Get Our Android App

६,जनाको ज्यान लिने युवा सार्बजनिक ,फाँसीको माग गर्दै यसरी उर्लियो गाउँ,सरकारले फाँसी नदिए आफैं झुन्ड्याउने भन्दै हत्यारालाइ यस्तोसम्म गरे (भिडियो हेर्नुस्)

संखुवासभामा भएको ६ जनाको ह,त्याको ह,त्यारा प्रहरीले आज सार्वजनिक गरेको छ ।ह,त्या गर्ने कार्की परिवारको आफ्नै भान्जा लोकबहादुर कार्की रहेका छन् ।उनले कार्की परिवारको सबैजनालाई दाउराको चिर्पट र धारिलो हतियारले हत्या गरेको प्रहरीले बताएको छ ।

लोकबहादुरले यसरी ह,त्या गरेको पुष्टि भएपछि अहिले गाउँले हरु निकै आक्रोशित छन् ।नेपालमा फाँ,सीको स,जाय नभएको र यस्ता ह,त्यारालाइ फाँसी नै दिनुपर्छ भन्दै प्रहरी कार्यलयमा नारा लगाएका छन् ।गाउँलेको आ,क्रोश निकै भएकाले उनीहरुले कुनैपनि रुप लिन सक्ने आशंका गर्न सकिन्छ ।

फाँ,सीको सजाय दिन नसक्ने हो भने आजीवन जे,लमै लोकबहादुरलाई सडाएर राख्नुपर्ने उनीहरुको माग छ ।नेपालमा राजनीतिको निकै चलखेल हुने गरेको छ ।झन् यस्तो ह,त्या, ब,लात्कार जस्तो कुरामा राजनीति निकै चल्दछ त्यसो भएर यस घ,टनामा पनि राजनिति करण गरेर ह,त्यारालाई छुट्ने मौका नदिन समेत आग्रह गरेका छन् ।

ह,त्याराले यस्तो द,र्दनाक ह,त्या गरेको र भगवानको रुप मनिने केटाकेटीलाई समेत कुनै ग,ल्ती बिना मा,रेको हुँदा यस्तो मान्छेले छुटे भोलि गएर देशमा यस्ता घ,टना निकै मौलाउने भएकाले ह,त्यारालाई कडाभन्दा कडा का,र्वाही गर्नुपर्ने माग गाउँलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *