Get Our Android App

गल्फ खेलाडी जो सुन्दरतामा कुनै हिरोइनभन्दा कम छैनन्,हेर्नुहोस् १० तस्वीरहरू

गल्फ खेलाडी लुसी रब्सनले व्यवसायिक गल्फ खेल्न थालेको लामै समय भइसक्यो । बेलायतको लण्डनमा जन्मिएकी लुसी अहिले अमेरिकाको फ्लोरिडामा बस्छिन् ।

गल्फ क्लव क्याल पोलीकी सदस्य लुसी आफ्नो गल्फ खेलका कारण मात्र नभइ सुन्दरतामा लागि पनि चिनिन्छन् । लुसीको इन्स्टाग्राममा हेर्ने हो भने त्यहाँ उनका सुन्दर तस्वीर भरिएका छन् । लुसी सुन्दरतामा कुनै हिरोइनभन्दा कम छैनन् ।

यो समाचार तयार पार्दा इन्स्टाग्राममा उनलाई ९ लाख ८० हजारले फ्लो गरेका छन् । हामीले धेरै फ्यानहरूले मन पराएका लुसीका केही तस्विरहरू यहाँ राखेका छौं ।

हेरौँ केही तस्विरहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *