Get Our Android App

संखुवासभा हत्याकाण्डका आरोपित औषधी खान नपाउदा रातभरी बौलाउथे,भाइ र बुबालाई मार्न खेदाएका थिए (भिडियो हेर्नुस्)

संखुवासभामा भएको ६ जनाको ह,त्याको ह,त्यारा प्रहरीले आज सार्वजनिक गरेको छ ।ह,त्या गर्ने कार्की परिवारको आफ्नै भान्जा लोकबहादुर कार्की रहेका छन् ।उनले कार्की परिवारको सबैजनालाई दाउराको चिर्पट र धारिलो ह,तियारले ह,त्या गरेको प्रहरीले बताएको छ ।

लोकबहादुरले यसरी ह,त्या गरेको पुष्टि भएपछि अहिले गाउँले हरु निकै आ,क्रोशित छन् ।नेपालमा फाँ,सीको स,जाय नभएको र यस्ता ह,त्यारालाइ फाँ,सी नै दिनुपर्छ भन्दै प्रहरी कार्यलयमा ना,रा लगाएका छन् ।गाउँलेको आ,क्रोश निकै भएकाले उनीहरुले कुनैपनि रुप लिन सक्ने आशंका गर्न सकिन्छ ।

फाँ,सीको सजाय दिन नसक्ने हो भने आजीवन जे,लमै लोकबहादुरलाई सडाएर राख्नुपर्ने उनीहरुको माग छ ।नेपालमा राजनीतिको निकै चलखेल हुने गरेको छ ।झन् यस्तो ह,त्या, ब,लात्कार जस्तो कुरामा राजनीति निकै चल्दछ त्यसो भएर यस घ,टनामा पनि राजनिति करण गरेर ह,त्यारालाई छुट्ने मौका नदिन समेत आग्रह गरेका छन् ।

लोकबहादुरको मा,नसिक संतुलन अलिक ठिक नभएको र उनले यसको दबाई पनि खाइरहेको हामीले पाएका छौँ ।पहिले विदेश बसेर आएका उनको प्रेमीकासंग बि,छोड भएपछि अहिले उनको यस्तो अवस्था भएको पनि भनिएको छ ।लोकबहादुरले औसधि समयमा खान नपाउदा बौ,लाउने गरेको र भाइ र बुवालाई मा,र्न समेत खोजेको पाइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *