Get Our Android App

एमसीसी लाई रास्टघाति भन्दै आएका युवाहरुको समुहले गर्यो mcc बिरुद्ध शातिपूर्ण पर्दशन

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन –एमसीसी) सम्झौताको विरोधमा युवाहरुको समूहले काठमाडौंको माईत घरमा बिरोध प्रदर्शन गरेको छ। 

सडक र विद्युत प्रशारण लाइन निर्माणका लागि अमेरिकाले ५०० मिलियन डलर अनुदान दिन नेपाल सरकारसँग सन् २०१७ मा एमसीसी सम्झौता गरेको थियो ।

 

‘हिडेर अमेरिका पुगिन्न, देश बेचेर समृद्धि भेटिन्न ’,‘राष्ट्रघाती एमसीसी परियोजना खारेज गरौँ’, ‘राष्ट्रिय सार्वभौमिकताको रक्षा गरौँ’लगायतका नारा लगाउँदै प्रदर्शनमा उत्रिएको जुलुस माईतीघर बाट सुरु गरेर बिजुली बजार सम्म पुगेको थियो। 

 

 

 

उक्त सम्झौता संसदबाट अनुमोदन गर्न नहुने भन्दै विभिन्न राजनीतिक दल र समूहले निरन्तर प्रदर्शन गर्दै आएका छन् ।

उक्त कार्यक्रम लिइएको  तस्बिरहरु:

Leave a Reply

Your email address will not be published. Required fields are marked *