Get Our Android App

२१ वर्षीया युवतीमाथि बलात्कार



काठमाडौँमा २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् ।

 

काठमाडौं महानगरपालिका-१५ डल्लु धुम्बाखेल डेरा गरी बस्ने कालिकोट तिलगुफा नगरपालिका-११ घर भएका ३१ वर्षीय नारायण शाहीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।

 

युवतीलाई शाहीले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

Leave a Reply

Your email address will not be published.