Get Our Android App

ठुलो दुर्घटनाबाट बचेका खबपुले पाए नया जिबन भरतमणीको तारीफ गर्दै ,खोले यस्तो रहस्य (भिडियो हेर्नुस्)

कमेडी च्याम्पियन १ का होनहार कलाकार खड्गबहादुर पुन ठूलो दु र्घटनामा परेका छन् ।खबपु मोटरसाइकल दु र्घटनामा परेका थिए र उनलाई भित्री चो ट नभएपनी शारीरिक रुपमा उनी निकै घा इते भएका थिए ।राति बालुवामा चिप्लिएर टिप्परसंग उनी ठ क्कर खाएका थिए ।टिप्परको ठ क्करबाट आफुलाई निकै चो ट लागेको तर दिन बलियो भएर बाँचेको पनि उनले बताए ।

खबपुको अनुसार दु र्घटना भएको २ हप्ता भन्दा धेरै भएको र आफ्नो स्वास्थ अवस्था सुधार हुँदै गएको उनले बताए। आफ्नो शुभचिन्तकहरुको माया र आशीर्वादले आफू बाचेको भन्दै सबै शुभचिन्तकलाई उनले धन्यवाद पनि भनेका छन् ।

अहिले चल्दै गरेको कमेडी च्याम्पियन २ उनले नियाली रहेको र यसले सबै प्रतिस्पर्धी निकै अब्बल रहेको हुँदा यसले जित्छ भनेर भन्न निकै गाह्रो भएको उनले बताए । कमेडीमा सबैको आआफ्नो शैली हुने र सबैलाई एकै हिसाबले नाप्न अथवा मापन गर्न न मिल्ने उनले जिकिर गरे ।

च्याम्पियनमा भरतमणीको आफ्नै संघर्ष भएको त्यस्तै बिक्कीको आफ्नै किसिमको संघर्ष भएको हुदा ठ्याक्कै यसैले बाजि मार्छ भन्नेमा चाहिँ आफुले भन्न नसकेको उनले बताए ।नेपालमा पनि कमेडीले स्थान पाउँदै गरेको देख्दा आफुलाइ पनि निकै खुशी लागेको र यसक उचाइ निकै माथीसम्म पुर्याउन सबै कलाकार साथमा काम गर्नुपर्ने कुरापनी उनले जोडे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *