Get Our Android App

Friday, January 27News That Matters

मालामाल बनाउने अर्काे लघुवित्तकाे आईपीओ निष्कासन हुँदै(पुरा पढ्नुहोस्)

नेपाली सेयर बजारमा एकपछि अर्को कम्पनीले सर्वसाधारणका लागि प्राथमिक शेयर जारी गरिरहेको बेला आदर्श लघुवित्त वित्तीय संस्थाले पनि आईपीओ निष्कासन गर्ने भएको छ । 



सो लघुवित्त ६० हजार कित्ता सेयर निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ । लघुवित्तले ६० लाख रुपैयाँ बराबरको ६० हजार कित्ता सेयर निष्कासनका लागि असोज २० गते बोर्डमा आवेदन दिएको छ ।

 

लघुवित्तको गत असार ३१ गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशतले हुन आउने आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो।

 

लघुवित्तको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल रहेको छ। बोर्डबाट अनुमति पाएसँगै लघुवित्तले सेयर निष्कासन प्रक्रिया सुरु गर्नेछ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *