Get Our Android App

नुवाकोटको माझिटारमा घरमाथी भ्यान खस्यो

नुवाकोट । नुवाकोटको माझिटारमा भ्यान दुर्घटना भएको छ । दूध बोक्ने डेरिको भ्यान सडकबाट खसेर सडकमुनि रहेको घरको छानामा परेको छ ।

 

उक्त दुर्घटनाबाट घरमा क्षती पुग्नुको साथै भ्यानमा समेत क्षती पुगेको छ । के कारणले दुर्घटना भएको खुल्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published.