Get Our Android App

फेरि अर्को दु’खत खबर ! छोरो पिङ खेल्ने डोरीमा श्रीमानले श्रीमतीलाई झुन्डाएर मा

 



तनहुँ जिल्लाको देवघाट गाउँपालिका वडा नं ५ मा ३६ वर्षकी मैनाकला चौधरी झु न्डिएर मृ त अवस्थामा फेला परेकी छिन् ।

 

आफ्नै घरमा पा सो लागेर म रेकी मैनाकलाका ४५ वर्षीय श्रीमान कुमार चौधरीलाई नियन्त्रणमा लिएको छ ।

 

मैनाकलाका माइती र गाउँलेहरुले उनको मृ त्यु नभएर ह त्या भएको भन्दै आवाज उठाइ रहेका छन् ।कुमारले मैनाकलालाई समाज राखेर ससुराली मै विवाह गरेका थिए ।तर उनीहरू बीच पछिल्लो समयमा निकै झ गडा हुने,कु ट पि ट हुने गर्द थियो ।

 

कमलले धेरै पटक श्रीमतीलाई अभद्र व्यवहार गरेको हुँदा प्रहरीमा निकै उजुरी गरेको हामीले पायौं ।कु टाइका कारण मैनाकला अस्पताल समेत भर्ना भएको दर्दनाक खबरपनि आइरहेको छ ।कमलले कसैलाई थाहा नदिइ कान्छी श्रीमती समेत विवाह गरेर राखेको कुरा खुलेको छ ।

 

त्यसै कान्छी श्रीमतीले आधा सम्पत्ति हडप्न खोजेको र यहि विषयले झ गडा हुने गरेको थियो ।

 

मैनाकलाले डिभोर्स दिन पनि खोजेको थिइन् तर अहिले यसरी पिङ खेल्ने डोरीमा झु न्डिएर म रेकी मैनाकलाको न्यायकोलागी माइती पक्ष आन्दोलन गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *