Get Our Android App

टिकटक बनाउदै गर्दा सेती नदीमा खसेर युवती बेपत्ता

टिकटक बनाउनेक्रममा सेती नदीमा खस्दा एक युवती बेपत्ता भएकी छन।

तनहुँको शुक्लागण्डकी नगरपालिका–८ पुलचोकस्थित सेती नदी (रक गार्डेन)मा खस्दा नवविवाहिता १९ वर्षीया पवित्रा लम्साल बेपत्ता भएकी ह्न।

प्रहरीका अनुसार ५ दिनअघि विवाह गरेकी लम्साल दुल्हन फर्काउन माइत आएकी थिइन्।

माथिल्लो काठको पुल छेउमा रहेको ढुंगामा उभिएर टिकटक बनाउँने क्रममा चिप्लिएर नदीमा खसेको र खोजी भइरहेको प्रहरीको भनाई छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *