Get Our Android App

यी बाबुलाई यसरी दाम्लोले बाधे,अनुहारभरि चोटैचोट , यसरी माटो खान्छन्

आमाबुवा साथिभाइसग रमाउने खेल्न यो उमेरमा दा म्लोले बाधिएर अनुहारभरि चो टसहित भुइको माटो खादै गरेको दृश्यले जो कोहिको पनि मन रुन्छ नै ।



 

मात्रै ११ बर्षिय यी बाबुको जिन्दगी बाल्यअवस्थामानै तहसनहस भएको देख्दा हामी कसैले पनि आफ्नो आँसु थाम्ननै सकेनौ ।

 

छोरोलाई दा म्लोले बाध्ने कुनचहि आमाको चाहा हुदो होलार । उनी मानसिक रुपमा त ठगिएनै साथसाथै आर्थिक पाटोमा पनि ठगिदा गरिबिको भुमरिमा पि ल्सिएको हामिले पायौ । राम्रो ठाउमा उपचार गराउने सामर्थ्य समेत उक्त परिवारले नराख्दा यी बाबुको जिन्दगी नै डामाडोल बनेको छ ।

 

सबैका छोराछोरी स्कुल गको देख्दा आमा बुवा भन्दै बोलाउदै खेल्दै गरेको देख्दा आफुलाई हदैसम्मको दुख लाग्ने आमा बताउँछिन् । आफुले कुन जुनिमा गरेको पा प रहेछ र यो जुनिमा भोग्नु परेको भन्दै आमा डाको छोडेर रुन्छिन् । छोरोलाई दा म्लोबाट एकैछिनमात्रै फुकाइयो भने भेट्नै नसकिने गरि भाग्ने र एकपटक हिडेपछि घरै नफिर्किने उनको स्वभाव भएसगै आफुले यसरी बाध्न गरेको आमा बताउँछिन् ।

Leave a Reply

Your email address will not be published.