Get Our Android App

यौ’न सम्पर्क ग’र्न नमानेको भन्दै किशोरी माथि…

यही अगस्टमा पुरानो सत्ता ढालेर नयाँ सरकार गठन गरेकाे तालिबान समूहले महिला र पुरुषलाई बराबर अधिकार दिने बताएको थियो । तालिबानले महिलालाई अधिकार र थप सुरक्षा प्रदान गर्ने जनाए पनि त्यो ‘एकादेशको कथा’ भएको छ ।

बरु, तालिवान सत्तामा पुगेपछि महिलामाथि शृंखलाबद्ध बर्बर हिं’सा भ’ए’का छन् । युवतीहरूलाई विद्यालय जान रोक लगाइएको छ । तालिवानले सत्तापलट गर्दा घरमै बस्न भनेका महिला कर्मचारी अझै पनि कार्यलयमा फर्किन पाएका छैनन् । सरकारमा महिला सहभागीता शून्य छ । उनीहरुको बोली र व्यावहारमा तालमेल हुन सकेको छैन् । (भिडियो तल छ)

 

एक पछिल्लो घटनामा अफगान किशोरीलाई तालिबान कमान्डरले निर्घात कु’टे’का छन् । किशोरीले यौ’न स’म्पर्क ग’र्न अस्वीकार गरेपछि तालिवानले कु’टे’का हुन् । सामाजिक सञ्जालमा पोस्ट गरेको एउटा भिडियोमा किशोरीको श’री’र’मा नि’ल’डा’म र चो’ट दे’ख्न सकिन्छ । हेरात प्रान्तमा सो घटना भएको हो ।

 

ट्विटरमा सेयर गरिएको एउटा भिडियोमा कमान्डरले कु’टे’पछि ती किशोरी चि’च्चा’एकी देखिन्छन् । किशोरीको पिँठ्यु, खुट्टालगायत शरीरका अन्य अंगमा चो’ट ला’गे’को छ । तर, तालिवानले यी सबै आरोप अस्वीकार गरेको छ । किशोरी ब’ला’त्का’रमा क’मा’न्डर’को कुनै सं’ल’ग्न’ता न’र’हे’को तालिवानले दाबी गरेका छन् ।

 

गृहमन्त्रालयले सो घटनामा सं’ल’ग्न र’हे’को आ’शं’कामा एक किशोर र किशोरीलाई सार्वज्निक गरेको छ । तालिवानले घटनालाई अन्यत्रै मोड्न खोजेको स्थानीयले आ’रो’प लगाएका छन् । तालिबानले आफ्ना कमान्डरको ला’ज छो’प्न र विषयलाई तो’डमो’ड गर्न त्यस्तै प्रकृतिको अर्को भिडियो बनाएको स्थानीयले बताएका छन् । तालिवानले सार्वजनिक गरेको भिडियोमा देखिएकी किशोरी वास्तविक पीडित नभएको जनाइएको छ ।

 

‘काबुलको १२ औं जिल्लामा आफूमाथि करनीको आरोप लगाउने किशोरीलाई नियन्त्रणमा लिएर छानबिन सुरु गरिएको छ,’ तालिबानका उपप्रवत्ता इनामुल्लाह समनगानीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *