Get Our Android App

१८ महिनाको दुधे बच्चा छोडी श्रीमान अर्की केटिसँग फ रार,टिकटकमा केटिसंग यस्तोसम्म गरेको अ श्लील भिडियो हाल्छ श्रीमान

सागर तामाङ र सुमित्रा तामाङले बिवाहा गरेको केही वर्ष भएको छ।विवाह भएपछि उनीहरुको १८ महिनाको सानो बच्चा पनि छ तर त्यस दुधे बालकलाई छोडेर सागर फरार भएका छन् ।सुमित्रा गाउँ गएको र फर्केर आउँदा कोठामा श्रीमान नभएको उनले पाइन् ।त्यसपछि फोन गर्दा पनि नउठ्ने र छिमेकीलाई सोध्दा सागर ३,४ दिनदेखी कोठा नआएको बताएपछि सागर फ रार भएको कुरा उनले पाइन् ।

 

सागर प्रती आफुलाई कहिलै शंका नभएको तर उनी फ रार भएको केहिदिनमा सुमित्राले सागरको टिकटक भिडियो देखिन् जहाँ सागर अर्कै केटिको अंगालोमा बा धिएका थिए ।यस्तो देखेपछि सुमित्रालाई सागरले अर्कै केटि लिएर हिडेको भन्ने प्रष्ट भएको छ ।

 

छोरी निकै सानी भएको र श्रीमान यसरी फ रार भएपछि आफुले गरेर खाने बाटै हराएको उनी भन्छिन् ।घरमा खानेकुरा पनि नभएको र छोरीलाई पनि आफुले केही खुवाउन नसकेको भन्दै सुमित्रा रु न्छिन् ।सागरले फ रार हुँदा घरको सारा सम्पत्ति लगेको उनी बताउछिन् ।

 

श्रीमानले छोरीको खुत्रुकेमा जम्म गरेको सारा पैसा,आफुले सिलाइकटाइ गर्ने मेसिन समेत लिएर हिडेको उनी बताउछिन् ।घरमा खानेकुरा नभएपछि चिउरा दालमोठ खाएर बसेको भन्दै आफ्नो गुनासो पोख्छिन् ।बच्चा बोकेर म सागरलाइ कहाँ खोज्न जाउ भन्दै उनी रु न्छिन् र सबैलाई खोजिदिन उनी अपिल गरिरहेकी छिन् ।

Leave a Reply

Your email address will not be published.