Get Our Android App

खुकुरीले श्रीमतीको घाँ टी का टे श्रीमानले,खाना ढिलो बनाएको भनेर मा रेको हुँ भन्छन् ।अचम्म !

 तेह्रथुममा श्रीमानको कु टाइबाट श्रीमतीको घ टनास्थलमै मृ त्यु भएको छ ।म्याङ्लुङ नगरपालिका वडा नं ९ पाटी गाउँका ६५ वर्षीयका दलबहादुर लिम्बुले मा दक प दार्थ सेवन गरेर कु ट पि ट गर्दा आफ्नै ५५ वर्षीय श्रीमती दिलकुमारी लिम्बुको मृ त्यु भएको जिल्ला प्रहरी कार्यलय तेह्रथुमले जनाएको छ ।

 

घ टनास्थलबाट धारिलो ह तियार भेटिएको र प्रारम्भिक अनुसन्धानमा ह त्या गरिएको हुनसक्ने प्रहरी नि रीक्षक कोमल ठाकुरले जानकारी दिएका छन् ।श्रीमतीको शरीर र अनुहारमा चो ट देखिएको प्रहरीले बताएको छ ।

 

मृ तक दिलकुमारीको पो स्टमार्टम जिल्ला अस्पताल तेह्रथुममा गरिदैछ ।आ रोपित श्रीमानलाई प्रहरीले पक्राउ गरि अनुसन्धान थालेको छ ।झैझ गडा श्रीमान श्रीमतीबीच भइरहने गर्थ्यो तर मान्छे मा र्ने गरि झ गडा नभएको गाउँलेहरु बताउँछन् ।

 

र क्सी खाएर श्रीमान घर आउँदा श्रीमतीले खाना ढिलो बनाएको भन्दै झ गडा सुरु भएको र सानो कुरा ब ढ्दै गएर यस्तो घ टना हुन पुगेको आशंका घरगाउँका मान्छेहरुले गरेका छन् ।घ टनाको उचित छा नबिन गर्न प्रहरीलाई आ ग्रह समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *