Get Our Android App

संखुवासभा हत्या काण्ड : पक्राउ परेका लोकबहादुर कार्कीका बुबालेनै गरे यस्तो माग (भिडियो हेर्नुस्)

संखुवासभामा भएको ६ जनाको हत्याको हत्यारा प्रहरीले सार्वजनिक गरेको छ ।हत्या गर्ने कार्की परिवारको आफ्नै भान्जा लोकबहादुर कार्की रहेका छन् ।उनले कार्की परिवारको सबैजनालाई दाउराको चिर्पट र धारिलो हतियारले हत्या गरेको प्रहरीले बताएको छ ।

लोकबहादुरले यसरी ह,त्या गरेको पुष्टि भएपछि अहिले गाउँले हरु निकै आक्रोशित छन् ।नेपालमा फाँसीको सजाय नभएको र यस्ता हत्यारालाइ फाँसी नै दिनुपर्छ भन्दै प्रहरी कार्यलयमा नारा लगाएका छन् ।गाउँलेको आक्रोश निकै भएकाले उनीहरुले कुनैपनि रुप लिन सक्ने आशंका गर्न सकिन्छ ।

फाँ,सीको सजाय दिन नसक्ने हो भने आजीवन जे,लमै लोकबहादुरलाई सडाएर राख्नुपर्ने उनीहरुको माग छ ।नेपालमा राजनीतिको निकै चलखेल हुने गरेको छ ।झन् यस्तो ह,त्या, ब,लात्कार जस्तो कुरामा राजनीति निकै चल्दछ त्यसो भएर यस घ,टनामा पनि राजनिति करण गरेर ह,त्यारालाई छुट्ने मौका नदिन समेत आग्रह गरेका छन् ।

लोकबहादुरको मा नसिक संतुलन अलिक ठिक नभएको र उनले यसको दबाई पनि खाइरहेको हामीले पाएका छौँ ।पहिले विदेश बसेर आएका उनको प्रेमीकासंग बिछोड भएपछि अहिले उनको यस्तो अवस्था भएको पनि भनिएको छ ।लोकबहादुरले औसधि समयमा खान नपाउदा बौलाउने गरेको र भाइ र बुवालाई मार्न समेत खोजेको पाइएको छ ।

ह त्यारा लोकबहादुरका बुबाले आफ्नो छोराले निकै नै नराम्रो काम गरेको र उसलाई कडाभन्दा कडा स जाय भएन भने समाजमा अझै विकृति फैलने कुरा जायर गरे ।उनले छोरालाई १० वर्षको मात्र स जाय नभएर ज न्मकैद हुनुपर्छ समेत भनेका छन् ।६ जनाको ह त्या गर्ने अ पराधिलाई निकै कडा स जाय दिनुपर्छ भन्दै उनले आ क्रोश पोखे ।

Leave a Reply

Your email address will not be published.