Get Our Android App

४४७ संक्रमित थपिँदा ४३९ निको, ७ जनाको मृत्यु

नेपालमा थप ४४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।



स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ९१३ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

 

बुधबार ४३९ संक्रमित निको भएका छन् । हालसम्म ९७.५ प्रतिशत संक्रमित निको भइसकेका छन् ।

 

पछिल्लो २२४ घण्टामा ७ जना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४३४ पुगेको छ । 

 

हाल देशभर ९ हजार १२३ सक्रिय संक्रमित छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *