Get Our Android App

केटिसंग श्रीमानलाई ना ङ्गै अवस्थामा भेटिन् श्रीमतीले,उल्टै श्रीमतीलाई र ग ताम्य हुने गरि पि टे श्रीमानले (भिडियो हेर्नुस् )

धादिङका पुर्णबहादुर न्यौपाने र गोर्खाकी अन्जिता भण्डारीको केही वर्ष अगाडि विवाह भएको थियो ।विवाह गरेपनि उनले विवाह दर्ता न गरी श्रीमतीलाई राखेका थिए ।यसरी बसेका जोडिको छोरापनि जन्मियो तर छोरा ३ वर्षको भएपछी पुर्णले अर्कि केटि लिएर हिडेका छन् ।श्रीमानले अन्जितालाई निकै कु ट्ने,ध म्क्याउने गरेको र घरबाट निस्केर जान भन्दै खे दो गर्ने गरेका छन् ।

आफुलाइ निकै या तना दिने गरेको र जेठको १८ गते देखि श्रीमान फ रार रहेको उनले बताइन् ।उनले पुर्णको फोनमा निकै अ श्लील फोटोहरु देखेको र यसबारे श्रीमानसंग कुरा गर्दा उल्टै झ गडा गरेर उनी फ रार भएको कुरा उनले रु दै पोखिन् ।आफुले फोटो पुर्णलाई देखाए पछी उनले फोन खोसेर ट्वाइलेटमा गएर फोटो डिलिट गरेको अन्जिताले बताइन् ।

 

आफ्नो श्रीमान र अर्की केटिको ना ङ्गो फोटोपनी आफुले देखेको र त्यस कुरामा पनि श्रीमानले आफुलाइ पि टेको र घरबाट हिडेको उनले बताइन् ।फेसबुकमा कुरा गर्दा पुर्णले आफू काठमाडौ गएको र भोलि आउने भने तर उनी आएनन् ।पुर्णका एकजना साथीले अन्जितालाई फोन गरेको र पुर्णसंग हिडेकी केटि पनि फ रार भएको कुरा बताए ।

 

त्यसपछि श्रीमानले उनलाई फोन गरेर आफ्नो त्यस केटिलाई छोडेको र अब दुबैजना मिलेर बस्ने कुरा गरेको उनले बताए ।त्यसपछि उनले श्रीमतीलाई काठमाडौ नै आउन र यतै मिलेर केही गर्न साथै आफू विदेश गएर भविष्यको बाटो खोज्ने कुरा पनि उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *