Get Our Android App

ने बि संघ लुम्बिनी प्रदेश सि टि ई भि सभापति द्वारा शुभकामना व्यक्त 

ने बि संघ लुम्बिनी प्रदेश सि टि ई भि सभापति द्वारा शुभकामना व्यक्त

ने बि संघ सि टि ई भि टी सभापति विशाल आचार्यले वडा दशैको शुभकामना व्यक्त गर्नुभएको छ ।

 

 

उहाँले सम्पुर्ण बुद्धिजीवी, समाजसेवी, राजनीति कर्मी , रास्ट्रसेवक कर्मचारी , सुरक्षाकर्मी , शिक्षकवर्ग , पत्रकारहरु , युवासाथीहरु , आमाबुबा दाजु भाइ तथा दिदिबहिनीहरुलाई वडादशै तिहार छ्ठको पावन अवसरमा सु-स्वास्थ दिर्घायु र उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्नु भएको छ!!!

 

साथै यसै महानचार्डको अवसरमा यता पार्टीको १४ अधिवेशनमा वार्ड र नगर अधिवेशन बाट निर्वाचित वार्ड र नगर कार्य समितिका सम्पुर्ण पार्टी सहयोद्दाहरु , क्षेत्रीय प्रतिनिधिहरु र निर्वाचनमा खटिने सबै काङ्ग्रेसजनहरु प्रति हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिदै आफू क्षेत्र नम्बर १ सचीव पदको उम्मेद्बार रहेकाले सहयोग गर्न अनुरोध गर्नु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *