Get Our Android App

मुङ्ग्रोले श्रीमानको गुप्त अङ्गमा श्रीमतीले हानेर मारेपछी (भिडियो हेर्नुस्)

श्रीमानको गुप्ताङ्गमा श्रीमतीले मुङ्रोले हानेर हत्या गरेको खबर बाहिर अएको छ । गुल्मीको रुलु गाउँपालिका वडा नं १ भड्कुवा भन्ने ठाँउमा रमेश ज्ञावली नाम गरेका ४७ वर्षीय पुरुषलाई उनकी श्रीमती पार्वती ज्ञावलीले हानेर मा रेकि छिन् ।

 

पार्वतीले प्रहरीलाई दिएको बयानको अनुसार घरमा झगडा भइ रहने र कहिले रमेशले पार्वतीलाई कुट्ने र कहिले पार्वतीले रमेशलाई कुट्ने गरेको पाइएको छ । धेरै पटक कार्यलयमा गएर झगडा मिलाउनु परेको समेत गाउँलेले बताए ।

 

घटना हुँदाको समयमा रमेशलाई गुप्ताङ्गमा लागेपछि निकै चिच्याएको र गाउँलेहरु भेला भएका थिए । त्यसपछि उनलाई हस्पिटल लगिएपनी उनलाई बचाँउन नसकिएको कुरा उनले बताए । रमेशका जेठी पटिका छोराका अनुसार पार्वतीले कहिलै उनलाई राम्रो नगरिएको र सधै हेला गर्ने गरेको बताए ।

 

यसरी गुप्ताङ्गमा हानेर हत्या गरिएका रमेशको उचित न्याय र दोषीको कार्वाहीको माग गर्दै परिवार र गाउँले निकै आक्रोशीत देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *