Get Our Android App

संखुवासभा हत्या काण्ड सेलाउन नपाउँदै पुर्वमै घट्यो अर्को घटना (भिडियो हेर्नुस्)

संखुवासभा हत्या काण्ड सेलाउन नपाउँदै पुर्वमै अर्को घटना भएको छ ।मोरङको पथरी सनिश्चरेमा घर भित्रै मानव कं काल भेटिएको छ ।साझपख टाउको बिनाको चुडेल आएर पसेपछि पुरै गाउँ नै आतंकित भएको छ ।साझमै सेतो कपडामा टाउको बिनाको चुडेल आएपछि गाउँ निकै त्रसित छ ।

चुडेल देख्ने महिला अहिले निकै बिरामी भएकी र उनको स्वास्थ अवस्था निकै गम्भीर भएको हामीले पाएका छौँ ।उनले चुडेल देखेपछि छिमेकीलाई बोलाएको तर कसैले पनि उनको आवाज नसुनेको हामीले पायौं ।त्यसपछि पनि निकै दुख दिएपछि गाउँलेहरुले झाक्री मातालाई बोलाएका थिए ।

माता बोलाएपछी उनले एकजना उमेरमै मरेकि युवतीले दुख दिएको कुरा माताले बोलिन् ।त्यसपछि माताले भनेको ठाउँमा खनेपछी त्यहाँबाट केही हड्डी र कंकाल देखिएको गाउलेले बताए ।त्यसपछि कंकाल र हड्डी आ गो लगाएको र चु डेलले दुख दिन छोडेको उनीहरूले बताए ।

यस्तो अवस्था आएपछि गाउँलेहरुलाई अरुले अ न्धाविश्वास भनेपनी अफ्नै आँखाले देखेपछि अरुले जे भनेपनी आफुले देखेकै कुरा साचो भएको बताए ।यसरी घरमै कंकाल भेटिएपछि आफू चिहानमा बसेजस्तो लागेको घरका मान्छेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *