Get Our Android App

६ वर्ष अघि एसिड आक्रमणमा परेकी संगिताले प्रेमीसँग कसिन लगन गाँठो

एसिड आक्रमणमा परेकी संगिता थापा मगरले आफ्नो १ वर्ष लामो प्रेम सम्बन्धलाई विबाहमा परिणत गरेकी छिन् ।६ वर्ष अघि एसिड आक्रमणमा परेकी संगिताले आफ्नो बिहेको तस्वीर फेसबुकमा सार्वजनिक गर्दै खुशी व्यक्त गरेकी छिन् । संगीताले पाँचथरका निश्चल लिम्बुसँग लगनगाँठो कसेकी हुन् ।

 

संगिताले सामाजिक संजालमा तस्विर राख्दै निश्चल र आँफुले एसिड आक्रमणविरुद्ध अभियान चलाउने बताएकी छन् । संगितामाथि २०१५ फेब्रुअरी २२ तारिखका दिन काठमाडौंको बसन्तपुरमा एसिड आक्रमण हुँदा अनुहार र छातिको निकै भाग जलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *