Get Our Android App

बसिरहेको बेला पछाडिबाट खु कुरीले टाउकोमा हानेर यसरी तड्पाए मारे

नेपालमा अहिले एकपछी अर्को घ टना दिनैपिच्छे घटिरहेको छ ।एउटा घ टनाको घा उमा खाटो नबस्दा अर्को घ टना घटिसकेको हुन्छ ।



झापाको इटाभट्टामा २८ वर्षीय विवेक धिमाललाई आफ्नै आँगनमा बसिरहेको बेला पछाडिबाट धारिलो ह तियार प्रयोग गरि गम्भीर घा इते बनाइएको छ ।

 

खोलाको कर उठाउदै आएका र ठेक्का पट्टाको काम गर्दै आएका विवेकको केही समय अगाडि काम कै विषयलाई लिएर साथीहरू बीच विवाद भएको उनी बताउ छन् ।घा इते विवेकलाई सुरुमा देख्दा निकै गम्भीर रहेको हामीले पायौ।

 

आगन भरी र गतले लतपतिएको र टाउकोमा ठूलो चोट देखिएको थियोे ।शरीरमा पनि निकै चो ट देखिएको थियो ।उपचारको लागि विवेकलाई विर्तामोडको मनमोहन हस्पिटल लगिएको परिवारले जानकारी दिएका छन् ।

 

परिवारले भने विवेकको ज्या न मा र्ने गरि आ क्रमण गरेको बताएको छ ।प्रहरी प्रशासनले घ टनाको उचित छानबिन गरेर दोषीलाई कार्वाही गर्नुपर्ने माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *