प्रेमिकाले प्रेमिकाे लिङ्ग काटनुकाे कारण बल्ल खुल्याे के भयो यस्तो, भिडियो सहित, केहीदिन अघि मात्रै एउटा समाचार बाहिरिएको थियो जसमा प्रेमिकाले नै आफ्नै प्रेमीलाई होटल मा बोलाएर लि,ङ्ग काटिदिएको थियो त्यही विषयमा अहिले आखिर यस्तो घटना किन भएको थियो भन्ने कुरा खुल्नमा आएको छ जसको हामीले समाचारको अन्तमा भिडियो समेत प्रस्तुत गरेका छौँ समाचार पढिसकेपछि अन्तमा भिडियो हेर्नुहोला ।
मोरङको विराटनगर महानगरपालिकामा एक युवतीले प्रे,मीको लि,ङ्ग का,टिदिएकी छन् । सुनसरीको बर्जु गाउँपालिका–२ घर भइ विराटनगरमा डेरा गरी बस्दै आएकी २८ वर्षीया युवतीले २७ वर्षीय प्रेमीको लि,ङ्ग काटिदिएकी हुन् । विराटनगर–१५ रानीस्थित होटल मकालुमा भेट्न बो,लाएर लिङ्ग युवतीले कैचीले आफ्नै प्रेमीको लि,ङ्ग का,टि,दिएको प्रहरी स्रोतले जनाएको छ ।
प्रहरीका अनुसार होटलमा लगेर जबरजस्ती करणी गर्न खोजिएको भन्दै ती युवतीले प्रेमीको लि,ङ्ग छेदन गरिदिएकी हुन् । कामको सिलसिलामा विराटनगर आएकी ती यु,वतीले प्रे,मीको आगामी २०७८ मङ्सिरमा अर्कै केटीसँग विवाह हुने थाहा पाएपछि गत साउन २७ गते मकालु होटलमा भेट्न बोलाएकी थिइन् । होटलअगाडि भेट भएपछि प्रेमीले होटलको कोठामा ल,गेर जबरजस्ती करणी गर्न खोजेको भन्दै ती यु,वतीले कैँचीले लि,ङ्ग काटिदिएको प्रहरीले जनाएको छ ।
त्यसपछि घा,इते भएका ती पुरुषको विराटनगरस्थित नोबेल अस्पतालमा १० टाँका लगाएपछि लि”ङ्ग जोडिएको छ । यता प्रे,मिकाले भने ती पुरुष विरुद्ध इलाका प्रहरी कार्यालय रानी विराटनगरमा जाहेरी दर्ता गराएकी थिइन् ।