध, देशमा रातारात भएको मुल्यबृदि, बैदेशिक हस्तक्षेप, बेरोजगारी को समस्याहरु लाई मध्यनजर गर्दै जनताको हक र हितका लागि देशका सबै युवाहरु मिलेर एकजुट भई अघि बढ्न विप्लव खड्काले आवाहन गरेका छन। 


 


देशको लागि mcc रास्टघाति हो भन्दै देशका विभिन्न स्थानहरूमा कार्यक्रम गर्दै आएको खड्काले बताए। 

 

देश र जनताको हक र हितका लागि, देशमा हुने हरेक सकरात्मक र नकरात्मक गतिबिधि र कार्यविधिमा नजर लगाई देशमा गलत गतिबिधिहुन बाट रोक्न हरेक युवाहरुलाई हातेमालो गरेर अघि बढ्नु पर्ने खड्का बताउछन्। 

 

 देशमा भएको जनशक्ति जति सबै दिनहु बैदेशिक यात्रामा होमिने हो भने भोलिका दिनमा रास्टमा राजनीतिक पार्टीद्वारा गलत कदम उठाएमा पछि नेपाल आएपछि दुख पाउने हामी आफै ले हो, त्यसैले बेलैमा सोचौ देश र जनताको लागि केहि गर्नु पर्छ भन्ने खड्काको भनाई रहेको छ। 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *