Get Our Android App

दर्शनार्थी बोकेको बोलेरो दुर्घटना : तीन जनाको मृत्यु, १४ घाइते

चम्पादेवी ककनी मन्दिर दर्शन गर्न हिडेका यात्रु बोकेको बोलेरो सोमबार दुर्घटना हुँदा तीन जनाको मत्यु भएको छ। अन्य १४ जना घाइते भएका छन्। सुनकोशी गाउँपालिका- ८ च्यानम हुँदै ककनीतर्फ गएको प्रदेश ३-०१-०२२ च ९६९४ नम्बरको गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।

 

मन्दिरतर्फ जाने क्रममा गाडी सुनकोशी गाउँपालिका – ९ को जौबारी नजिकैको कुसाङ भन्ने स्थानमा सडकबाट करिब ६ सय मिटर तल खसेको प्रहरीले जनाएको छ। घटनामा परि घाइते भएकाहरुको उद्धार गरी अहिले उपचारका लागि सामुदायिक अस्पताल सोब्रु पठाइएको वडा अध्यक्ष झनक कार्कीले जानकारी दिए।

 

घटनामा परि गम्भीर घाइतेहरुलाई भने उपचारका लागि काठमाण्डौं पठाउन हेलिकप्टर झिकाइएको प्रहरीले जनाएको छ। घटनाको थप विवरण आउन बाँकी छ। बोलेरोमा सुनकोशी गाउँपालिका – ८ च्यानम र सिद्धिचरण नगरपालिका वडा नं. १० रुप्सेका दर्शनार्थी थिए।

यो पनि, छोराको १४ वर्षका साथीसँग आमाले शा रीरिक स म्बन्ध राखेपछि….

एजेन्सी । एक महिलाले माया अन्धो हुने कुराको एकपटक फेरी उदाहरण दिएकी छिन् । महिला आफैले टिवीको अन्र्तवार्ताको क्रममा आफ्नो जीवनको बारेमा बताउदै गर्दा एक समय छोराको साथीको २ बच्चालाई जन्म दिएकोे खुलाशा गरेकी हुन् ।

 

मिररको अनुसार अमेरिकाको जर्जियामा बस्ने लीसा क्लार्क त्यत्तिबेला ३६ वर्षकी थिइन् । त्यतिखेर उनको जिन्दगीमा दुःखले घेरिएको थियो । उनको आफ्नो १४ वर्षका छोरा थिए ।

 

उनी केही दिनदेखि पतिसँग सम्बन्ध विच्छेदको चक्करमा थिइन् । लीसाले भनेकी छिन्, १४ वर्षको छोराको साथीसँग भेट भयो । त्यत्तिबेला ती युवकले आफ्नो उमेर १७ वर्ष भएको बताएका थिए ।

 

लीसा र छोराको साथीको विस्तारै विस्तारै कुराकानी सुरु भयो र दुवैजना मायामा डुब्न थाले । लीसालाई पछि मात्र थाहा भयो की आफु प्रेममा परेको केटा आफ्नो छोरासँगै जम्मा १४ वर्षका थिए ।

 

लीसा र युवकबीच प्रेम बस्दा सम्म उनीहरुबीच शा,री,रिक र भावनात्मक स,म्बन्ध बलियो भइसकेको थियो । र उनी गर्भवती पनि भइसकेकी थिइन् ।

 

जार्जियाको कानुन अनुसार लीसाले ती युवक १५ वर्ष पुगेपछि विवाह गर्न सक्थिन् । लीसालाई १४ वर्षका युवासँग स,म्बन्ध बनाएको आरोपमा प,क्राउ गरेर जेलमा हालिएको थियो । किनकी उनले राखेको सम्बन्ध कानुन अनुसार गै,ह्र,कानुनी थियो ।

 

उनलाई धेरै समय कैदमा राखियो र कै,दबाट छुटेपछि पनि उही युवकको दोस्रो बच्चाको पनि जन्म दिइन् ।

 

दोस्रो बच्चाको जन्म भएपछि हाल भने दुवैजना अलग भइसकेका छन् । बच्चाको भने लीसाले नै रेखदेख गर्दै आएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *