Get Our Android App

आजको मौसम हेर्नुहोस्

हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन।


 


 

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ ।

 

वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

 

आइतबार देशका प्रदेश १ का पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली र अन्य प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *